गण्डकी सेरोफेरो

कास्की-२ : राप्रपाबाट रोमबहादुर भण्डारी उम्मेदवार

कास्की-२ का लागि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले उम्मेदवार टुंगो लगाएको छ । राप्रपाले पार्टीका केन्द्रीय सदस्य समेत रहेका रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राप्रपाले मंसिर १४ गतेका लागि तय भएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा हुने उपनिर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको टुंगो लगाएको हो । आइतबार कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले रिक्त स्थानहरुमा उम्मेद्वारको तय गरेको प्रचार विभाग… पुरा पढौ

कास्की-२ का उम्मेदवारले २५ लाख खर्च गर्न पाउने

कास्की क्षेत्र नं. २ का उम्मेदवारले २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले तोकेको सीमा अनुसार प्रतिनिधि सभाका सदस्य उम्मेदवारले २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएका छन् । यसैगरी प्रदेशसभा सदस्यले रु १५ लाख तथा उपमहानगरपालिका प्रमुखका उम्मेदवारले रु ५ लाख ५० हजार खर्च गर्न पाउने गरी खर्चको सीमा निर्धारण गरिएको छ । आयोगका अनुसार उपनगरपालिकाको वडाध्यक्षका लागि रु २ लाख ५० हजार, नगरपालिकाको वडाध्यक्षका… पुरा पढौ

अनुसन्धान प्रभावकारी बनाउन अन्तरक्रिया कार्यक्रम

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा यही कार्तिक १७ गते प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्ला प्रहरी कार्यालयहरुमा कार्यरत अनुसन्धान अधिकृतहरुको एक दिवसीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरीको अनुसन्धान पद्धतीलाई थप प्रभावकारी एवम् प्रमाणमुखी बनाई अनुसन्धानका क्रममा आईपर्ने कानूनी जटिलतालाई सम्बोधन गर्नउक्त छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यलयहरुको अपराध अनुसन्धान शाखा प्रमुख प्रहरी अधिकृतहरुले आ-आफ्नो जिल्लाको अपराधिक… पुरा पढौ

भैलोबाट सङ्कलित रकम सामाजिक शेवामा

तिहारमा देउसी भेैलो खेलि जम्मा भएको पैसाले घुुुुमन जाने रमाइलो गर्ने फेशन जस्तो भएको छ तर पोखरा १७ छोरेपाटन बेलघारीका युवाले कमाएको पैसा फरक तरिकाले प्रयोग गरेका छन् । वेलघारी युवा समूह पोखरा १७ छोरेपाटनले मानव सेवा आश्रममा रहेका १०० जानालाई खाना खुवाएका छन्। देउसी भैलो कार्यक्रम वाट सङ्कलित रकम मध्यवाट सामाजिक उत्तरदायित्व वहन गर्दै वृद्ध वृद्धाहरूलाई खाना खुवाईएको क्लबका सल्लाहकार दिपक सुवेदीले जनाएका छन्। कार्यक्रममा प्रमुख अतिथि समाज सेवी… पुरा पढौ

कास्की-२ : बाहिरका उम्मेदवार पठाए फिर्ता पठाउने चेतावनी

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले कास्की बाहिरबाट उम्मेदवार पठाए फिर्ता पठाउने चेतावनी दिएका छन् । चुनावी सरगर्मी बढेसंगै केन्द्रीय सदस्य धनराज गुरुङको चर्चा बढेको छ । गुरुङको चर्चा यसअघि पनि भएको थियो तर बिचमा उक्त चर्चा सेलाएको थियो । नेकपा लगायतका साझा र समाजवादी पार्टीले उम्मेदवार टुंग्याएसंगै कांग्रेसबाट धनराज गुरुङको चर्चा तीव्र भएको छ । नेता गुरुङले पार्टीले चाहे आफू कास्की–२ मा आउन तयार भएको बताइसेकका छन् । उनले… पुरा पढौ

कास्की-२ : समाजवादीबाट धर्मराज गुरुङ उम्मेदवार

कास्की २ उपनिर्वाचनमा समाजवादीबाट धर्मराज गुरुङको नाम टुंगो लागेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले उनलाई कास्की २ बाट उम्मेदवार घोषणा गर्ने निर्णय गरेको हो ।  समाजवादी कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङका अनुसार केन्द्रिय कमिटीले धर्मराजलाई उम्मेदवार बनाउँने फाइनल गरे पनि घोषणा गर्न भने बाँकी नै छ ।  प्रदेशबाट सिफारिस भएका ३ जना किरण थापा, रामबहादुर नेपाली र धर्मराज गुरुङमध्ये धर्मराजलाई समाजवादीले फाइनल गरेको छ ।  कास्की २ मा नेकपाबाट विद्या… पुरा पढौ

मुक्तिनाथमा मानवीय सेवा अभियानद्वारा न्यानाे वितरण

मानवीय सेवा अभियान नेपालद्वारा मुक्तिनाथमा न्यानो कपडा वितरण गरिएको छ । जाडाेकाे अवसर पारेर पहाड तराई र हिमाल विच सद्भाव वाढ्ने उदेश्यले कपडा वितरण गरिएको हाे । पर्यटन प्रवर्द्धन तथा मानवीयता बढाउने उदेश्यले पाेखरादेखी म्याग्दी , मार्फा,जाेमसाेम र मुस्ताङकाे मुक्तिनाथ भ्रमण संगै कपडा वितरण गरिएको हाे । अभियानका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य सुष्मा पाैडेलकाे नेतृत्वमा गएको २२ सदस्यीय टाेली मुक्तिनाथ देखि गलेश्वर सम्मकाे धार्मिक यात्रा तथा… पुरा पढौ

पत्रकार महासंघ कास्कीका अध्यक्ष श्रेष्ठ सम्मानित

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ सम्मानित भएका छन् । उनी ‘विन्ध्यवासिनी गीत संगीत पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित भएका हुन् । उनी नगद १५ हजार रुपैयाँसहित सम्मानित भएका हुन् । विन्ध्यवासिनी म्यूजिक तथा विन्ध्यवासिनी फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको विन्ध्यवासिनी म्यूजीक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्वजनिक तथा सम्मान कार्यक्रममा श्रेष्ठलाई सम्मान गरियो । नेपाली गीत संगीतको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै यसको उत्थानमा गरेको सहयोगको कदर गरेको भन्दै श्रेष्ठलाई… पुरा पढौ

मान्छे खाने चितुवा खोज्न ३० लाख बजेट

तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारले रु ३० लाख बजेट विनियोजन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले चितुवा नियन्त्रणका लागि बजेट विनियोजन गरेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी दिए । मन्त्री गुरुङका अनुसार आवश्यक परे थप बजेट विनियोजन गरिनेछ । चितुवा नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक सबै सहयोग गर्ने मन्त्री गुरुङले बताए । “चितुवाको आक्रमणले… पुरा पढौ

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अमेरिका जाँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ शनिबार अमेरिका प्रस्थान गर्ने भएका छन् । अमेरिकी ‘डिपार्टमेण्ट अफ जस्टिस’ को निमन्त्रणामा मुख्यमन्त्री गुरुङसहित प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, मुख्य न्यायाधिवक्ता डा राजेन्द्र घिमिरे र प्रदेश प्रहरी प्रमुख विनोद शर्मा घिमिरे आज राति अमेरिका प्रस्थान गर्ने मुख्यमन्त्रीका स्वकीय सचिव सूर्य गुरुङले बताए । संघीय शासन प्रणालीमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय स्थापित गर्न सघाउने विभिन्न राज्यका तालीममा मुख्यमन्त्रीसहितको टोली सहभागी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं