दृष्टिकोण

जनताले १ आना जग्गा कर नतिरी बेच्न मिल्दैन, एनसेल कसरी बेचियो ?

Ncell को सिम स्थगनवाला सामाजिक सञ्जाल सुरू गरिएको अभियान भावनात्मक रूपमा राम्रो हो । तर यो अभियान केका विरूद्घ हो ? कर नतिरेको उसको हरकतका विरूद्ध हो भने कर नतिरी अघि बढ्न दिने काम त आजको सरकार र प्रमुख प्रतिपक्षमा रहेका पार्टीहरूले गरेका हुन्। जनताले एक आना जमिन पनि कर नतिरी अर्कोलाई बेच्न मिल्दैन, तब कर नै नतिरी Ncell को आजको axiata कम्पनीलाई पुरानो कम्पनीले कसरी बेचेर गयो? विषय सिधा… पुरा पढौ

एनसेलले कर तिर्नैपर्छ

गरिब र भ्रष्ट देशमा ठूला करदाताहरू हुने नहुने खेल खेलेर कर नतिर्ने , कर छल्ने दाउमा रहिरहेका हुन्छन् । नेपालमा पनि एनसेलले सबैलाई हातमा लिदै त्यसै गर्दै आएको हो । यसका लागि कर्मचारी, नेता, अख्तियार, अदालत सबैलाई प्रभाव पार्दै आएको जगजाहेर छ। तर समय सधैं एकै पक्षको एकनाशको बलवान रहदैन र कुनै बेला त पनि चंगुलमा फस्न सक्छन् र फंस्छन् । लोकतन्त्र राम्रो पद्धति हो तर यो त्यसबेला मात्र प्रभावकारी… पुरा पढौ

संकटमा नेकपाको ७० वर्षको इतिहास

पुष्पलालको विद्रोह, झापा विद्रोह र माओवादी विद्रोहको फ्युजनको आवश्यकतानेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको ७० वर्ष पुगेकोछ । जनताको कम्युनिष्ट पार्टी प्रतिको समर्थन विश्वमा विरलै देखिने खालको अभूतपूर्व रहेकोछ र जनताले कम्युनिष्ट पार्टीको नाममा चुनावमा लडेको पार्टीलाई वहुमत सहित सत्तामा पु¥याएकोछ । यस विचमा कम्युनिष्ट नेताहरुले ठुला गल्तिहरु पनि गरेका छन् र ठुला कामहरु पनि गरेका छन् र साथै कम्युनिष्ट भनिएका कयौं नेताहरुले ठुला गद्दारीहरु पनि गरेका छन् । कम्युनिष्ट आन्दोलनले… पुरा पढौ

सत्ता दोहनमा नेकपा : कहरमा जनता, प्रधानमन्त्रीलाई रमिता

माक्र्सको सदावहार वाणी छ, ‘जनताबाट कर उठाऊ, तर त्यो कर जनताकै लागि खर्च गर ।’ नेपालका सत्ताधारी कम्युनिष्टहरुको हकमा यो बिल्कुल लागु हुँदैन । हुन त कम्युनिष्ट मात्र किन, सत्तामा आउने जुनसुकै दलको प्रवृत्ति उस्तै छ । प्रसँगवश कुरो वर्तमान सत्तासीनकै गरौँ । सत्तासीन नेकपाका नेताहरु अजिबका छन् । यिनले माक्र्सवादको सिद्धान्त मान्ने कसम खान्छन् । तर, माक्र्सले भनेको भन्दा ठीक उल्टो गर्छन् । किनकि नेपालका कम्युनिष्ट (सत्तासीन)ले झुटैझुटका खुड्किला… पुरा पढौ

दहेज : मधेसी महिलाको मुख्य शत्रु

मेरो नाम अम्बिका कुमारी यादव, जन्मघर सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा नम्बर ७ टोल मुसैली भई ससुराली घर रौतहटको राजदेवी नगरपालिका वडा नम्बर १ पथरामा पर्छ । म महिला भएर पनि संघर्ष गरी उच्च शिक्षा हासिल गरेकी छु । २०४८ साल आषाढ ११ मा जन्म भएको र २२ वर्षपछि सामाजिक परम्परा अनुसार मागि वैवाहिक सम्बन्धमा २०७२ साल बैशाख २७ गते बाँधिएँ । राम पुकार राय यादवको छोरा पंकज कुमार यादव… पुरा पढौ

नांगो नाच किन देखाउँछौ ?

बिद्धुतिय अपराध ऐन अन्तरगत मुद्दा खेपिरहेका पत्रकार अर्जुन गिरी रिहा भएपछि बिद्रोही नेकपा समर्थित पत्रकार प्रकाश डुम्रे, हिम बिस्ट, सिर्जना तिम्सिना, र ओम हमालले लेखेका फेसबुक स्टाटस देखेर दया लाग्यो । ४ जनाले लेखेको एउटै खाले स्टाटसमा आफु समर्थित पत्रकार र अर्जुन गिरीको मुद्दामा पत्रकार महासंघ र सरोकारवाला निकायले भेदभाव गरेको पूर्वाग्रही भाव ब्यक्त गरिएको छ । मलाई के लाग्छ भने पछिल्लो पटक पक्राउ परेका पत्रकार गणेश बिक, गोपाल चन्द,… पुरा पढौ

पाराग्लाइडिङ कसरी उड्छ, उड्न कति खर्च लाग्छ ?

बेलुनमा हावाको माध्यमबाट आकाश उड्ने रोमाञ्चक उडान वा यात्राको नाम हो पाराग्लाइडिङ। नेपाल पर्यटकीय देश, त्यसमाथि पोखरा देशकै सबैभन्दा राम्रो पर्यटकीय गन्तव्य। त्यसैले पोखरामा पाराग्लाइडिङका लागि दैनिक सयौं मानिसहरु लालयित हुने गरेका छन्। पाराग्लाइडिङ के हो, कसरी गरिन्छ, कस्तो छ शूल्क र व्यवस्था ? यसबारे संक्षिप्त चर्चा गरौं। पाराग्लाइडिङ कसरी पढाइन्छ ? नेपालमा हवाई उडानलाई व्यवस्थित गर्ने सरकारी संरचनाको नाम हो नेपाल नागरिक उड्डयन प्राधिकरण। पाराग्लाइडिङ सम्बन्धि कम्पनिहरुको अनुमति, पाइलटहरुको… पुरा पढौ

यसरी रहनुहोस् स्वस्थ

आजभोलि हृदयाघात,मस्तिष्कघात, किड्नी फेलरजस्ता तुरुन्तै ज्यान जाने वा सधैको लागि अशक्त बनाउने रोग युवाहरुको लागि चुनौतिको बिषय बनेको छ । यस्तो खतराबाट बच्न आफु जहाँ भएपनि, खर्च भएपनि तथा टाढा जानु परेपनि स्वास्थ्य परीक्षण, स्वस्थ जीवनशैली र उपचार गर्न ढिलो नगर्नुहोला । १. महिनाको एकपटक ब्लडप्रेसर जांच गराउनु होला ! यो सस्तो, सजिलो र आफै पनि नाप्न सकिन्छ । २. बर्षको २ पटक रगत जांच मार्फत सुगर, लिपिड प्रोफाइल (… पुरा पढौ

साइबर ‘अपराध’को कहर

आज (सोमबार) करिब १२ बजेतिर मेरा भाइ राजु पाण्डेले फोन गरे र सोधे, ‘अर्जुन गिरीले के समाचार लेखेछन् ? पक्राउ परेका रहेछन्, के हो खास कुरा ?’ उनको प्रश्नमा मैले अनविज्ञता प्रकट गरें । त्यसलगत्तै मित्र कृष्ण दवाडीले फोन गर्नुभयो । उहाँले भन्नुभयो, ‘साइबर क्राइम मुद्धा चल्दै गर्दा तपाइँलाई के के गरिएको थियो ? अनि के के भयो ?’ उहाँको प्रश्नमा मैले सटिकरुपमा सबै विस्तार लगाइदिएँ । बिहानदेखि आफ्नै विभिन्न… पुरा पढौ

मंदिर मन र मान्छे

मंदिर गुम्वा विहार मठ चैत्य नेपालका मात्र नभै विश्व कै सम्पदा हुन् । यस्ता ठाँउ आस्था र विश्वासको धरोहर पनि हुन् । धार्मिक, साँस्कृतिक, एेतिहासिक, पुरातात्त्विक आदि जुनसुकै दृष्टिकोणले पनि यस्ता वस्तुहरुको महत्व रहदै आएको छ; रहने छ । नेपाललाई हिन्दु राज्य बनाई धार्मिक पर्यटक भित्राइ आर्थिक उन्नति गर्ने आवाज पनि सुनिदै आएको छ । नेपालका मंदिरहरु धनी हुदाहुदै पनि यिनीहरूको अवस्था दिनानुदिन नाजुक बन्दै गएको छ । सम्माननीय र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं