गण्डकी सेरोफेरो

कोवाङको कृषि बिद्यालय राजनितिक अखडा बन्दै

समाज रुपान्तरणमा शैक्षिक पाटो महत्वपूर्ण मानिन्छ । दक्ष जनशक्ति उत्पादन गर्ने योगदान विद्यालयले पुरा गर्छ । विद्यालय सरस्वतीको मन्दिर पनि हो । एउटा गीत उत्कृष्ठ बन्न गायकका साथै संङ्गितकार र लेखक सर्जकको उक्तिकै योगदान रहन्छ । विद्यालय पनि संङ्गित जस्तै बिद्या आर्जन गर्ने यस्तो तपोकेन्द्र हो । जसलाई हाक्न बिद्यालय ,शिक्षक ,अभिभावक र व्यवस्थापन समितिको योगदान हुन्छ । यी निकायले स्वच्छ र पारदर्शी ढंगले जिम्मेवारी पुरा गरे त्यहाको शैक्षिक गुणस्तर… पुरा पढौ

पोखरामा मेघ गर्जनसहित वर्षा शुरू

पोखरामा पानी गर्न शुरु भएको छ । मेघ गर्जनसहित पानी पर्न शुरु भएको हो । बेलाबेला विजुली चम्किएको छ । भारी वर्षा हुने संकेत गरेको छ । योसंगै चिसो बढेको छ । पोखरामा बिहानैदेखि घाम लाग्न सकेको छैन । आसपासमा भारी वर्षा भइरहेको बताइन्छ । मौषम विभागले ३ दिन पानी पर्ने बताएको छ । -फाइल तस्वीर पुरा पढौ

ठिनीको थकाली होमस्टेमा अनलाईन बुकिङको सुविधा

मुस्ताङको घरपझोङ गाउपालिका –५ ठिनीमा रहेको थकाली होमस्टे हालै अनलाईन पहुँचमा जोडिएको छ । मुस्ताङ घुम्ने पर्यटकको बाँसबस्ने सहजताका लागि होमस्टेले अनलाईन सेवा सुरु गरेको हो । सुरुआती चरणको ७ घरधुरीबाट सुरु भएको ठिनी थकाली होमस्टेमा ५ घरधुरी थपिदै अहिले १२ घरधुरी पुगेको छ । होमस्टे हालै स्थानीय निकाय र अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्यापमा दर्ता भईसकेको छ । पछिल्लो समय यातायातको संञ्जाल जोडिएपछि मुस्ताङ घुम्ने पर्यटक बढेकाले ठिनी होमस्टेमा बस्ने… पुरा पढौ

चराङका वडाअध्यक्ष ठकुरीले पन्छ््याए सडकको हिउँ

लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका वडाअध्यक्ष टसी ढिन्डुक ठकुरीले मंगलबार र बुधबार उपल्लो मुस्ताङ सडकको हिउँ पन्छ््याएका छन् । विगत २ महिना अघि देखि जमेको बाँक्लो हिउँ उनले आफै डोजर चलाएर पन्छ््याएका छन् । वडाअध्यक्ष ठकुरीको आफ्नै डोजर छ । उनले जाडो छल्न चालक घर गएकाले आफैले डोजर चलाएर हिउँ पन्छ््याउन सफल भए । उनले चराङ देखि ध्ये खोलासम्मको करिव १ किलोमिटर दुरीको हिउँ र बुधबार चराङ खोला देखि लोमान्थाङ सडकँको… पुरा पढौ

कोरला सडक किन कछुवा गतिमा ? : तुलाचन

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना उत्तरी कोरलानाका पहुचमार्ग सडक कछुवाको गति जस्तै सुस्त भएको मुस्ताङबाट निर्वाचित संघीय सासद प्रेमप्रसाद तुलाचनले बताएका छन् । मंगलबार प्रतिनिधि सभाको सुन्य समयमा बोल्दै सांसद तुलाचनले पछिल्लो समय निर्माण व्यवसायीहरुको ढिलासुस्तीेका कारण राष्ट्रिय गौरवको आयोजनाले गति लिन नसकेको बताएका छन् । सांसद तुलाचनले सरकारका तर्फबाट आयोजनाको नियमित अनुगमन गर्न कञ्जुस्याई भईरहेको आरोप लगाए । सांसद तुलाचनले झन्डै २ सय किलोमिटर लामो राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकखण्डमा… पुरा पढौ

