सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद शान्ता चौधरीले सुरक्षा जाँच गरी जनतालाई सिंहदरबार छिर्न दिनुपर्ने बताएकी छन् ।
बुधबार प्रतिनिधिसभा संसदको शून्य समयमा बोल्दै चौधरीले पासको व्यवस्था मिलाउँदा जनताको धेरै समय खेर गएकोले राष्ट्रिय परिचय पत्र ९नागरिकता० देखाएपछि सुरक्षा चेकजाँच गरेर सिंहदरबार छिर्न दिनुपर्ने दिनुपर्ने बताइन्।
उनले दिनको दुई घण्टा राष्ट्रिय परिचयपत्र देखाएर सुरक्षा जाँच गराएर जनतालाई सिंहदरबार प्रवेशको व्यवस्था मिलाए जनतामा सिंहदरबार मेरो हो भन्ने अनुभूति हुने बताएकी हुन् ।






