https://www.youtube.com/watch?v=zrrH8ya7L4U&t=61s आजको पञ्चांग आज मिति २०७६ फाल्गुन २ गते शुक्रबार, इस्वीसंवत फरवरी १४ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फाल्गुनकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फाल्गुनकृष्णपक्षको षष्ठी तिथि अहोरात्र रहनेछ । आज चित्रा नक्षत्र, विष्कुम्भादि योगमा गण्ड, करणमा वणिज रहनेछ भने आनन्दादि योगमा मुशल रहनेछ । सूर्य कुम्भ राशिमा, चन्द्रमा…
पुरा पढौ