दृष्टिकोण

बिदामा विद्यार्थीले सिक्ने सामान्य कुराहरु

विभिन्न अध्ययनले के भन्छन् भने लामो समयसम्म अध्ययन गरिरहनु पनि लामो समयको स्मरणको लागि होइन । बरु छोटो छोटो अध्ययन अनि बीच बीचमा केही उmर्जाशील काम गर्नु हाम्रो दिमागको लागि उर्जापन दिनु हो । यसो गर्दा सकारात्मक परिबर्तन पनि आएका हुन्छन् । अहिले खासगरी विद्यालयको वार्षिक परीक्षा सकिएको अनि बिदा भएको समय हुनाले कतिपय विधार्थीमा समय कसरी बिताउने वा कसरी प्रभाकारी बनाउने भन्ने चिन्तामा हुन सक्छ । त्यसैले यी सामान्य… पुरा पढौ

डिजिटल/चेकबाट कारोबार किन ?

हालै नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर नियुक्त भै सक्नु भएको छ । उहाँलाई बधाई र उत्कृष्ट कार्यकालको शुभकामना । देश चुनौतिपूर्ण अवस्थाबाट गुज्रिदै गएको अवस्थामा उहाँको कुशल नेतृत्वको महशुस देशले गर्न सकोस् । उहाँले राष्ट्र बैंकको नेतृत्व गरेसँगै अबको केहीमहिना पछि उहाँको दस्तखत भएको कागजका टुक्राहरु (नोट) आउँछन्, जस्लाई हामी पैसा भन्दछौं र त्यसको आदानप्रदानमा विभिन्न कारोबार गर्छौं, खरिद बिक्री गर्दछौं । त्यो कागजमा जमानत छ, त्यसैले त लेनदेन… पुरा पढौ

किसान आन्दोलन जारी छ

क्रान्ति सफल हुने निश्चित थियो । २०४६ चैत्र २६ गते राजाले दलहरुमाथि लगाएको प्रतिबन्ध फुकुवा नगरी सुखै पाएनन् । पञ्चायती व्यवस्थाबाट रुग्ण बनेका राजनीतिक दलहरु यस आन्दोलनबाट खुसी नहुने कुरा थिएन । देशमा पुनः बहुदल आउने भयो । जनताको शासन पत्र्चेहरुको हातबाट दलको हातमा पुग्नु निकै ठूलो उपलब्धी मानियो । क्रान्ति सफल भयो । २०४७ बैशाख ६ मा कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री भए । कृष्ण प्रसाद भट्टराईको सरकारलाई म लगायत २०… पुरा पढौ

महामारीमा मानसिक उपचार : संग्यानात्मक उपचार विधि (CBT)

यो आलेखमा बिभिन्न मानसिक समस्याहरुमा अती नै प्रभावकारी  मानिएको सिबिटी अर्थात  Cognitive Behavior Therapy को बारेमा परिचय दिन खोजिएको छ। औषधी प्रयोग गरे पनि अथवा नगरिकन बिभिन्न मनोबैज्ञानीक तरिकाले मानसिक रोग र समस्याहरुको उपचार गर्ने बिधिलाई साइकोथेरापी भनिन्छ। धार्मिक र दार्सनिक् रूपमा मनोबैज्ञानीक सिद्दान्त हरु प्राचिन कालबाट प्रचलित भएपनी बिसुद्द बैज्ञानीक तरिकाले मानबिय मन,भावना, अनुभुती,  सोचाइ र व्यबहार र यसमा देखिने बिभिन्न समस्याको व्याख्या र समाधान गर्न सक्ने आधुनिक मनोबिज्ञानको… पुरा पढौ

किन हेलचेक्र्याई गर्दै छौ हामी ?

एक्काइसौ शताव्दीको दोश्रो दसकको अन्त्यमा विश्वमा महामारीको रुपमा कोरोना भाइरसको उदय भएको छ र हालसम्म करिब ७० हजार मानिस यसको शिकार भएका छन् । विश्वका महाशक्ति राष्ट्रहरु यसबाट सबैभन्दा बढी पिडित भएको कुरा विश्व स्वास्थ्य संगठनबाट जारी भएका सूचना तथा जानकारीहरुले देखाइरहेको छ । विश्वका महाशक्ति राष्ट्रहरुको जुघाँकोे लडाईको कारण बढी ग्रसित भए या त समयमा नै रोकथामका कार्यहरु अवलम्बन नगर्दा बढी ग्रसित भए यो त अध्ययनकोे विषय होला नै… पुरा पढौ

कोरोना बिरुद्धको निर्विकल्प उपाय : सजगता

गत ३१ डिसेम्बरमा चीनको वुहान राज्यबाट प्रकोपको औपचारिक घोषाणा भएको कोरोना भाइरसको प्रकोप यतिबेला विश्वका कम्तिमा २०८ देशमा फैलिएर विश्वव्यापी महामारीको रुप धारण गरिरहेको छ | यो लेख तयार पार्दासम्म यसबाट संक्रमण हुनेको संख्या विश्वभर १२,७७,१९६ छ |मृतकको संख्या विश्वभर ६९,५६७ छ भने रोग लागेर उपचार पछि निको भएकाको संख्या जम्मा २,६६,४५८ छ | करिब करिब नियन्त्रण नजिक पुगेको चीनमा ८१,७०८ जनामा संक्रमण देखिदा ३,३३१ जनाको मृत्यु भएको छ भने… पुरा पढौ

क्वारेन्टाइनको कथा सुखद् बनाऔं

कोरोना भाईरस रोग (कोभिड-19) को महामारी रोकथामका लागी एकदमै महत्वपूर्ण रोकथामको उपाय मानियको छ क्वारेन्टाईनलाई । र आजको दिन सम्ममा करीव नौ हजार भन्दा बढि लाई देशको विभिन्न स्थानमा स्थापना गरेको क्वारेन्टाईनमा राखीएको छ । भने बाकी हामी आफ्नै घरमा होम क्वारेन्टाइनमा छौ। अहीलेको परिस्थीमा बिहान उठे देखि बेलुकी सुत्नेबेला सम्म हामी कोरोना भाईरस रोगमहामारीकै बारेमा चाहेर वा नचाहेरै कुरा गरीरहेका हुन्छौ भने क्वारेन्टाईनमा हाम्रो वसाई कत्तिको सुरक्षित छ होलात… पुरा पढौ

विश्व एक नभई नजितिने युद्ध

आज विश्व कोरनामय भएको छ । नयाँ प्रजातिको भाइसरको प्रकोप बारे आरोप प्रतिआरोपको श्रृखला पनि थपिदै गएको छ । राजनैतिक वादको आधारमा जुहारी चलेको छ । यसलाई जैविक हतियारको रुपमा पनि चित्रण गरिएको छ । पढेका मुर्खहरुले मरेको बाघलाई जीवन दिदा आफैप्रति जाईलागेको कथा, नयाँ आविष्कारको प्रहारले अर्को दिन संसार ध्वस्त हुने खूसियालीमा अघिल्लो साँझमा भएको अन्तिम भोजको कथाको स्मरण पनि यसले गराएको छ । सर्पले भ्यागुतालाई पछाडिबाट आधा निलिसक्दा… पुरा पढौ

कोरोना रोकथाममा संघिय संरचनाको महत्व

विश्वव्यापि महामारीको रुप लिएको कोरोना भाईरस रोग (कोभिड-19) को रोकथाम तथा प्रतिकार्यका लागि संघ, प्रदेश र स्थनिय तहको संरचना आनुसार हरेकको आफ्नो आफ्नो ठाँउ बाट एकदमै ठुलो भुमिका रहेको छ। अहिलेको यस्तो आपतकालिन अवस्थामा एकले अर्कालाई दोष लगाउने भन्दा पनि आफ्नो ठाँउबाट कसरी यस महामारीको प्रतिकार्याथ महत्वपूर्ण भुमिका निभाउन सकिन्छ भन्ने कुरामा जोड दिन उपयुक्त हुन्छ।अरुलाई अर्ति उपदेश दिन सजिलो छ तर जब त्यही काम आफुले गर्नुपर्छ अनि त्यहा आएर… पुरा पढौ

यो ३ हप्ता कडा लकडाउन गरौँ

आगामी ३ हप्ता विश्वको लागि निकै पीडादायी हुनेछ | संक्रमित तथा मृतकको संख्या अकल्पनीय रुपमा बढ्नेछ | यो ३ हप्ताको अग्निपरीक्षा पास गरेपछि आकासबाट आशाका किरण झुल्किने छन् | यो सम्पूण विश्वले आगामी ३ हप्ता कर्फ्यु स्तरको लक डाउन गर्नु जरुरी छ | - CNN का अनुसार बोल्दा, सास बाहिर फ्याँक्दा पनि कोरोना भाइरस अर्को मान्छेमा सर्दछ | यो भाइरस ६ फिटको दुरीसम्म मात्र हैन २७ फिटसम्म पनि पुग्न सक्छ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं