स्वास्थ्य

आत्महत्या : खुलेर कुरा गरौं

एकजना कलेजको विद्यार्थिको फेसबूकको वालमा से नो टु सुसाइड लेख्दै एउटा फोटो सहितको पोस्ट राखिएको छ, जसमा डोरी स्पष्ट सग झुण्डिएको छ अनी उनी त्यही डोरिलाई हेरिरहेका छन। सरसर्ती हेर्दा सन्देश सकारात्मक् देखिन्छ तर यो फोटोको प्रभाव चाँही के पर्ला त? आकर्षक तरिकाले राखिएको फोटो कलात्मक तरिकाले प्रशम्शनिय छ तर यसले दर्शकलाई कस्तो प्रभाव पार्ला त? के हामी आत्महत्याको बारेमा सान्दर्भिक र मनोबैज्ञानीक बहस गर्ने स्तरमा छौ त? कतै अहिले… पुरा पढौ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ स्वास्थ्यकर्मीलाई कोरोना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ। प्रतिष्ठानको अस्पताल निर्देशक डा मंगल रावलले स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि अरु कर्मचारीको पनि पिसिआर जाँच हुने उल्लेख गरे । अस्पतालमा आकस्मिक र अन्य सेवा गाइडलाइन अनुसार चलिरहेका छन् । संक्रमण देखिएका स्वास्थ्यकर्मी सबैको अवस्था सामान्य छ। पुरा पढौ

१० महिने बालिकाले जितिन् कोरोना

अर्घाखाँचीमा १० महिने बालिका सहित ४८ जना डिस्चार्ज भएका छन् । जिल्लाको  शितगंगा नगरपालिकामा १० महिने बालिका सहित १५ जना, सन्धिखर्क नगरपालीकामा २९ जना, पाणिनी गाँउपालीकामा ३ जना र छत्रदेव गाँउपालीकामा १ जना  गरि ४८ जनाले कोरोना जितेर घर फर्किएको जनस्वास्थ्य कार्यालय प्रमुख पुष्पा थापामगरले जानकारी दिईन् । शितगंगामा कोरोना जितेर घर फर्किएकाहरुलाई बधाई दिदै नगर प्रमुख सुर्य प्रसाद अधिकारी,उपप्रमुख टिका रेश्मी , प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतम,वडा नम्बर २… पुरा पढौ

पोखरामा बढ्यो संक्रमण, के छ तयारी ?

जेठ २३ गते पहिलो संक्रमण पुष्टि भएको पोखरा महानगरमा मंगलबार एकै दिन ७ जनामा संक्रमण पुष्टि भएको छ । एकै दिन यति धेरै जनामा संक्रमण पुष्टि भएपछि पोखरेली समुदाय स्तरमै फैलिन्छ कि भन्ने त्राससमेत बढेको छ । मंगलबारमात्रै पोखरामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो अपडेट अनुसार गण्डकीमा संक्रमितको संख्या ६ सय ९७ भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा पोखरा महानगरका ४० वर्षका एक र… पुरा पढौ

एकै दिन पोखराका ७ जनामा संक्रमण, गण्डकीमा ६९७ पुगे

मंगलबारमात्रै पोखरामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो अपडेट अनुसार गण्डकीमा संक्रमितको संख्या ६ सय ९७ भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा पोखरा महानगरका ४० वर्षका एक र २२ वर्षका २ पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै, ५४, २२, २७ र ३४ वर्षका ४ महिलामा पनि संक्रमण पुष्टि भएको छ । ह्याम्पस अस्पतालबाट कास्कीका १ पुरुष निको भई आजै डिस्चार्ज भएका छन् । पोखरा… पुरा पढौ

गाउँपालिका एक हप्ता बन्द

तनहुँमा सोमबार १७ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत छन् । बन्दीपुर गाउँपालिकामा थपिएका ११ मध्ये चिकित्सकसहित दुई स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र आठ क्वारेन्टिनमा बसेका सर्वसाधारण छन् । गाउँपालिकाबाट ३४ जनाको स्वाब सङ्कलन गरी जेठ २८ गते परीक्षणका लागि पठाइएकामा सोमबार उनीहरुमा कोरोना पोजिटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले जानकारी दिए । बन्दीपुर गाउँपालिकाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा समेत कोरोना पुष्टि भएसँगै गाउँपालिकाले असार ९ गतेदेखि… पुरा पढौ

पोखराका १ थपिए, कास्कीमा १८ संक्रमित

कास्कीमा संक्रमितको संख्या १८ पुगेको छ । सोमबार बेलुका स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्ति अनुसार पोखराका एक ४५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । कास्कीका ६ संक्रमित निको भएका छन् । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ९३ पुगेको छ । पछिल्लो अपडेटमा ५३ जना नयाँ संक्रमित फेला परेको हुन् । हालसम्म गण्डकीमा ७० निको भएका छन् भने १ जनाको मृत्यु भएको छ । मनाङ र मुस्ताङमा… पुरा पढौ

रुपाले अस्पताल, आइसोलेसन र क्वारेन्टाइन बनाउने

कास्कीको रुपा गाउँपालिकाले कोरोना कहर केन्द्रीत गरी नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक नीति तथा कार्यक्रममा रुपाका बासिन्दालाई २४ सै घण्टा निशुल्क एम्बुलेन्स सेवा, घर घरमा औषधी वितरण, सबै घरमा स्वास्थ्यकर्मीद्धारा स्वास्थ्य परीक्षण, क्वारेन्टाइन र आइसोलेसन निर्माण गरिने उल्लेख छ । यसै वर्ष अस्पताल निर्माणसमेत थाल्ने रुपाको योजना छ । पालिका अध्यक्ष नवराज ओझाले पेश गरेको बजेटमा गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा ७० लाख बजेट छुट्याएको छ ।… पुरा पढौ

आत्महत्या किन गर्छन् ? यसबाट बच्न के गर्ने ?

आत्महत्या जानीजानी आफैंलाई मृत्यु गराउने कार्य हो । यो एक आवेगपुर्ण काम हो । WHO को अनुसार बिश्वमा हरेक 40 सेकेन्डमा एकजनाले आत्महत्या गर्छन । बिश्वमा कुल मृत मानिसमा 1.5% आत्महत्या को कारणले हुन्छ । बिश्वमा महिलाहरू भन्दा पुरूषहरूले बढी आत्महत्या गरेको पाइन्छ । औषत रूपमा हेर्ने हो भने 14 बर्ष देखि 29 बर्ष उमेर सम्मका मानिसहरूले धेरै आत्महत्या गर्छन ! आत्महत्या बिकासोन्मुख तथा बिकसित देश सबैमा गरेको पाइन्छ ।… पुरा पढौ

आज थपिए ५ सय ३५ संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अब संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको जानकारी दिए । पछिल्लो २४ घण्टामा थप ३७० जना उपचारपछि निको भएका छन् । अहिलेसम्म निको हुनेको संख्या २ हजार १ सय ४२ पुगेको छ। अब रसुवाबाहेका नेपालका ७६ जिल्लामा कोरोना संक्रमण पुगिसकेको छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं