स्वास्थ्य

कोभिड खोप राजनीति र व्यापारिक स्वार्थ :

३ डोज फाइजरको खोप लगायो भने ओमिक्रोन प्राजतिमा प्रभावकारी हुन्छ भनेर फाइजरले दावी गरेको छ | फाइजरको बुस्टर डोज ३ /३ महिनामा लगाउन सकिने जनाइएको छ | यो बायस अनुसन्धान हो | कोरोना भाइरसविरुद्ध बनेका हरेक खोप ओमिक्रोन प्रजातिको लागि उत्तिकै प्रभावकारी छन् | तसर्थ जुन खोप लगाएपनि सुरक्षा प्रदान गर्दछ | बुस्टर डोज सबैले लगाउनु आबश्यक छैन | जोखिम बर्गका व्यक्तिहरु तथा संक्रमितसंग काम गर्नुपर्ने व्यक्ति र एन्टिबोडी नबनेका… पुरा पढौ

युआरएल पत्रकारिता पुरस्कार हरि बास्तोलालाई

पत्रकार हरिप्रसाद बास्तोलालाई यस वर्षको युआरएल पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले बिहीबार आयोजना गरेको वार्षिकोत्सव समारोहमा गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले उनलाई पुरस्कृत गरिन् । पुरस्कार राशि नगद २० हजार र ताम्रपत्र छ । पत्रकार बास्तोला राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत छन् । गण्डकी प्रदेशको पहिलो र अग्रणी रेफरेन्स ल्याब युआरएलले स्थापना र सञ्चालन गर्दै आएको यो पुरस्कार स्वास्थ्य बिटमा… पुरा पढौ

मणिपालले पिसिएल नर्सिङ पढाउन नपाउने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटीले पिसिएल नर्सिङ पढाउने १५ वटा कलेजको भर्ना प्रक्रिया स्थगन गरेको छ। कास्कीको मणिपाल कलेज अफ मेडिकल साइन्सेज पोखराले पनि नर्सिङमा विद्यार्थी भर्ना गर्न नपाउने भएको छ । चिकित्सा शिक्षा आयोगको पत्रपछि सिटिइभिटीले १५ वटा कलेजको भर्ना प्रक्रिया रोक्ने निर्णय गरेको हो। सिटइभिटीले ८ गते ती कलेजमा भर्ना खुला गरेको थियो। आयोगले चिकित्सा शिक्षा ऐन विपरित सिटिइभिटीले विश्वविद्यालय, प्रतिष्ठानहरु र उनीहरुका आंगिक र सम्बन्धन… पुरा पढौ

अब बिरामी होइन, चिकित्सक पठाउँछ कर्णाली

कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो। सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि नेपालगञ्ज र सुर्खेत जानुपर्ने वाध्यता थियो। तर अहिले त्यही कर्णालीमा दक्ष, विशेषज्ञसहितका सयभन्दा बढी चिकित्सकले विशिष्टकृत सेवा दिइरहेका छन्। अझ अर्को खुशीको कुरा त यो छ कि सिटामोल र जीवनजल नपाएर छट्पटाउने कर्णाली अहिले आफैँले अस्पताल र दक्ष चिकित्सक उत्पादन गरिरहेको छ। पहिले बिरामीको उपचार गर्न अस्पताल र चिकित्सक नभएर सुर्खेत र… पुरा पढौ

ओमिक्रोन देखिएसँगै उच्च सतर्कता

नेपालमा कोभिड–१९ को भाइरसमा नयाँ उत्परिवर्तन ओमिक्रोन भेरियन्ट देखिएको छ । यही मङ्सिर ८ गते दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्ट त्यसको १२ दिनपछि नेपालमा देखिएको हो । नेपालमा पनि आइतबार राति टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा दुई व्यक्तिमा सो भेरियन्ट देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । नयाँ भेरियन्ट पुष्टि भएको देश हँुदै त्रिभुवन अन्तरराष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका एक ६६… पुरा पढौ

दमौलीमा युआरएलको शिविर, ३ सयको सित्तैमा जाँच

युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले मंसिर महिनाभर विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाइरहेको छ । पोखराको सभागृहचोकमा प्रधान कार्यालय रहेको युआरएले शनिबार तनहुँको दमौलीमा निशुल्क स्वास्थ्य शिविर आयोजना ग¥यो ।शिविरमा ३ सय ७ जनाको सित्तैमा मधुमेह र रगतमा हुने खराब बोसो (टिजी) जाँच गरिएको छ । कार्यक्रममा वरिष्ठ मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञ डा. नरेश पराजुलीले मधुमेह र टिजी हुनुका कारण र यी समस्या भएपछि अपनाउनुपर्ने सावधानी र परिवर्तन गर्नुपर्ने… पुरा पढौ

आधारभूत स्वास्थ्य सेवा सित्तैमा दिने नीति

गण्डकी प्रदेश सरकारले पहिलो पटक स्वास्थ्य निति निर्माण गरेको छ । सरकारको मन्त्रिपरिषदको बैठकले गण्डकी प्रदेश स्वास्थ्य निति २०७८ जारी गरेको हो । मुख्यतः हरेक स्वास्थ्य सस्थामा स्वास्थ्यकर्मी पुर्याउने उद्धेश्यका साथ नया स्वास्थ्य नितिमा एक चिकित्सक,स्वास्थ्यकर्मी एक सस्था निति अबलम्वन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले जानकारी दिइन् । मन्त्री अधिकारीका अनुसार यो स्वास्थ्य नितिले बिशेष गरि नेपालको राजनितिक परिबर्तनका लागि भएका जनयुद्ध, जनआन्दोलन,मधेश तथा थारुहट आन्दोलनका क्रममा भएका… पुरा पढौ

युआरएलको वार्षिकोत्सवमा विशेष छुटसहित विविध कार्यक्रम

गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) ले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ । २०७० मंसिर २३ गते स्थापना भएको युआरएलले मंसिर महिनाभर विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउन लागेको हो । वार्षिकोत्सवको अवसरमा मंसिर महिनाभर रगतमा हुने खराब बोसो(टिजी) सित्तैमा जाँच गरिनेछ भने अरु सबै प्रकारका रक्तजाँच र होलबडीका प्याकेजमा समेत ३० प्रतिशत छुट दिइएको अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए । वार्षिकोत्सवको अवसरमा पोखरा र… पुरा पढौ

गाउँ पस्यो मधुमेह, यी हुन् बाच्ने उपाय

सहरी खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेहबाट गाउँ पनि असुरक्षित बन्दै गएका छन् । परीक्षणको दायरामा नआउने हुँदा जटिल अवस्थामा पुगेपछि ग्रामीण क्षेत्रका बिरामी उपचारका लागि आउन थालेको चिकित्सक बताउँछन् । पहिले–पहिले ग्रामीण क्षेत्रमा स्थानीय उत्पादनको प्रयोग हुने गरेकामा पछिल्ला दिनमा तयारी खानाको प्रयोग बढेसँगै मधुमेहको समस्या देखिन थालेको हो । ग्रामीण क्षेत्रका बासिन्दाको परिश्रम घटेको र खानपान सहरको जस्तै हुन थालेकाले रोग देखिन थालेको हो । दैनिक खाजा र खानामा… पुरा पढौ

कात्तिक २८ देखि फाइजर खोप

काठमाडौँ, २४ कात्तिकस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’ यही कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म लगाउने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दीर्घरोगीलाई लक्षित गरी यही कात्तिक २८ गतेदेखि खोप अभियान सञ्चालन गरिन थालेको जानकारी दिए । । नेपाललाई अमेरिकाले एक लाख ६२० मात्रा फाइजर खोप उपलब्ध गराएको थियो । मन्त्रालयले दीर्घरोगी भएका १२ वर्ष उमेरदेखि माथिका व्यक्तिलाई फाइजर खोपको दुई मात्र दिइने जनाएको छ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं