काभ्रे–पोखरा मिलन समाजको अध्यक्षमा रमेश घिमिरे चयन भएका छन् । संस्थाको १८ औं वार्षिक साधारणसभा तथा, १० औं अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका हुन् । समाजको प्रथम उपाध्यक्षमा केदारनाथ श्रेष्ठ, द्वितीय उपाध्यक्षमा प्रेम लामा तामाङ, तृतीय उपाध्यक्षमा सुनबहादुर लामा, महासचिवमा शान्ती श्रेष्ठ, सचिवमा शान्ती लामा, कोषाध्यक्षमा रामकुमार लामिछाने छन् । यसैगरी कार्यसमिति सदस्यमा शिवराम श्रेष्ठ, सरिता दाहाल हुमागाई, दिपक गिरी, भिम लामा, अनुस्का न्यौपाने छन्। कार्यक्रममा कालीप्रसाद मैनालीले प्रस्तुत गरेको…
पुरा पढौ