ब्रम्हकुमारी राजयोग ओम शान्तिले आज नयाँ वर्ष सुभारम्भको अवसर पारेर एक सुभ–कामना आदानप्रदान कार्यक्रम आयोजना ग¥यो । जोमसोम स्थित ओम शान्ति आश्रममा भएको सुभ–कामना आदानप्रदान,स्नेहमिलन तथा सशवध्वजारोह कार्यक्रममा घरझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकाली,प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका अगुवा,शिक्षक,कर्मचारी र ओम शान्तिमा आवद्ध सदस्य लगायतको उपस्थिती रह्यो ।कार्यक्रममा ओम शान्तिका कृष्ण मगरले मानव जिवन संम्वन्धि दर्शनको प्रवचन सुनाए । उनले नयाँ वर्षले समस्त मनुष्य जगतलाई सत्मार्गमा हिड्ने प्रेरणा मिलोस ,खराब आचरण र…
पुरा पढौ