समाचार

यस्ता छन् कालो नूनका गुण

नेपाली बोलीचालीमा बीरे नुन भनिने कालो नुनलाई घरेलु औषधीको रुपमा प्रयोग गर्ने चलन पूरानै हो । पेट दुख्दा या ग्याष्ट्रिक हुँदा यसको प्रयोग गर्ने गरिएको छ । यसमा आइरन, सल्फ्युरसजस्ता कयौं खनिज पदार्थ पाइन्छ । यसमा सेतो नुनको तुलनामा सोडियमको मात्रा पनि कम हुन्छ । यसैले यसले शरीरमा सोडियमको स्तर बढाउँदैंन । जानौं बीरे नुनका फाइदा १- जोर्नी दुख्दामांसपेशी र जोर्नी दुख्दा बीरे नुनले सेक्ने हो भने निको हुन्छ ।… पुरा पढौ

मुस्ताङमा बार्षिक ६० हजार विदेशी पर्यटक

आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण गन्तव्य हिमालपारी मुस्ताङमा वर्सेनि औसत ६० हजार विदेशी पर्यटक भित्रिने गरेको अन्नपूर्ण संरक्षेत्र आयोजना एक्याप जोमसोम स्थित चेकपोष्टले जनाएको छ । सन् २०१६ देखि यता सोही अनुपातमा बिदेशी पर्यटक मुस्ताङ आउने गरेका हुन् । एक्याप जोमसोमका अनुसार मुस्ताङ भ्रमण गर्ने बिदेशी पर्यटकमा ४५ प्रतिशत भारतीय,५० प्रतिशत फरेनर र ५ प्रतिशत अन्य सार्क मुलुकका छन् ।एक्यापका पर्यटन सहायक शिव पुर्जाका अनुसार सन् २०१९ को चालुवर्ष जनवरी… पुरा पढौ

किन निदाउँछन् हात, खुट्टा ?

प्रायजसो मानिसले कुनै न कुनै बेला खुट्टा निदाएको वा झुम्म भएको अनुभव गरेका हुन्छन् । खुट्टा निदाउँदा एकछिन त निकै पीडा हुन्छ । उभिन र हिड्न पनि सकिदैंन । आखिर किन यस्तो हुन्छ ? हामी सोच्छौं खुट्टामा पर्याप्त मात्रामा रक्तसन्चार नभएका कारण निदाउने हुन्छ । तर यसो नभई खुट्टा नसाका कारण निदाउँछ । यो शरीरमा हुने साना तारजस्तै हुन्छ । नसाले दिमाग र शरीरका हिस्साबीच सन्देश लाने लैजाने काम गर्छन्।… पुरा पढौ

१० कट्ठामा हजार बोट मेवा, वार्षिक कमाइ २० लाख

१० कट्ठा जमिनमा एक हजारवटा मेवाका बोट छन् । ४ देखि ५ फिट मात्र उचाइका सबै बोटमा ठूल्ठूला मेवा फलेका छन् ।बोटले थाम्नै नसक्ने गरी मेवा फलेकाले बारीमा गएर अवलोकन गर्ने जोकोही अचम्ममा पर्छन् । हरेक बोटमा कम्तीमा ५ वटा मेवा फलेको छ । औसतमा एउटा मेवाको तौल १ किलो ७ सय ग्राम छ ।मेचीनगर नगरपालिका–९ मागुरमाडीका किसान डिल्लीराज उप्रेतीले गत जेठमा लगाएको मेवा खेतीले यतिवेला मनग्य आम्दानी दिन थालेको छ । उप्रेतीले दुई सातायता प्रत्येक… पुरा पढौ

लागुऔषध ल्याइदिन्छु भनि प्रहरीकै पैसा बोकेर बेपत्ता

बाग्लुङ जिल्लामा लागुऔषधको प्रयोग भइरहेको जानकारी पाएको प्रहरीले ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिने प्रयास गरेको भएपनि असफल भएको जनाएको छ । साधा पोशाकमा प्रयोगकर्ताको रुपमा लागुऔषध खरीद गर्न पुगेका प्रहरीलाई नै ओसारपसारमा संलग्न एक व्यक्तिले रु १० हजार ५०० ठगेर बेपत्ता भएका हुन्। पर्वतको मालढुङ्गामा लागुऔषध खरीदका लागि पुगेका प्रहरीसँग रकम लिएर लागुऔषध लिन भन्दै हिँडेका कुमार भनेर चिनिने एक व्यक्ति बीचैबाट फरार भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले… पुरा पढौ

तालमा डुबेका किशोरको शव नौं महिनापछि निकालियो

सोलुखुम्बुको गोक्यो तेस्रो तालमा डुबेर बेपत्ता भएकामध्ये सुनिल बराइलीको शव नौं महिनापछि फेला परेको छ ।  विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले परिचालन गरेको रोबोटले झण्डै ३५ फिट गहिराइमा शव पहिचान गरेर बाहिर निकालेको सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम भण्डारीले जानकारी दिएका छन् । अब शव भेट्न बाँकी एक जनाको खोजी भइरहेको छ ।  हिजोदेखि नै खोजी शुरु गरेको टोलीले आज बिहान शव बाहिर निकालेको हो । बराइली… पुरा पढौ

पुटुकी खाने प्रलोभन देखाएर ६ बर्षिया बालिका बलात्कार

झापामा एक ६ बर्षिया बालिका बलात्कृत भएकी छिन् । हल्दिवारी गाउँपालिकामा बालिकालाई हल्दिबारी– ३ का अन्दाजी १६ वर्षीय किशोरले बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गत बिहीबार बेलुका विद्यालयबाट घर फर्किने क्रममा मकैबारीमा फलेको पुटुकी खान जाउ भन्दै बालिकालाई किशोरले जबरजस्ती करणी गरेका झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । हाल बालिकाको मेची अञ्चल अस्पतालमा उपचार भइरहेको छ । प्रहरी कार्यालय झापाले फरार… पुरा पढौ

कञ्चनजंघा हिमाल चढ्न गएका दुई भारतीयको मृत्यु ,एक जना बेपत्ता

कञ्चनजंघा हिमाल आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ। आरोहण गर्न गएका दुई पर्वतारोही भारतीय नागरिक ४८ वर्षीय विप्लव वैद्य र ४६ वर्षीय कुन्ताल करार रहेको पर्यटन विभागका निर्देशक मिरा आचार्यले बताइन् । पीक प्रमोशनका अनुसार, कुन्ताल आरोहण गर्ने क्रममा ८ हजार मिटर आसपासमा मृत्यु भएको र विप्लवको भने आरोहण सकेर फर्किने क्रममा मृत्यु भएको हो । त्यसैगरी दक्षिण अमेरिकी मुलुक चिलीका रोडरिगो भिभ्यान्को भने हराइरहेका छन् ।… पुरा पढौ

कहिले खुल्छ लोकसेवा आयोगद्धारा कर्मचारी आवेदन ?

स्थानीय तहमा रिक्त १३ हजारभन्दा बढी पदमा नयाँ कर्मचारी भर्ना खुलाउनेसम्बन्धी बाधा अड्काउ फुकाउ प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदपूर्तिका लागि केही कानुनी समस्या परेकाले त्यस्तो कानुनी जटिलता फुकाइदिन परामर्शसहितको पत्र सरकारसमक्ष पठाएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवाको सो प्रस्ताव बुधबार मन्त्रिपरिषदमा पठाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकबाट लोकसेवाको बाधा अड्काउ फुकाउ प्रस्ताव पारित… पुरा पढौ

खानेपानीको हाहाकार

स्याङ्जाको बिरुवा गाउँपालिका–५ किचनास पुष्पगाउँको दलित बस्तीमा खाने पानीको हाहाकार भएको छ । नागास्थान धाराबाट एक गाग्री पानी ल्याउन एक घण्टाको बाटोमा २५ घरधुरी रहेको उक्त बस्तीमा खानेपानीको समस्या भएको हो । एक घण्टाको बाटोमा पानी बोक्दा बिहानको धेरै समय खर्च हुने भएकाले छोराछोरीलाई स्कूल पठाउनसमेत समस्या हुने गरेको डोकोमा पानी बोकेरै दैनिकी चलाइरहेको ३६ वर्षीया सन्सारी बिकले गुनासो गरिन् । बिहान बेलुकाको अधिकांश समय पानी बोकेरै बित्ने भएकाले खेती… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं