समाचार

अकबरे खुर्सानीका अचम्मका फाइदा

अकबरे खुर्सानि स्वादका लागि नभइ स्वाथ्यका लागि पनि उतिकै फाइदा जनक छ । यो खुर्सानि तपाई हाम्रो घर गाउमा पनि पाइने खुर्सानि हो । यसलाइ डल्ले खुर्सानी पनि भनिन्छ । खानाको स्वाद बढाउनुका साथै औषधिका रुपमा पनि प्रयोग हुन्छ । यो खुर्सानी खाँदा अरू खुर्सानीको तुलनामा अति नै पिरो र मिठो पनि हुन्छ । यो नियमित खान सके स्वास्थ्यमा निकै नै फाइदा पुग्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा… पुरा पढौ

वृद्धाश्रमलाई भूपूको सहयोग

विरौटा भूपू संगठन पोखरा १७ ले पोखरा वृद्धाश्रमका वृद्धवृद्धालाई खाना खुवाएको छ । २०६८ सालमा गठन भएको संगठनले विभिन्न प्रकारकार सामाजिक काम र भूपूहरुको हितका लागि काम गर्दै आएको छ । सामाजिक दायित्व वहन गर्दै पोखरा वृद्धाश्रममा रहेका ६५ वृद्धवृद्धालाई १ छाक खाना ख्वाएको अध्यक्ष सु. चित्रबहादुर मल्लले जानकारी दिए । वृद्धवृद्धासँग सहभोज गर्न पाउँदा आफूहरु निकै खुसी भएको उपाध्यक्ष सु. दयाबहादुर कार्कीले बताए । पुरा पढौ

२५६३ औं बुद्ध जयन्तीः पुस्तक पदयात्रासहित जोमसोम गाउँ परिक्रमा

आज बैशाख शुक्लपुर्णिमा,बुद्ध जन्मिएको पावन सुभ दिन ।यस अवसरमा मुस्ताङको जोमसोममा २५६३ औं बुद्ध जयन्ती धार्मिक परम्परा अनुसार पुजापाठ तथा बौद्ध धार्मिक पुस्तक पदयात्रा भएको छ । जोमसोम स्थित गुम्बाका लामा,स्थानीयबासी,बिभिन्न बिद्यालयका बिद्यार्थी महिला समुह र युवाक्लव लगायतले बिभिन्न गाउँ परिक्रमा गरे । जोमसोम स्थित चेछेन छ्योखोरलिङ गुम्बा तथा जोमसोम गाउँ समाजको संयुक्त आयोजनामा शनिवार पुस्तक पदयात्रा गरिएको हो ।पुस्तक बोकी गाउँ परिक्रमामा निस्किएको स्थानीय धार्मिक पदयात्री समूहले जोमसोम ,ठिनी,हाडी… पुरा पढौ

गाउँपालिका अध्यक्षको घरमा बिष्फोट

सप्तरीको बलान बिहुल गाउँपालिका अध्यक्ष दयानन्द गोइतको घरमा बम बिष्फोट भएको छ । शुक्रबार राति १२ बजेतिर बलान बिहुल गाउँपालिका २ मा रहेको अध्यक्ष गोइतको घरमा कुकर बम बिष्फोट भएको हो । जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी० ले बम बिष्फोटको जिम्मेबारी लिएको छ ।बिष्फोटबाट घरका सामानमा क्षति पुगेको छ भने अध्यक्ष दयानन्दका काका श्याम गोइत बम छर्रा लागेर घाइते भएका छन् । पुरा पढौ

मुस्ताङमा फेरी चर्चा : नुन र युरोनियम अन्वेषण

लामो समयको अन्तरालपछि मुस्ताङमा पुनः नुन खानी र युरोनियमको अन्वेषण थालिएको छ ।यसका लागि खानी तथा भुगर्व बिभागका २ सदस्यीय टोली मंगलबार मुस्ताङ आएका छन् । संघीय सांसद प्रेमप्रसाद तुलाचनको पहलमा खनिज अध्ययनको प्रारम्भिक सर्वे गर्न खानी बिभागका वरिष्ठ भुगर्वबिद धर्मराज खड्का र अर्को भुगर्वबिद नरेश महर्जन मुस्ताङ आएका हुन् ।टोलीले बुधबार वारागुङ मुक्तिक्षेत्र ३ तेताङमा अवस्थित नुन खानीको अवलोकन गरेको छ ।नुनु खानी अध्ययन सकेर टोली शनिवारनै उपल्लो मुस्ताङमा… पुरा पढौ

