https://www.youtube.com/watch?v=h9kQX8ECwJM आजको पञ्चांग आज मिति २०७६ माघ २९ गते बुधबार, इस्वीसंवत फरवरी १२ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फाल्गुनकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फाल्गुनकृष्णपक्षको तृतीया तिथि अहोरात्र रहनेछ । आज उत्तराफाल्गुनी नक्षत्र, विष्कुम्भादि योगमा सुकर्म, करणमा बब रहनेछ भने आनन्दादि योगमा धूम्र रहनेछ । सूर्य मकर राशिमा, चन्द्रमा…
पुरा पढौ