मुक्तिनाथमा स्की अभ्यास तालिम सुरु ( भिडियो )

शुक्रबारबाट मुस्ताङको मुक्तिनाथमा तेश्रो राष्ट्रिय स्की च्याम्पियनसीपको तैयारी अभ्यास सुरु भएको छ । २ दिने प्रशिक्षण अभ्यासमा ४ जिल्लाका ३६ खेलाडीले भाग लिएका छन् । संघले यसपटक २१ पुरुष र १५ महिला खेलाडीलाई हिउँको मैदानमा उतारेको हो । यसमा पुराना र केही नयाँ खेलाडी छन् । वारागुङ मक्तिक्षेत्र गाउपालिका –१ मुक्तिनाथ रानीपौवा खेल मैदानमा अल्पार्ईन स्की र नोडिक स्कीको तालिम दिईएको हो । रानीपौवाको पुर्वतर्फ करिव ३ सय मिटर लामो… पुरा पढौ

वुद्धिचाल संघ गण्डकीमा गुरुङ

गण्डकी प्रदेश वुद्धिचाल संघको शनिबार पोखरामा सम्पन्न प्रथम साधारणसभाले कास्कीका कर्ण बहादुर गुरुङलाई आगामी ३ वर्षका लागि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । संघको उपाध्यक्षमा ओम प्रसाद उपाध्याय (नवलपुर), सचिवमा शुक्र कुमार प्रधान (कास्की), कोषाध्यक्षमा शेखर खडका (बागलुङ) निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुने सदस्यमा इच्छा रोक्का (बागलुङ), लखन कुमार सुनार (पर्वत), भरत कुमार पोखरेल (तनहुँ), रोशनी डुम्रे (स्याङ्जा) र संजिव राना (लमजुङ) रहेका छन् । यसअघि साधारणसभा… पुरा पढौ

यस्तो छ आजको मौषम, पोखरा अँध्यारो

मौसम पूर्वानुमान महाशाखाले नेपालमा कमजोर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जानकारी दिएको छ ।  शनिबार जारी पूवानुमानले हाल देशका मध्य र पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ ।  आज दिनभर देशका पहाडी भू–भागमा आशिंकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना रहेको छ। यसैगरी, राति भने पहाडी… पुरा पढौ

मुस्ताङको घाँसामा पर्यटक ‘रिफ्रेस’ सेन्टर

म्याग्दी र मुस्ताङको सीमावर्तीक्षेत्र मुस्ताङको थासाङ गाउँपालिका –४ घाँसामा पर्यटकका लागि रिफ्रेस सेन्टर स्थापना भएको छ । म्याग्दी हुदै लामो दुरीको यात्रा गर्दै मुस्ताङ आएका पर्यटक तथा तिर्थालुको सुविधालाई मध्यनजर गर्दै रिफ्रेस सेन्टर स्थापना गरिएको हो । ‘रिफ्रेस’ सेन्टर संञ्चालनका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङ र अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्यापले संयुक्त पहल गरेका हुन् । घासामा प्रहरी चेकपोष्ट ,ट्राफिक निगरानी र एक्यापको एकै ठाउँमा संयुक्त चेकपोष्ट रहेकाले पर्यटकलाई रिफ्रेस गर्ने… पुरा पढौ

दूध बेच्न हिँडेकी मनमायालाई टिपरले किच्यो, गोरखा तनावग्रस्त

गोरखा आसपासका क्षेत्रमा शुक्रबार बिहानैदेखि बाक्लो कुहिरो लागेको थियो । कुहिरोको कारण बाटो पनि राम्रोसँग देखिएको थिएन । मानिसहरु छिट्टफुट्ट हिँडिरहेका थिए ।  यस्तैमा गोरखा नगरपालिका–१० अमलापानीकी ५२ वर्षीया मनमाया तामाङ दूध बेच्न भन्दै घरबाट बिहान ६ बजे नजिकैको छेपेटार बजारतर्फ लागिन् । बाटोमा गाडीहरु छिट्टफुट्ट चलिरहेको थियो ।  छेपेटार जाने बाटोमा गोरखकाली क्रसर छ । क्रसरमा लोड÷अनलोड गरिएको टिपर पनि ओहोरदोहोर गरिरहेको थियो । तर, शुक्रबार पौने ७ बजेतिर… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं