फेवासिटी हस्पिटल प्रालिको अध्यक्षमा सहप्रा डा चण्डिका पण्डित निर्वाचित भएकी छन् । प्रालिको २२ औं साधारणसभा तथा आठौं अधिवेशनले सर्बसम्मत नयाँ समिति चुनेको हो ।
अस्पताल सञ्चालक समिति सदस्यहमा डा रविन्द्रप्रसाद श्रेष्ठ, डा टुमाया घले, दिनेशबाबु खड्का, हरिबहादुर केसी, सर्बजित अधिकारी र डा सुरेश थापा छन् ।




