समाचार

आजको राशिफल (२०७६ माघ २७ गते सोमबार)

https://www.youtube.com/watch?v=5RSI34EeM7A आजको पञ्चांग आज मिति २०७६ माघ २७ गते सोमबार, इस्वीसंवत फरवरी १० तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फाल्गुनकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फाल्गुनकृष्णपक्षको प्रतिपदा तिथि अहोरात्र रहनेछ । आज मघा नक्षत्र, विष्कुम्भादि योगमा शोभन, करणमा तैतिल रहनेछ भने आनन्दादि योगमा ध्वांक्ष रहनेछ । सूर्य मकर राशिमा, चन्द्रमा… पुरा पढौ

स्रोत नखुलेको साढे ५ लाखसहित भारतीय पक्राउ

स्रोत नखुलेको ५ लाख ५० हजार नेपाली रुपैयाँसहित एक भारतीय नागरिकपक्राउ परेका छन्। भारतको रक्सौलबाट वीरगञ्ज तर्फ आउँदै गरेको बीआर ०५ एए ७३१९ नम्बरको मोटरसाइकलमा भारतको रक्सौलबाट वीरगञ्ज तर्फ आउँदै गरेको अवस्थामा भारतको मोतिहारी जिल्लाको पूर्वी चम्पारण रक्सौल डुमरिया टोल बस्ने ५० वर्षीय सुरेश महत्तो पक्राउ परेका हुन् । अवैध वित्तिय कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा खानतलासी गर्दा उनलाई पक्रन सफल भएको र उनीमाथि थप अनुसन्धान अघि बढाएको… पुरा पढौ

चीनबाट विद्यार्थीलाई नफर्काउनु वुद्धिमानी हुन्छ :विजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले चीनबाट फर्काउने विद्यार्थीलाई काठमाडौंमा राखे महामारी फैलिने सम्भावना बढ्ने भन्दै उपत्यका बाहिर राख्न सुझाव दिएका छन् । नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले कोरोना भाइरस लागेका संक्रमितको उपचारका लागि नेपाल सरकारसँग राम्रो तयारी नभएको बताउँदै चीनले सो भाइरसको संक्रमणलाई प्रतिरोध गर्न तीब्र गतिमा काम गरिरहेकाले विद्यार्थीलाई नेपाल फर्काउनु वुद्धिमानी नहुने उल्लेख गरेका हुन् । उनले चीनमा… पुरा पढौ

नियम उल्लंघन गर्ने २० हजारलाई ट्राफिक कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको ६ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने २० हजार ४३३ जनालाई कारबाही गरेको छ । महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी साउनयता २० हजार ४३३ जना सवारी चालकहरुलाई कारबाही गरेको जानकारी दिएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक भीमप्रसाद ढकालले जथाभावी पार्किङ गर्ने, सवारी मोडने, ढाका खुल्ला राख्ने, एकतफी बाटोमा सवारी प्रवेश गराउने, हर्न बजाउने, लेन अनुशासन पालन नगर्ने लगायतका सवारीचालकहरुलाई… पुरा पढौ

ओली अस्वस्थ भएपछि नेकपा सचिवालय बैठक स्थगित

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि आइतबार बस्ने भनिएको नेकपा केन्द्रीय सचिवालय बैठक स्थगन गरिएको छ । नेकपाको पार्टी एकता प्रक्रिया टुंग्याउन आइतबार आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बस्ने भनिएको थियो। तर प्रधानमन्त्री ओलीलाई आराम गर्नुपर्ने भएकाले बैठक स्थगन गरिएको नेकपा महासचिव विष्णु पौडेलले बताएका छन् । आजको बैठक तयारीका लागि नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार बिहान छलफल भएको थियो… पुरा पढौ

आजको राशिफल (२०७६ माघ २५ गते आइतबार)

https://www.youtube.com/watch?v=h9kQX8ECwJM&t=21s आजको पञ्चांग आज मिति २०७६ माघ २५ गते आइतबार, इस्वीसंवत फरवरी ९ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघशुक्लपक्षको चतुर्दशी तिथि अहोरात्र रहनेछ । आज अश्लेषा नक्षत्र, विष्कुम्भादि योगमा सौभाग्य, करणमा बालव रहनेछ भने आनन्दादि योगमा वज्र रहनेछ । सूर्य मकर राशिमा, चन्द्रमा… पुरा पढौ

नेकपा मिलीजुली टोल अध्यक्षमा युवराज

पोखरा २९ को मिलीजुली टोलमा भएको भेलाबाट नेकपाले युवराज पौडेल(अर्जुन)को अध्यक्षतामा टोल कमिटी गठन गरेको छ । कमिटी सचिवमा सुशीला कुँवर, कोषाध्यक्ष गीता पौडेल र सदस्यमा दीपक पौडेल, होमनाथ बास्तोला, पदमबहादुर जिसी, टेकबहादुर थापा, चित्रबहादुर थापा, पूर्णचन्द्र भण्डारी र नारायण केसी छन् । नवनिर्वाचित अध्यक्ष युवराजले समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्ने अभियानमा दत्तचित्त भएर लाग्ने प्रतिवद्धता गरे । कार्यक्रममा पोखरा २९ का वडाध्यक्ष चेतबहादुर गुरुङ, नेकपा पोखरा २८… पुरा पढौ

कोवाङको कृषि बिद्यालय राजनितिक अखडा बन्दै

समाज रुपान्तरणमा शैक्षिक पाटो महत्वपूर्ण मानिन्छ । दक्ष जनशक्ति उत्पादन गर्ने योगदान विद्यालयले पुरा गर्छ । विद्यालय सरस्वतीको मन्दिर पनि हो । एउटा गीत उत्कृष्ठ बन्न गायकका साथै संङ्गितकार र लेखक सर्जकको उक्तिकै योगदान रहन्छ । विद्यालय पनि संङ्गित जस्तै बिद्या आर्जन गर्ने यस्तो तपोकेन्द्र हो । जसलाई हाक्न बिद्यालय ,शिक्षक ,अभिभावक र व्यवस्थापन समितिको योगदान हुन्छ । यी निकायले स्वच्छ र पारदर्शी ढंगले जिम्मेवारी पुरा गरे त्यहाको शैक्षिक गुणस्तर… पुरा पढौ

आजको राशिफल (२०७६ माघ २५ गते शनिबार)

https://www.youtube.com/watch?v=h9kQX8ECwJM&t=258s आजको पञ्चांग आज मिति २०७६ माघ २५ गते शनिबार, इस्वीसंवत फरवरी ८ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघशुक्लपक्षको त्रयोदशी तिथि अहोरात्र रहनेछ । आज तिष्यु नक्षत्र, विष्कुम्भादि योगमा आयुष्मान, करणमा भद्रा रहनेछ भने आनन्दादि योगमा मित्र रहनेछ । सूर्य मकर राशिमा, चन्द्रमा… पुरा पढौ

राष्ट्रिय सम्पदाका अध्यक्षलाई पितृशोक

राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालका अध्यक्ष विष्णुहरि अधिकारीलाई पितृशोक परेको छ । विष्णुहरिका बुवा रामप्रसादको शुक्रबार निधन भएको हो । ८३ वर्षीय रामप्रसाद बालन नृत्यमा पोख्त थिए । उनका ४ छोरा धर्भराज, गणेशप्रसाद, विष्णुहरि र कृष्णप्रसाद र १ छोरी दुर्गादेवी छन् । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं