दृष्टिकोण

अमेरिका चीन व्यापार युद्ध अर्थात नयाँ खाले तेश्रो विश्वयुद्ध

अमेरिका र चीनका विच व्यापार युद्ध पुनः चर्केकोछ । अमेरिकाले चीनवाट आयात हुने थप २ सय अर्ब डलरका सामानमा २५ प्रतिशत भंसार लगाएकोछ । यो दर शुक्रवार९बैशाख २७ गते० देखि लागु हुनेछ । अमेरिका र चीनका विच केही समय देखि व्यापार युद्ध चलिरहेकोछ । व्यापार युद्ध भनेको दुई देशहरु विच भैरहेको व्यापारमा एकले अर्काको सामान आयातमा भंसार तथा अन्य शुल्क वढाएर अर्को देशवाट आउने सामान आयातमा वाधा खडा गरी दवाव… पुरा पढौ

मोटोपना : आजभोलिका प्रमुख रोग र अन्य रोगको मुख्य कारण

पहिले-पहिले मोटाउनुलाई निकै राम्रो पनि मानिन्थ्यो । अहिले मोटाउनु मानिसका लागि अभिशाप बन्न थालेको छ । निरन्तररुपमा मोटाउँदै जाँदा शरीरमा विभिन्न रोग लाग्ने सम्भावना पनि बढेर जान्छ । मोटोपना भनेको शरीर को तौल बढ्ने हो। नेपालीहरुमा मोटोपना बिशेष गरेर शरीरभरि भन्दानि पेटमा  बढेको  देखिन्छ।  अव्यवस्थित जीवनशैली र गलत खानेकुराको उपहार हो मोटोपना र पेटको बोसो । अस्वस्थ जिबनसैलि र अस्वस्थ खानपानले कयौ प्रणघातक रोगहरु शिकार बनाउन सक्छ । मोटोपनाका  कारण… पुरा पढौ

तानाशाह होइन्, सज्जन नेता चाहिएको छ

'छाडेर काम सारा, एक काम रोजी रहेछु, यो देसमा म एउटा मानिस खोजिरहेछु' -डा बिस्व नाथ बराल को सब्द र शिशिर योगीको स्वर भएको लोकप्रिय गित । कहिले काही त सारै निरिह महसुस हुन्छ नेपालमा भ्रस्टचारी, ठग, गुण्डा लगायत अपराधि हरुको साहस अत्यन्त धेरै छ । ठिक बिपरित भएका थोरै इमान्दार हरु प्रताडित छन्, बहिस्कृत छन् । बाच्न का लागि मौन बस्न वा बिदेसिन बाध्य छन् । प्रेम संजेल र… पुरा पढौ

बिहे गरे सुध्रेला ?

“होइन त्यो माथिघर बद्रीकाकाको छोरा त साह्रै बिग्रिएछ।पहिले पहिले रक्सी चुरोट मात्र खान्थो अचेल त गाँजा तान्न पनि थालेछ। “त्यती मात्र कहाँ हो र ड्रग पनि लिन्छ रे,अस्ती त्यो गल्लीमा बसेर हातमा सुइ हालिराथ्यो रे । काका काकी खुब पिर गर्दै थिए। “अब एउटी राम्री असल केटी खोजेर बिहे गर्दिने रे। बिहे गरेसी कसो नसुध्रियला र।”( हाम्रो समाजमा अधिकांश घरमा सुनिने वार्तालाप हो यो। बिग्रेको छोरालाई सुधार्ने एक मात्रा उपाय… पुरा पढौ

सरकारी निकाय खेलकुदप्रति किन उदासिन ?

२०७५ चैतताका कार्यालयक परिसरमा बसेर ल्यापटपमा प्रस्तावित बजेट तय गर्दै थिएँ । । जिल्ला स्थित सरकारी कार्यालयका अधिक्रितहरु भेला भएर बिहान सात बजेबाट नौ बजे सम्म नियमित खेलिने ब्याडमिन्टनको व्यस्तताबाट समय निकालेर बजेटको अन्तिम म्याद २५ चैतलाई नघर्काउने उद्देश्य थियो । ‘१० हजारको ब्याट हो मेरो ! ७५०० मा ठिकै को पाउने रहेछ तपाईं सिक्दै गरेको लाई काम चल्छ’ भनेर सिनियर सरहरुले मलाई भन्दै गर्दा बजेट उठाउने मेलो मेरो लागि… पुरा पढौ

युवा विदेश पठाउने, भव्य मजदूर दिवस मनाउने !

गास, बास, कपास, सिक्षा, स्वास्थ, रोजगारी, सुरक्षा जस्ता आधारभूत आवस्यकताको ग्यारेन्टी गर्नु सरकारको कर्तब्य हो । ओली सरकारले ५ बर्ष भित्र यी काम मात्रै गरिदियो भने पनि, मेरो लागि उ सफल मानिने छ । देस र जनता को पक्षमा काम गर्ने सम्भावाना न्यून भएकाले धेरै आसा छैन तर कामना र खबरदारी भने निरन्तर रहने छ । १, सबै नागरिकको स्वास्थ सेवाको ग्यारेन्टी । ५० हजार वाला स्वास्थ बिमाको नाममा जनताको… पुरा पढौ

मजदुर दिवस र सान्दर्भिकता

सन् १८८६ मे १ को दिन ८ घन्टा काम, ८ घन्टा विश्राम र ८ घन्टा मनोरञ्जनको माग राख्दै अमेरिकाको सिकागो सहरका मजदुरहरूले सडकमा ओर्लिएर बलिदानीपूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झना गर्दै सन् १८९० मे १ देखि मे दिवस मनाउन थालिएको हो । मे दिवस श्रमिकहरूको महान् चाडको दिन पनि हो । मे दिवसलाई प्रजातान्त्रिक मुलुकमा खुला र उल्लासमय दिनका रूपमा मनाइने गरिएको छ । मे दिवसका दिन श्रमिकहरूले… पुरा पढौ

आपत पर्दा के अब चीनवाट पेट्रोलीयम पदार्थ आउँछ ?

नेपाल र चीनका विच पारवहन सन्धीको प्रोटोकलमा हस्ताक्षर भएको छ । तर अझैपनि चीनवाट नेपाललाई आपत पर्दा पेट्रोलियम पदार्थ आउने गरी सम्झौता भएको छैन । नेपाल सरकारले अहिले नै चीनवाट पेट्रोलियम पदार्थ आयात गर्ने सम्झौताका सबै पक्ष पूरा गरी त्यो प्रकृया शुरु गरिनु पर्दथ्यो । चीनवाट ल्याइने पेट्रोल विविध कारणले अलि महंगो अवश्य पनि होला । चीनवाट आयात गरिने पेट्रोलियम पदार्थ गुणस्तरिय पनि मानिन्छ । मुख्य कुरा भारतमा मात्र निर्भर… पुरा पढौ

कर्मचारीको तलव किन बढाउनुपर्छ ?

त्यत्रो समय र लगानी खर्च गरेर देश विदेशमा बर्षौं लगाएर घुंडा धसेर १६/१६ वर्ष पढेर, तालिम लिएर, गॉउगॉउ कुना कन्दरामा बसेर, घर परिवार त्यागेर , अध्ययन सक्याए पछि लोकसेवा लड्दै पास गरेर सुरु गरेको सरकारी जागीरमा के छन् त सुबिधाहरु ?  न बस्नलाई राम्रो डेरा छ । न बालबच्चा पढाउनलाइ राम्रो स्कूल छ । न खेल्ने मनोरंजन गर्ने कुनै साधन छ । न कुनै पुस्तकालय छ । न पत्रिका छ… पुरा पढौ

खसजाति र नेपाली भाषा

खसशब्द भारतवर्षमा रामायण कालदेखिनै उल्लेख भएको देखिन्छ । महाभारत कालसम्म आइपुग्दा यो शब्द निकैप्रशिद्ध बनिसकेको भेटिन्छ । खस जातिहरूले इशाको सातौ-आठौ शताब्दीदेखिनै वर्तमान पश्चिम नेपालको विशाल पहाडी भूभागमा लामो समयसम्म शासन गरेका थिए । उनीहरूको इतिहास पढ्दा थाहा हुन्छ– खसहरू वीरत्ँँ र बुद्धिम्ँत्तँमा निकै कहलिएका जाति थिए । विविध सभ्यता एवम् संस्कृति निर्माताका रूपमा परिचित खसहरू अहिले पनि राष्ट्रिय परिचयजस्तै बनेर प्रसिद्ध एक प्राचीन नेपाली जातिका रूपमा मानिन्छन् । अहिलेका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं