ताजा समाचार

फुर्सद

चोर्न पसेका चोरलाई घरभित्र स्वर्गीय आनन्द मिलेपछि…

हामी आठ जनाको टोली रडले  ढोका फोडेर  मेघेदाईको घरमा चोर्न पसको हौँ,  दराज–सराज फोरफार पछि म पिउन थाले । त्यहीँ निदाएछु । विहान निद्राले छाडेर हेर्दा साथीहरु हिँडेछन्,’ बुधवार गुल्मीको धुर्कोटवस्तु प्रहरी चौकीद्वारा गत राती भएको चोरी काण्डमा पक्राउ परेका एक युवाले प्रहरीलाइ यस्तो बयान दिँदै थिए ।  ती युवा थिए, आशिष बिसी । चोरी गर्न पसेको घर ‘मेघेदाई’ अर्थात् धुर्कोट गाउँपालिका वडा नम्वर–६ बेलटारीका युवा व्यवसायी मेघनाथ अर्यालको हो… पुरा पढौ

पहाडको बिचमा हल्काराको पोष्टर सार्वजनीक

विक्रम सापकोटाको निर्देशन रहेको चलचित्र ‘हल्कारा’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । चलनचल्तीको भन्दा यो चलचित्रको पोस्टर केही पृथक छ । चलचित्रले गहन विषय उठाएको पोस्टरबाट आँकलन गर्न सकिन्छ । निर्माण टिमले फस्टलुक पोस्टरमा चलचित्रको प्रदर्शन मिति भने राखेको छैन ।सोसल ड्रामामा निर्माण भएको ‘हल्कारा’ को कथा निर्देशक सापकोटा स्वयंले तयार पारेका हुन् ।उनलाई आकाश बराल र विप्लव प्रतिकले सघाएका छन् । निर्देशक सापकोटा र रामकृष्ण पोखरेलले चलचित्रको निर्माण… पुरा पढौ

दीया मिर्जाको डिभोर्स

बलिउड अभिनेत्री दीया मिर्जा र उनका श्रीमान् साहिल संघाले आफ्नो ११ वर्ष लामो वैवाहिक जीवनलाई टुङ्ग्याएका छन् । उनीहरुबीच सम्बन्धविच्छेद भएपछि वैवाहिक जीवनमा विराम लागेको हो। दीया मिर्जा तथा साहिलले सामाजिक सञ्जालमार्फत वैवाहिक जीवन टुंगिएको घोषणा गरेका छन् । दीयाले आफ्नो सामाजिक संजालमार्फत साहिल र आफ्नो परिवारलाई धन्यवाद दिएकी छिन्। विवाह गरेको यत्तिका वर्षहरुका कहिले पनि यो जोडीको सम्बन्ध बिग्रिएको खबर सार्वजनिक भएको थिएन । पुरा पढौ

हामीले सोचे भन्दा धेरै बूढो रहेछ चन्द्रमा !

हाम्रो चन्द्रमा यसअघि वैज्ञानिकहरुले अनुमान गरे भन्दा अझ धेरै उमेरको रहेको नयाँ अनुसन्धानपछि पत्ता लागेको छ । अपोलो मिसनका समयमा चन्द्रमाबाट ल्याइएको ढुङ्गाहरुको अध्ययन गर्ने क्रममा चन्द्रमाको उत्पत्ति भएको ४.५१ अर्ब वर्ष पुगिसकेको पाइएको हो । यो भन्दा अगाडि चन्द्रमाको उमेर १५ करोड वर्षको रहेको बताइएको थियो ।  यसरी चन्द्रमाको वास्तविक उमेर पत्ता लाग्नुले पृथ्वीको उत्पतिका बारेमा पनि नयाँ तथ्य हासिल गर्न मद्दत मिल्ने विज्ञहरुको भनाइ छ । अन्तरिक्ष यात्री… पुरा पढौ

नेपाली छोरी प्रतिष्ठा राउत मिस इङ्गल्याण्डकी दोस्रो रनर अप

नेपाली चेली प्रतिष्ठा राउतले मिस इङ्गल्याण्डको दोस्रो रनर अपको बाजी मारेकी छिन् । प्रतिष्ठाले आफू मिस इङ्गल्याण्ड २०१९ को आधिकारिक दोस्रो रनर अप भएको जानकारी फेसबुकमार्फत् भिडियो पोष्ट गरेर दिएकी छिन् । यसका साथै उनले च्यारिटीका लागि सबैभन्दा धेरै राशी जम्मा गर्न सफल भएकी छिन् । मानसिक जागरुकता फैलाउने क्षेत्रमा काम गरिरहेको क्रोनिकल सनसाइन फन्डका लागि प्रतिष्ठाले ९ हजार ९ सय ९९ पाउन्ड (१३ लाख रुपैयाँ बढी) संकलन गर्न सफल… पुरा पढौ

तीजलाई हरिदेवीको तीते करेली(भिडियोसहित)

बेसीबाट फर्किदा जून लाग्छन् बाटैमा कुटानीपिसानी मध्य रातैमा यस्तै यस्तै पीडा र वाध्यतालाई तीज गीतको लय दिइएको गीत बजारमा आएको छ । अग्रज गायिका प्राज्ञ हरिदेवी कोइरालाले यसपालिको तीजमा तीते करेली बोलको गीत बजारमा ल्याएकी हुन् । म्युजिक नेपालले आफ्नो आधिकारिक युट्युब च्यानलबाट यो गीतको भिडियो सार्वजनिक गरेको छ । गीतमा लय, शब्द, स्वर हरिदेवी कोइरालाको छ । सञ्जयले एरेन्ज गरेको गीतमा मोडेल पूजा जोशी छिन् । भिडियो निर्देशन शेरबहादुर… पुरा पढौ

सात वर्षको बच्चाको मुखमा ५२६ वटा दाँत !

पढ्दै अचम्म लाग्छ । सामान्यतया मानिसका ३२ वटा दाँत हुन्छन् । त्यो पनि बयस्क मानिसका । सबै बयस्कका पनि होइनन् ।  यस्तैमा एउटा घटना सामुन्ने आएको छ कि भारतको चेन्नईमा चिकित्सकहरुले ७ बर्षको बच्चाको दाँतबाट अपरेशन गरेर ५२६ वटा दाँत निकालेका छन् ।  बच्चाको दायाँ गाल सुन्निएपछि जाँच गराउँदा अस्वभाविक मेडिकल कन्डिसन पत्ता लागेको थियो ।  मोवाइल टावरको रेडिएशनबाट भएको हुनसक्ने खरावीका कारण यो अस्वभाविक विकास भएको अनुमान चिकित्सकहरुले लगाएका… पुरा पढौ

शान्तिश्रीले ल्याइन् मार्मिक तीज गीत (भिडियोसहित)

गायिका शान्तिश्री परियारको आवाजमा सन्देशमुलक तीजी गीत ‘नाचौँ कि ननाचौँ चनमती’ सार्वजनिक भएसँगै अत्यधिक मन पराइएकाे छ। शसक्त शब्द तथा आवाजमा सजिएको यो गीतका शब्द नेत्र अर्यालका हुन् भने लय खेम सेन्चुरीको हो। गीतमा शान्तिश्रीलाई ज्ञानु परियार र खेम सेन्चुरीले साथ दिएका छन्। चर्चित मोडल अञ्जली अधिकारी तथा गायिका परियारको अभिनय रहेको यो गीत सार्वजनिक भएकाे पाँच दिनमै युट्युवमा चार लाख ६५ हजार भन्दा बढीले हेरिसकेका छन्। पुरा पढौ

यस्तो छ फिल्म ‘रे’ को ट्रेलर, को को छन् कलाकार ?

साउन २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रे’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । प्रेम र एक्सन देखाइएको ट्रेलरमा ‘राते काइँला’ उपनामले परिचित चर्चित कलाकार सुनिल थापा निगेटिभ भूमिकामा छन् । ‘हिरो होइन भिलेन हो भिलेन, त्यो पनि ‘राते काइँला’ भन्दै उनले ट्रेलरमा बोलेका संवाद रोचक देखिन्छ । फिल्मका प्रमुख अभिनेता दिवस धिताल र अभिनेत्री सुजाता थापाको प्रेममा सुनिल थापा बाधक बनेका छन् । यो फिल्मका निर्देशक दिनेश पौडेल… पुरा पढौ

पशुपतिको तीज गीत अस्ट्रेलिया काण्ड (भिडियोसहित)

लोक दोहोरीको क्षेत्रमा राज गरेका पशुपति शर्मालाई बिषेश गरी तीज गायक भनेर पनि चिनिन्छन् । तीजमा यी गायकको जति अरुको कमै निस्किन्छन र जति निस्कछन् ती सबैले दर्शकहरुलाई छमछमी नचाउँछन् । नजिकदै गरेको तीजलाई लक्ष्ति गर्दै पशुपति शर्माको नयाँ गीत सार्वजनिक भएको छ । “अस्ट्रेलिया काण्ड” बोलको गीत दर्शक तथा श्रोतामाझ उनले आज सार्वजनिक गरेका छन् । गीतमा पशुपतिलाई सम्झना भण्डारीले साथ दिएकीछिन् । गीतमा पशुपति शर्माकै शब्द र संगित… पुरा पढौ