जमरकट्टेल शब्द र प्रमोदको स्वारमा ‘मनका डिल’
साहित्यकार, गीतकार ऋषि जमरकट्टेलको गीत बजारमा आएको छ । उनले रचना गरेकोे ‘मनका डिल’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । श्रीमान श्रीमतीको प्रेम विषयमा बनेको यो गीतको म्युजिक भिडियो पोखराका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको छ । गीत म्युजिक नेपालको युट्युबमार्फत सार्वजनिक भएको जमरकट्टेलले जानकारी दिए । गीतमा संगीत अर्जुन पोखरेल र स्वर प्रमोद खरेलको छ । यसको निर्देशन महेश गोदारले गरेका छन् ।
पुरा पढौ
मिस नेपालमा नेपाल मेडिसिटीको साथ

आत्महत्याबारे रोहनको ‘सोल्युसन’

लोकभाका-आधुनिक फ्युजन

अमर प्रेमको कथा (भिडियोसहित)
नेपाली चलचित्र जातको कथा बिहिबारबाट सार्वजनिक भएको छ । अन्तरजातीय प्रेम कथामा आधारित लघु चलचित्र ‘जातको कथा’ सारङगी टिमले सारङगी टि.भि युट्युब च्यानलबाट सो गरेको छ । नेपाली समाजमा विद्यमान जातीय विभेद र त्यसले समाजमा निम्त्याएको घटनालाई न्यूनीकरण गर्न युवा पुस्ताको भूमिका महत्वपूर्ण हुने चलचित्रमा प्रस्तुत गरिएको छ । जातिप्रथा उन्मुलनका लागि युवा पुस्ताको भूमिकालाई चलचित्रमा मनोवैज्ञानिक तरिकाले चित्रण गरिएको लेखक तथा निर्देशक प्रकाश अधिकारीले जानकारी दिए । चलचित्रमा नवराज…
पुरा पढौ
सुनिताले भनिन् -बदनाम गरेर सन्तोष मिल्छ भने (गीतको भिडियोसहित)

आमा! पाइनँ बाटो आँसुको धाराले(गीतको भिडियोसहित)

‘सालको पात टपरी’को भ्युज ६ करोड, गलबन्दीको भ्युज ४ करोड

गायिका अन्जु श्रेष्ठको ‘भेलबेटको चोली’ तिज गीत सार्वजनिक
गायिका अन्जु श्रेष्ठको नयाँ तिज गीत सार्वजनिक भएको छ । 'भेलबेटको चोली' बोलको तिज गीत गायिका श्रेष्ठको आवाज र अभिनयमा भिडियो सहित सार्वजनिक भएको हो । गीतकार तथा पत्रकार सुष्मा देवकोटाको शब्द र राज सागरको संगीतमा रहेको यस गीतमा अविवाहित छोरीले बिबाह पछि आफ्नी आमा र बुवाको मनमा बित्ने नरमाईलोपन, बुहारी भित्रिएपछि भाईले आफुलाई गर्ने ब्यवहार परिवर्तन होला कि भन्ने पिर, राम्रो श्रीमान पाउनका लागि बसिएको बर्त जस्ता तिज संस्कृतिको…
पुरा पढौ
गीतकार बालकृष्ण न्यौपाने र गायक प्रताप दासको ‘कम्मरमा पटुकी’ सार्वजनिक (भिडियो)
गायक प्रताप दासको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । अमेरिका निवासी गीतकार गीतकार बालकृष्ण न्यौपानेको गीति एल्वम 'बिहानीको सितल'मा समाविष्ट 'कम्मरमा पटुकी' बोलको गीत भिडियो सहित सार्वजनिक भएको हो । सुनिल राईको संगीत रहेको गीतकार न्यौपानेको 'कम्मरमा पटुकी' गीतमा प्रेम र प्रकृतीको कलात्मक संयोजन रहेको छ । ग्रामिण भेगकी सरल युवतीको सौन्दर्य बर्णन रहेको गीतलाई दिपक गीरीले छायांकन गरेका हुन् । दुर्गा धिमाल न्यौपाने निर्माता रहेको भिडियोलाई निर्देशक…
पुरा पढौ






