अकबरे खुर्सानीका अचम्मका फाइदा

अकबरे खुर्सानि स्वादका लागि नभइ स्वाथ्यका लागि पनि उतिकै फाइदा जनक छ । यो खुर्सानि तपाई हाम्रो घर गाउमा पनि पाइने खुर्सानि हो । यसलाइ डल्ले खुर्सानी पनि भनिन्छ ।

खानाको स्वाद बढाउनुका साथै औषधिका रुपमा पनि प्रयोग हुन्छ । यो खुर्सानी खाँदा अरू खुर्सानीको तुलनामा अति नै पिरो र मिठो पनि हुन्छ । यो नियमित खान सके स्वास्थ्यमा निकै नै फाइदा पुग्छ ।

डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधि समेत हुन्छ ।यसमा पाइने क्याप्सिसिनका कारण रोगीलाई निकै फाईदा पुग्छ ।

डल्ले खुर्सानीको नियमित खादा मोटोपन घटाउनुका साथै अन्य बिमिन्न रोगको नियन्त्रण यसले गर्छ । हाम्रो शरिरमा चिनिको मात्रा घटाउनुकासाथै यसले हाडजोर्नी लगायतका दुखाइ घटाउछ ।

विशेष गरेर अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ । भने यसले थकाइ पनि मेटाउछ । 

यसको नियमित सेवन गर्नाले पिसावको बिरामीलाई समेत लाभदायी हुन्छ । त्यसैले अकबरे खुर्सानि स्वास्थ्यका लागि उपयोगि हुन्छ