सात करोड राजश्व हिनामिना गरेर नासु फरार

सात करोडभन्दा धेरै राजश्व हिनामिना गरेर मालपोतका नायब सुब्बा फरार भएका छन् । नासु मदनकुमार गुप्ता मालपोत कार्यालय कलैया र सिमराबाट सात करोड नौ लाख ५७ हजार ६ सय ६० रुपैयाँ सरकारी राजश्व उठाएर फरार भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ताविरुद्ध तीन मुद्दा दायर गरेको छ । तर, पक्राउ गर्न भने सकेको छैन । गत फागुनदेखि उनी फरार छन् । मालपोत कार्यालय सिमरामा कार्यरत रहँदा आठ महिनामा चार… पुरा पढौ

बुद्धको यी वचनले तपाईको सोच्ने शैली बदल्नेछ

हामी जहाँ जन्मियौं, त्यो गौतम बुद्धको जन्मभूमी पनि हो भनेर गर्व गर्छौं । अहिले पनि हामी ‘गौतम बुद्ध जन्मिएको देश’ भनेर सगर्व नेपालको चिनारी दिन्छौ । यद्यपी गौतम बुद्ध किन विश्वमा कहलिए ? उनले चराचर जगतका लागि के गरे ? उनीबाट मानव जीवनका के कुरा सिक्न सकिन्छ ? उनी ईसा पूर्व ५६३ पहिले कपिलवस्तुमा जन्मिएका थिए, राजा शुद्धोधन र मायादेवीको कोखबाट । अतः यहाँ गौतम बुद्धको केही अनमोल वचन प्रस्तुत… पुरा पढौ

मुस्ताङमा अन्तर बिद्यालय स्तरीय चिल्ड्रेन उपराष्ट्रपति खेलकुद संम्पन्न

मुस्ताङको जोमसोममा चिल्ड्रेन उपराष्ट्रपति खेलकुद प्रतियोगिता भएको छ ।जिल्ला खेलकुद बिकास समितिको आयोजनामा शुक्रबार भएको प्रतियोगितामा ३ स्थानीय तहका १० बिद्यालयले सहभागिता जनाएका छन् । ‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद’ भन्ने उद्घोषसहित सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले उद्घाटन गरे ।सांसद थकालीले बिद्यार्थीको बौद्धिक बिकासमा शारिरीक अभ्यास महत्वपूर्ण भएको बताए ।उनले मुस्ताङमा विगत देखिनै छिटफुट मोफसलमा घरेलु प्रतियोगिता हुँने गरेपनि खेल जनशक्ति निर्माणमा चुनौति रहेको जनाए ।सांसद थकालीले… पुरा पढौ

जनताका गित मार्फत शनिबार पोखरामा स्टेज तताउदै जिवन शर्मा र जेबि टुहुरे

पोखरामा शनिबार जनगायक जिवन शर्मा र जेबि टुहुरेले स्टेज तताउने भएका छन् । प्रगतिशिल सांस्कृतिक समाज गण्डकी प्रदेशको आयोजनामा पोखरा स्थित उद्योग बाणिज्य हलमा हुन लागेको प्रगतिशिल सांस्कृतिक उत्सव २०७६ कार्यक्रममा जनगायक दुवै जनाको प्रस्तुति दर्शकलाई भब्य मनोरञ्जन दिने भएका छन् । कार्यक्रममा देश र जनताको गित गाउदै आएका पुराना स्रष्टा जीवन शर्मा र जेबि टुहुरेलाई विषेश सम्मान गर्नुका साथै जनबादी सांस्कृतिक टिमहरुलाई केन्द्रिकरण गर्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको… पुरा पढौ

दाइलाई आफ्नै भाइले हाने गोली

पर्साको जिराभवानी गाउँपालिका–२ बलुवामा बिहीबार साँझ ७ बजे गोली चल्दा एक जना घाइते भएका छन् । घाइते हुनेमा ५५ वर्षीय फारुक सेख रहेका छन् ।  उनलाई आफ्नै भाइ सेख सराजुद्दिनले गोली हानेका थिए । उनको पिठ्युँमा गोली लागेको प्रहरीले जनाएको छ । दाजु भाइबीच घरायसी विवाद हुँदा दाजु सेखलाई भाइले गोली हानेका थिए । गोली लागेको सेखको अवस्था गम्भीर रहेको नारायणी अस्पतालले जनाएको छ ।  दाजुमाथि गोली प्रहार गर्ने भाइलाई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं