दृष्टिकोण

पाराग्लाइडिङ कसरी उड्छ, उड्न कति खर्च लाग्छ ?

बेलुनमा हावाको माध्यमबाट आकाश उड्ने रोमाञ्चक उडान वा यात्राको नाम हो पाराग्लाइडिङ। नेपाल पर्यटकीय देश, त्यसमाथि पोखरा देशकै सबैभन्दा राम्रो पर्यटकीय गन्तव्य। त्यसैले पोखरामा पाराग्लाइडिङका लागि दैनिक सयौं मानिसहरु लालयित हुने गरेका छन्। पाराग्लाइडिङ के हो, कसरी गरिन्छ, कस्तो छ शूल्क र व्यवस्था ? यसबारे संक्षिप्त चर्चा गरौं। पाराग्लाइडिङ कसरी पढाइन्छ ? नेपालमा हवाई उडानलाई व्यवस्थित गर्ने सरकारी संरचनाको नाम हो नेपाल नागरिक उड्डयन प्राधिकरण। पाराग्लाइडिङ सम्बन्धि कम्पनिहरुको अनुमति, पाइलटहरुको… पुरा पढौ

यसरी रहनुहोस् स्वस्थ

आजभोलि हृदयाघात,मस्तिष्कघात, किड्नी फेलरजस्ता तुरुन्तै ज्यान जाने वा सधैको लागि अशक्त बनाउने रोग युवाहरुको लागि चुनौतिको बिषय बनेको छ । यस्तो खतराबाट बच्न आफु जहाँ भएपनि, खर्च भएपनि तथा टाढा जानु परेपनि स्वास्थ्य परीक्षण, स्वस्थ जीवनशैली र उपचार गर्न ढिलो नगर्नुहोला । १. महिनाको एकपटक ब्लडप्रेसर जांच गराउनु होला ! यो सस्तो, सजिलो र आफै पनि नाप्न सकिन्छ । २. बर्षको २ पटक रगत जांच मार्फत सुगर, लिपिड प्रोफाइल (… पुरा पढौ

साइबर ‘अपराध’को कहर

आज (सोमबार) करिब १२ बजेतिर मेरा भाइ राजु पाण्डेले फोन गरे र सोधे, ‘अर्जुन गिरीले के समाचार लेखेछन् ? पक्राउ परेका रहेछन्, के हो खास कुरा ?’ उनको प्रश्नमा मैले अनविज्ञता प्रकट गरें । त्यसलगत्तै मित्र कृष्ण दवाडीले फोन गर्नुभयो । उहाँले भन्नुभयो, ‘साइबर क्राइम मुद्धा चल्दै गर्दा तपाइँलाई के के गरिएको थियो ? अनि के के भयो ?’ उहाँको प्रश्नमा मैले सटिकरुपमा सबै विस्तार लगाइदिएँ । बिहानदेखि आफ्नै विभिन्न… पुरा पढौ

मंदिर मन र मान्छे

मंदिर गुम्वा विहार मठ चैत्य नेपालका मात्र नभै विश्व कै सम्पदा हुन् । यस्ता ठाँउ आस्था र विश्वासको धरोहर पनि हुन् । धार्मिक, साँस्कृतिक, एेतिहासिक, पुरातात्त्विक आदि जुनसुकै दृष्टिकोणले पनि यस्ता वस्तुहरुको महत्व रहदै आएको छ; रहने छ । नेपाललाई हिन्दु राज्य बनाई धार्मिक पर्यटक भित्राइ आर्थिक उन्नति गर्ने आवाज पनि सुनिदै आएको छ । नेपालका मंदिरहरु धनी हुदाहुदै पनि यिनीहरूको अवस्था दिनानुदिन नाजुक बन्दै गएको छ । सम्माननीय र… पुरा पढौ

कहाँ खोज्ने भविष्य ?

यो विश्वमा लाखौं पशुपंक्षी छन्, अनेक जातका बोट विरुवा छन् । ती सबैमध्ये चेतना भएको र सबैलाई आफ्नो आवश्यकता अनुसार प्रयोग गर्ने मानिस विवेकमा सबैभन्दा श्रेष्ठ छ । त्यसैले होला मानिसलाई सर्वश्रेष्ठ प्राणी मानिएको । यही मान्छेका अनेक चासो छन्, चिन्ता छन्, दुःख छन्, खुसीका विषय पनि छन् । अहिलेलाई विश्वकै इतिहास भनेको करिब करिब यही मान्छेको इतिहास हो । उसको विकास, समृद्धि, सहकार्य, झगडा, विकास र आकांक्षाको इतिवृत हो… पुरा पढौ

रत्न मन्दिर र हिमागृह खुल्ला गरेर नेपाल भ्रमण वर्ष शुरुवात गरौं :सांसद पाहारी

गण्डकी प्रदेशका सांसद राजीव पाहारीले पोखराको लेकसाइडमा अवस्थित रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुल्ला गरेर नेपाल भ्रमण वर्ष २०२० को शुरुवात गर्नुपर्ने बताएका छन् ।  संघीय सरकारको मातहतमा रहेको उक्त दुई स्थान सर्वसाधारणका लागि खुल्ला नगरेसम्म आन्तरिक तथा वाह्य पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि नहुने भन्दै सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने संघीय सरकारको लक्ष्य प्राप्तिका निम्ति पनि सो आवश्यक भएको बताए ।  फेवाताल पुरिदै गएको तर्फ इंगित गर्दै… पुरा पढौ

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुुँविदेसिनेको संख्या बढ्दो छ। विदेश जाँदा एअरपोर्टसम्म छोड्न जाने बाबुआमा, लिन एअरपोर्ट जान नसकेका धेरै घटना छन्। व्यस्त त्रिभूवन विमानस्थलमा वैदेशिक रोजगारीका लागि जाने युवाहरुको भीड सामान्यजस्तै लाग्न थालेको छ। बिहान करीब ११ बजे त्रिभूवन अन्तर्राष्ट्रिय एअरपोर्ट पुगियो। तर, अचम्मलाग्दो थियो एअरपोर्ट । एअरपोर्ट त कतै मेलामहोत्सवमा गएजस्तै लाग्दै थियो। म एअरपोर्टको डिपार्चरनेर उभिरहेको थिएँ। त्यो भीड देख्दा एकछिन हेरिरहुँ जस्तै लाग्यो, एकछिन जताततै नियालें, कोही गाडीबाट सामान झार्दैछन्,… पुरा पढौ

महानायक अमिताभले किने सबैभन्दा महँगो कार

एजेन्सी/ बलिउडका चर्चित महानायक अमिताभ बच्चनले अहिले सम्मकै महग्गो कार किनेका छन । भारतिय मिडियाका अनुसार उनले किनेको कारको मूल्य लगभग ६८।४ लाख रुपैया रहेको छ।उनी कारका निकै सौखिन रहेका छन । उनले हाल सम्म लगभग सबै ब्रान्डका कार किनिसकेका छन । हालै मात्र अमिताभले इंडियाको सबैभन्दा महँगो पर्ने एमपीवी नामक कार किनेका छन । भारतिय मिडियाका अनुसार अमिताभले मार्सिडीज बेजको कार खरिद गरेका छन। कार किने पश्चात अमिताभले आफ्नो… पुरा पढौ

रातो मच्छिन्द्रनाथको रथ बनाउन शुरु

सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राका लागि रथ बनाउने तयारी शुरु भएको छ । रथ बनाउनका लागि आवश्यक सबै काठ, बेतबाँस जुटिसकेको छ भने आवश्यक सामग्री बनाइरहेको छ । मच्छिन्द्रनाथको जात्रा सम्पन्न गर्नका लागि धेरै समुदायको सहभागिता हुन्छ । काठ काट्ने, काठबाट आवश्यक सामग्री बनाउने र रथ बनाउने काम फरक–फरक जातिको हुने गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताए । काठ काट्ने जिम्मेवारी पाएका बोसी समुदायले काटेर ल्याइसकेको उनले बताए… पुरा पढौ

राजधानीमा‘अन्तराष्ट्रिय ब्युटी वर्कसप’ सुरु

धुम्बाराहीस्थित स्मार्ट क्याफेमा मंगलबारदेखि ‘अन्तराष्ट्रिय ब्युटी वर्कसप’सुरु भएको छ । एक्सपोज नेपालले आयोजना गरेको वर्कसपको उद्घाटन काठमाडौ महानगरपालिकाका उपमेयर हरिप्रवा खड्गीले गरेकी थिइन् । कार्यक्रममा खड्गीले सौदर्य मानिसको ब्यक्तित्वसँग जोडिएको उल्लेख गर्दै आफ्नो ब्यक्तित्व बिकाश चाँहनेले न्युनतम भएपनि सौदर्यको ज्ञान राख्नु पर्ने बताए । सुर सुधा तथा तबला बाधक सुरेन्द्र श्रेष्ठले सौदर्य सम्बन्धिअन्तराष्ट्रिय ब्युटि वर्कसपको महत्वको बिषयमा चर्चा गर्दै बेला बेलामाआयोजना हुने वर्कसपले सौदर्य ब्यवसायिलाई आफ्नो पेसा प्रति मर्यादिन बनाउन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं