गण्डकी सेरोफेरो

हिमाली जिल्ला मुस्ताङमा एस.ई.ई दिने १ सय ५६ जना

हिमाली जिल्ला मुस्ताङमा एसईई परीक्षा तैयारी अन्तिम चरणमा पुगेको छ ।यसवर्ष कुल १ सय ५६ जना बिद्यार्थीले एसईई परीक्षा दिने जनाईएको छ । गत वर्ष मुस्ताङमा १ सय ३९ जना बिद्यार्थीले एसईई परीक्षा दिएकोमा चालुवर्ष बिद्यार्थी संख्यामा १७ जनाले बृद्धि भएको हो ।मुस्ताङबाट चालुवर्ष एसईई परीक्षा दिनेमा छात्रा ८४ जना र छात्र ७२ जना छन्् ।यसवर्ष छात्रको संख्या भन्दा छात्राको संख्या १२ जनाले बढी छ । एसईई परीक्षामा जिल्लाका कुल… पुरा पढौ

मुस्ताङमा थकाली महान पर्व तोरन्ल सुरु

आदीवासी जनजाती मध्येको एक थकाली समूदायको महानपर्व तोरन्ल सोमबार देखि मुस्ताङका बिभिन्न स्थानमा एकैसाथ सुरु भएको छ। हिउँदयामपछि बशन्तऋतुको आगमन संगै सुरु हुने तोरन्ल पर्व थकाली समूदायको मुख्य पर्व हो ।देश बिदेशमा छरिएर रहेका थकाली समूदायका युवायुवतीहरु पर्व धान्न जन्मथलो फर्कन्छन् ।पर्वले थकाली समुदायलाई जोड्न महत्वपुर्ण योगदान पु¥याएको छ ।तारो हान्ने,कौडा खेल्ने,पितृ चढाउने,नाचगान गनर्,े मिठो खाने र राम्रो लगाउने थकालीहरुको तोरन्ल पर्वको मुख्य बिशेषता हो । मुस्ताङको तल्लोक्षेत्र जोमसोम देखि… पुरा पढौ

खाद्य सुरक्षाको दायित्व स्थानीयतहःजिसस प्रमुख छिरिङ

‘‘धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा संञ्चालित होटलहरुलाई चुस्त दुरुस्त राख्न अब स्थानीयतहको दायित्व हो ।अब मुस्ताङ जिल्लाको व्यापारिक गुणस्तर सन्देश प्रवाह गर्न गाउँपालिकालेनै बजेट बिनियोजन गरेर कार्यक्रम संञ्चालन गर्नुपर्दछ ।’’ स्वास्थ्य सेवा बिभाग,ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा भएको राजमार्गमा संञ्चालित रेष्टुरेन्टमा हुने खानाको गुणस्तर निगरानी दुईदिने कार्यशालाको सोमबार समापनमा बोल्दै जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले उक्त धारणा राखेकी हुन् । जिसस प्रमुख गुरुङले मुस्ताङ जिल्लामा भित्रिने पर्यटक तथा आम… पुरा पढौ

जोमसोम बजारका होटलहरुको गुणस्तर अभ्यास अनुगमन

हिमालपारीको पयटकीय शहर मुस्ताङको जोमसोम बजारमा संञ्चालित होटलहरुको सोमबार अभ्यास अनुगमन गराईएको छ । स्वास्थ्य सेवा बिभाग,ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा भएको राजमार्गमा संञ्चालित रेष्टुरेन्टमा हुने खानाको गुणस्तर निगरानी दुईदिने कार्यशाला अन्तर्गत अभ्यास अनुगमन गराईएको हो । जोमसोमको ब्लु माउन्टेन गेष्टहाउसमा भएको उक्त कार्यशालामा जिल्लाका ५ वटै स्थानीयतहका जनप्रतिनिधि तथा कर्मचारी,शिक्षक,बिद्यार्थी,नागरिक समाज,स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र पत्रकार लगायतको सहभागिता रहेको छ । कार्यशालाको दोश्रो दिन सहभागिहरुलाई फिल्ट बजार अनुगमन गराईएको हो ।… पुरा पढौ

पूर्वाधार विकास नहुदाँ प्राचिन जोमसोम वस्ती ओझेलमा

कुनै समय धपक्कै बलेको जोमसोमको प्राचिन जोमसोम वस्ती बिकास संगै दिनप्रतिदिन ओझेलमा पर्दै गरिहेको छ ।परिवर्तित समय र बिकासको गति अनुसार पूर्वाधार बिकास नहुदा यो बस्ती आझेल परेको बताईन्छ । मुस्ताङको जोमसोम बजारको नाम संग अहिल पनि धेरै मानिस परिचित छन् ।जोमसोम बजारलाई समेटेर २ दशकअघि दिवंगत पर्यटन तथा नागरिक उड््यनमन्त्री रविन्द्र अधिकारीले जोमसोमे बजार,बाह् बजे हाावा सरर गीत लेखे अनि त्यसलाई नेपथ्यका अमृत गुरुङले गीत गाए । ‘जोमसोमे बजार,बाह्… पुरा पढौ

कृषि र पर्यटनबाट समृद्धि

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कृषि र पर्यटनबाट आर्थिक समृद्धि सम्भव रहेको बताएका छन् ।मुख्यमन्त्री नमूना कृषि गाउँ घोषणाका लागि तनहुँको भीमाद नगरपालिका–९ पाथर्दीमा आइतबार भएको तयारी भेलामा मन्त्री गुरुङले कृषि क्षेत्रको व्यावसायीकरणसँगै पर्यटन प्रबद्र्धनबाटै समृद्धि सम्भव रहेको बताए । मन्त्री गुरुङले प्रदेशलाई समृद्ध बनाउन गण्डकी प्रदेश सरकार लागिरहेको भन्दै समृद्धिको अभियानमा स्थानीयले समेत साथ दिनुपर्ने बताए ।उनले भने, ‘सरकारले समृद्ध प्रदेश बनाउने भनेर अभियान सञ्चालन गरिरहेको… पुरा पढौ

मुस्ताङको पैरोथाप्ला, घाँसे पाखोमा लागेको डढेलो नियन्त्रण हुँदै

मुस्ताङ र म्याग्दीबीचको सीमावर्तीक्षेत्र घाँसाको पैरोथाप्लामा आगोलागी डढेलो लागेको छ ।गएराति पैरोथाप्ला पुल देखि खोल्सो माथिको घाँसे पाखोमा आगोलागी (डढेलो)लागेको प्रहरी चौकी घाँसाले जनाएको छ । खोला किनारा देखि खोल्सो माथिको करिव ५ मिटर दुरीमा आगो फैलिएको थियो ।पैरोथाप्ला पाखोमा शनिबार राति डढेलो देखेपनि सुरक्षाकर्मीको टोली आईतबार आगो नियन्त्रणमा लिन पैरोथाप्ला पुगेको प्रहरी चौकी घाँसाका सहायक प्रहरी निरीक्षक गोपाल खत्रीले जानकारी दिए । डढेलो नियन्त्रणमा लिन नेपाल प्रहरी,नेपाली सेना र… पुरा पढौ

मुस्ताङमा जिल्ला स्तरीय खाद्य सुरक्षा कार्यशाला

मुस्ताङमा दुई दिने जिल्ला स्तरीय खाद्य सुरक्षा कार्यशाला सुरु भएको छ ।स्वास्थ्य सेवा बिभाग,ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा राजमार्गका रेष्टुरेन्टमा हुने खानाको गुणस्तर निगरानीकार्यलाई लक्षित गर्दै कार्यक्रम गरिएको हो । सर्वसाधारण तथा जिल्ला भित्रिने आम पर्यटककोे स्वास्थ्य अवस्थालाई लक्षित गरेर कार्यक्रम आयोजना भएको स्वास्थ्य बिभागका उपसचिव शम्भु ज्ञवालीले जानकारी दिए ।उनले सर्वसाधारणको स्वास्थ्यको रक्षाका लागि स्थानीयतह बढी जवाफदेही रहनु पर्ने बताएका छन् । कार्यशालामा मुस्ताङका ५ वटै स्थानीयतहका जनप्रतिनिधि… पुरा पढौ

अब केका लागि युद्ध ? : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालले सबै उपलब्धि पाएकाले अब युद्धको अर्थ नरहेको बताएका छन् । अब राजनीतिक एजेन्डाका लागि हतियार उठाउन जरुरी नरहेकोमा जोड दिँदै उनले हतियारको राजनीति त्यागेर समृद्धिको यात्रामा सहभागी हुन आग्रह गरे । नेकपा गण्डकी प्रदेश इन्चार्जसमेत रहेका उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपातिर संकेत गर्दै भने, ‘राजनैतिक अधिकारका लागि लडाईं गर्न पाउनु स्वभाविक हो, तर लडाईं केका लागि गर्ने, किन युद्ध गर्ने, किन आन्दोलन गर्ने… पुरा पढौ

मुस्ताङमा विश्व उपभोक्ता अधिकार दिवस मनाईयो

मार्च १५ अर्थात बिश्व उपभोक्ता अधिकार दिवस ।मुस्ताङको जोमसोममा पनि यो दिवस एक कार्यक्रमगरी मनाईएको छ ।‘गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार,हामी सबैको सरोकार’ नारासहित घरपझोङ गाउँपालिकाले स्थानीय सरोकारवाला संग अन्तरक्रिया ग¥यो । जिसस मुस्ताङको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले उद्घाटन गर्दै उपभोक्ताका सबैखाले अधिकार सुनिश्चितताका लागि सर्वप्रथम सेवाग्राही नै चनाखो हुनुपर्ने बताईन् ।खाद्य सुरक्षा तथा उपभोक्ता अधिकारको व्यवहारिक कार्यान्वयनका लागि स्थानीयतहकै पहलमा समिति गठनगरी बजार… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं