https://www.youtube.com/watch?v=bkGuAr6F5nY&t=5s आजको पञ्चांग आज मिति २०७६ फाल्गुन ३ गते शनिबार, इस्वीसंवत फरवरी १५ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फाल्गुनकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फाल्गुनकृष्णपक्षको सप्तमी तिथि अहोरात्र रहनेछ । आज स्वाति नक्षत्र, विष्कुम्भादि योगमा वृद्धि, करणमा बब रहनेछ भने आनन्दादि योगमा सिद्धि रहनेछ । सूर्य कुम्भ राशिमा, चन्द्रमा…
पुरा पढौ