समाचार

नीजि जग्गामा घमीका ५८ घरधुरीले गरे बृहत सामूदायिक स्याँउ खेती

मुस्ताङमा सामुदायिक स्याँउ खेती गर्ने चलन नौलो होईन ।यहाँ नदी किनारामा खेर गईरहेका जमिनमा सामुदायिक स्याँउ खेती भएको छ । मुस्ताङमा सामुदायिक स्याँउ खेती संञ्चालन भएको धेरै भएको छैन ।जिल्लाको वाराग्ुङ गापाको ताङ्वे फाँट,जोमसोमको फ्यान्ताङ,स्याङ खोला,टुकुचे र मार्फा लगायतका स्थानमा व्यापक सामुदायिक स्याँउ खेती गरिएको छ ।यि सबै ठाउँमा भएका स्याँउ खेती सरकारी खेर गईरहेका जग्गा अन्तर्गत पर्छन् ।संघीयता कार्यान्वयनपछि यस्ता खेर गएका जमिनको उपयोगबारे यथेष्ठ कानुन नआउदा स्थानीयबासी निराश… पुरा पढौ

जोमसोममै सव– ईन्जिनियर हुँने मौका

मुस्ताङ सदरमुकाम जोमसोममा सिभिल ईन्जिनिरिङ कक्षा संञ्चालन भएको छ।जोमसोमको जनहित माध्यमिक बिद्यालयले सिभिल कक्षा सुरुआत गरेको हो । विद्यालयले शिक्षा बिज्ञान तथा प्राविधि मन्त्रालय सिभिल पढाईका लागि आवेदन पठाएको हो ।मन्त्रालयले ७७ वटै जिल्लामा प्राविधिक बिषय कोटाका लागि आहवान गरेपछि जनहितले कोटा पाएको हो । बिज्ञान तथा प्रविधि मन्त्रालयमा करिव ३हजार बढी आवेदन परेको थियो ।यसमध्ये मुलुकभर १ सय ७ विद्यालय छनौट भएकोमा जनहितले अवसर पाएको हो ।मुस्ताङको ८ मध्ये… पुरा पढौ

स्कुटरको ठक्करबाट ३ बर्षिया बालिका घाईते

स्याङजामा स्कुटरले ठक्कर दिदा ३ बर्षिया बालिका घाईते भएकी छिन् । वालिङ नगरपलिका-९ भुम्रेचोक स्थितमा भुम्रेचोकबाट सातधारा तर्फ जाँदै गरेको ग९प ९०७९ नं.को स्कुटीले सोही स्थानका ३ बर्षिया श्रीसा रानालाई ठक्कर दिएको हो । घाइते बालिकाको फेवासिटी अस्पताल पोखरामा उपचार भैरहेको छ । प्रहरीले स्कुटी र चालकलाई नियन्त्रणमा लिएको छ । उता: लमजुङमा करेन्ट लागेर एक जना घाईते भएका छन् । लम्जुङको क्वहोलासोथार गाउँपालिका-९ साल्मेमा बिजुलिको पोलमा काम गर्ने क्रममा २५… पुरा पढौ

तनहुँमा गत बैशाख ३१ गते खोलामा बेपत्ता भएका गुरुङको शव फेला

तनहुँमा गत बैशाख ३१ गते माछा मार्ने क्रममा बेपत्ता भएका शेर बहादुर गुरुङको शव आईतबार फेला परेको छ । भानु नगरपालिका -१ दोभान स्थित मर्स्याङदी नदी र चुँदी खोलाको दोभानमा नपा ९ बस्ने अन्दाजी ४०/४२ गुरुङ आज मृत अवस्थामा फेला परेका हुन् । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यलयका प्रवक्ता गोविन्द पुरीले जानकारी दिएका छन् । त्यसैगरी आज पर्वतको फलेबास र बागलुङ जोड्ने झोलेङे पुलबाट एक महिला कालीगण्डकी… पुरा पढौ

प्रहरीलाई घूस दिन खोज्दा…

मादक पदार्थ सेवन गरेर सवारी चलाएको अवस्थामा कारबाहीबाट बच्ने उद्देश्यले प्रहरीलाई घुस दिन खोज्ने दुईजना पक्राउ परेका छन् ।  महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीलाई पाँच सय घुस दिन खोज्ने बा९५प ४२९ नम्बरको मोटरसाइकल चालक काठमाडौं मनोहरा नगरपालिका ९ का भरत केसी र सोही ठाउँका यमन दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।  मादक पदार्थ सेवन गरी सवारी चलाइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई तिनकुने सडक खण्डमा चेकजाँचका क्रममा घुस दिन खोजेपछि… पुरा पढौ

दुई युवती बलात्कारको आरोपमा दई प्रहरी जवान पक्राउ

बलात्कारको अभियोगमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले दुईजना प्रहरी जवानमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । दंगा नियन्त्रण प्रहरी गण सुनवलमा कार्यरत डडेल्धुरा, मास्माण्डु गाउँपालिका–८ का २५ वर्षीया प्रेम खड्का र दाङको गडवा गाउँपालिका–४ का २३ वर्षीया पाटेश्वर यादव उक्त अभियोगमा पक्राउ परेका हुन् । घटना गत वैशाख १ गतेको भएप्नि महिनापछि मात्र पीडितले प्रहरीसमक्ष जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक विरेन्द्र थापाले बताए । घटना भए लगत्तै पीडित… पुरा पढौ

अण्डा मांसहारी की शाकाहारी ?

अण्डा आफैमा पौष्टिक तत्वले भरिपुर्ण चिज हो । अण्डामा भिटामिन ए, फोलेट, भिटामिन बी टू, भिटामिन बी फाइभ, भिटामिन बी १२, फस्फोरस, सेलेनियम, भिटामिन डी, इ, के तथा जिंक लगायतका तत्व पनि पाइन्छन् । यी तत्वले शरीरलाई दाह्रो राख्ने, दिमाग तेजिलो बनाउने र आँखाको ज्योति बढाउने गर्छन् । मानिसहरुले दैनिकरुपमा अण्डा सेवन गर्न पर्नेमा चिकित्सकहरु जोड दिने गर्छन् । विज्ञहरुका अनुसार एउटा अण्डामा यतिधेरै पौष्टिक पदार्थ हुन्छ की त्यसले एउटा… पुरा पढौ

ड्यूटीमै सैनिक जवानको मृत्यु

नेपाली सेनाको तारादल गणमा कार्यरत नेपाली सेनाका एक जवानको ड्युटिमै खटिएको बेला मृत्यु भएको छ । ड्यूटीमा रहेका बेला बेहोस भएका उक्त गणमा कार्यरत वर्षीय २८ देवीराम जैसीको अस्पताल लाने क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मृतक जैसीको कैलालीको सुखडाका हुन् । उनको शव वीरगन्जको नारायणी अस्पतालको राखिएको छ । मृतकका आफन्त अहिले वीरगन्ज पुगेपछि पोष्टमार्टम हुने प्रहरीले जनाएको छ । पुरा पढौ

प्रेमिकालाई यसरी खुसी पार्नाेस्

महिलालाई खुसी राख्न तथा महिलालाई पट्याउनका लागि पुरूषको हासोँ नै काफी हुने एक अध्ययनले देखाएको छ । महिलाहरु पुरूषको हासोँबाटै प्रभावित हुने उक्त अध्ययनले दावी गरेको छ । पुरूषहरुको हाँसोले महिलाहरूले उक्त पुरूषलाई हेर्ने दृष्टिकोण नै परिवर्तन हुने बताइएको छ । अध्ययनमा के बताइएको छ भने जब पुरूषहरु महिलामाथि हावी हुन्छन् तब महिलाले उक्त पुरूषले हासेँर भनेको कुरालाइ सहजै स्वीकार गर्छिन् । यस्तै, अध्ययनले महिलालाई हाँसेर कुनै पुरूषले सेक्ससम्बन्धी कुनै आपत्तिजनक… पुरा पढौ

नेपालमै पहिलो पटक मासु किन्न, खान र पशुपंक्षी पाल्न वडाको कडा प्रतिबन्ध

एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपंक्षी पाल्न कडा प्रतिबन्ध लगाएको छ । गोरखाको चुमनुब्री गाउँपालिका–४मा यस्तो प्रतिवन्ध लगाइएको हो । वडाभित्र पशुपंक्षी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुने वडाध्यक्ष पेमा डुन्डुप लामा बताए । उनका अनुसार कसैले काटमार गरेको घटनाबारे सूचना दिएमा १५ हजार रुपैयाँ इनाम समेत दिने निर्णय भएको छ । नियमबारे गाउँपालिका र प्रहरीलाई समेत… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं