पोखराको सर्वेश्वर टोलस्थित सर्वेश्वर व्यवसायि समितिको अध्यक्षमा एकनारायण पनेरु सर्वसम्मत चयन भएका छन् । समितिको पोखरामा सम्पन्न आठौैं साधारणसभा तथा चौथो अधिवेशनले पनेरुको अध्यक्षतमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा बालकृष्ण भण्डारी, द्वितिय उपाध्यक्षमा नारायण दवाडी, महासचिवमा तुलबहादुर थापा, सचिवमा विरेन्द्र कुँवर, कोषाध्यक्षमा मुक्तिराम दाहाल तथा सह–कोषाध्यक्षमा कृष्ण पौडेल चयन भए । यसैगरि सदस्यहरुमा लोकनाथ आचार्य, छविलाल गौतम, विशाल अधिकारी, माधव बराल, नवराज आचार्य र…
पुरा पढौ