हरिदेवीको तीजको नयाँ मौलिक गीत

अग्रज लोकगायिका एवं प्राज्ञ हरिदेवी कोइरालाको नयाँ तीज गीत सार्वजनिक भएको छ ।

आफ्नै लय, शब्द र संगीतमा कोइरालाले समसामयिक तीज गीत बजारमा ल्याएकी हन् । ‘यो घरमा लच्छिन छैन’ बोलको गीतमा परिवारका सदस्यमा समन्वय नहुँदा आइपर्ने अप्ठेरो अवस्थालाई देखाइएको छ ।