दृष्टिकोण

‘टिकटक’मा प्रतिबन्ध लगाउन आदेश

युवा पुस्तामाझ निकै चर्चित ‘टिकटक’मा प्रतिबन्ध लगाउन अदालतले आदेश दिएको छ । भारतको मद्रास उच्च अदालतले मनोरन्जन मोबाइल एप ‘टिकटक’ माथि प्रतिबन्ध लगाउन केन्द्र सरकारका नाममा आदेश जारी गरेको हो । मद्रास उच्च अदालतले इन्डोनेसिया र बंगलादेशको सरकारले उक्त एपमा प्रतिबन्ध लगाइसकेको र अमेरिकाले समेत बालबालिकाहरुलाई अनलाइन सामग्रीबाट बचाउनका लागि नयाँ नियम जारी गरिसकेको अवस्थामा भारत सरकारले पनि उपयुक्त कदम चाल्नुपर्ने आदेशमा उल्लेख गरेको छ । अदालतले टिकटकजस्ता मोबाइल एपमा… पुरा पढौ

भानुभक्तको जन्मगाउँमा अन्तर्राष्ट्रिय कवि सम्मेलन

नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मगाउँमा अन्तर्राष्ट्रिय कवि सम्मेलन हुने भएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले पाचौँ क्षेत्रप्रताप अधिकारी स्मृति दिवसका अवसर पारेर यही चैत २९ र ३० गते भानु नगरपालिका–५ चुँदीरम्घामा अन्तर्राष्ट्रिय कवि सम्मेलन गर्न लागेको हो । मञ्चका अध्यक्ष आकाश अधिकारीका अनुसार कवि सम्मेलनमा देश तथा विदेशबाट गरी ६० भन्दा बढी साहित्यकार सहभागी हुनेछन् । सम्मेलनमा नेपालका साथै भारत, बङ्गलादेश, भूटानबाट साहित्यकार आउने… पुरा पढौ

पद्दतिबिहीन बिपद ब्यवस्थापन : पूर्व सचिव भीम उपाध्याय

नेपालमा यस्तै तदर्थबादी बिपद ब्यवस्थापन पद्दति कहिले सम्म जारी राखिरहने? नेपाल ठूला ठूला बिपद आईरहने मुलुक हो नि । यसका लागि राहत र उद्दारका दृष्टिले मात्र काम गर्दा कुनै प्रभावकारिता आउने कुरै हुदैन । यसका निम्ति तुरून्त बिज्ञहरू, प्राविधिक, सेना, प्रहरीहरू सम्मिलित अत्याधुनिक लजिष्टिक र प्रविधिसुबिधा सहितको प्रम मातहत स्थायी बिपद रिस्पोन्स र अध्ययन केन्द्र जस्तो सशक्त संस्था गठन गरिहाल्नुपर्छ । गृह मन्त्रालयका कर्मचारीलाई बजेट खेलाउन, ईमरजेन्सी परेपछि तात्न र… पुरा पढौ

किन भएन छोरेपाटन उल्लेरी कुभिन्डे बाटो पिच ?

पोखरा-२२ स्थित छोरेपाटनदेखि बिश्वशान्ति स्तुप हुँदै उल्लेरीकुभिन्डेसम्म खनिएको कच्ची मोटरबाटो आर्थिक बर्ष २०७३/७४ मा केन्द्रिय सरकारबाट ८ करोड १२ लाख रुपैयाँमा ४ किलोमीटर बाटो पक्कापिच गर्ने टेन्डर भएर ठेक्का लागे पनि अहिलेसम्म काम अघि बढन सकेको छैन । ठेकेदार कम्पनी शंकरमाली निर्माण सेवा प्रा.लि,काठमाडौले उक्त बाटो निर्माणका लागी पहिलो ठेक्का लिएको थियो । कम्पनीका प्रबन्धक शंकर मालीले पुनः सो ठेक्का बुद्दी थापालाई निर्माण सम्पन्न गर्ने भनी जिम्मा लगाएका थिए ।… पुरा पढौ

पाटनस्थित चार नारायण मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा

पाटन दरबार क्षेत्रमा रहेको चार नारायण मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । तीन तले उक्त मन्दिरको तल्ला दुई तलाको काम सम्पन्न भइसकेको छ । माथिल्लो तलाको काम अन्तिम चरणमा पुगेको र गजुरको काम भइरहेको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । विसं २०७२ को भूकम्पमा उक्त मन्दिर क्षतिग्रस्त बनेको थियो । त्यसको एक वर्षपछि पाटन दरबार क्षेत्रमा रहेका अरु स्मारकसँगै यस मन्दिरको पुनःनिर्माण शुरु गरिएको कार्यालयका… पुरा पढौ

सामसुङकोे फाइभ जी स्मार्टफोन शुक्रबारदेखि बजारमा

एजेन्सी – सामसुङले ग्यालेक्सी एस टेन स्मार्टफोनको फाइभ जी संस्करण अप्रिल ५ देखि दक्षिण कोरियाली बजारमा ल्याउने भएको छ । सामसुङका अनुसार मेजेस्टिक ब्लाक, रोयल गोल्ड र क्राउन सिल्भर गरी ३ वटा रङमा यो फोन उपलब्ध हुनेछ । पहिलो चरणमा घरेलु बजारमा पठाएसँगै सामसुङले यो वर्षभरमा विश्वभर नै फाइभ जी नेटवर्कयुक्त ग्यालेक्सी एस १० उपलब्ध गराउने बताएको छ । के छन् ग्यालेक्सी एस १० को फाइभ जी भर्सनका विशेषता ?… पुरा पढौ

धार्मिक पर्यटकीय गन्तव्य सिद्धबाबा ओमधाम ओझेलमा

बगनासकाली गाउँपालिका–८ घिउसीबाँसस्थित धार्मिक पर्यटकीय गन्तव्यका रुपमा रहेको सिद्धबाबा ओमधाम क्षेत्रको प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ। एक सय आठ पिपल र १०८ शिवलिङ्ग रहेको सिद्धबाबाको मन्दिर धार्मिक पर्यटनका लागि उचित गन्तव्यका रुपमा रहेकोे छ। स्थानीय राजेन्द्र बस्यालका अनुसार ९०० रोपनी घनाजङ्गल क्षेत्रमा रहेको मन्दिरमा तपस्या गर्नेलाई शान्त वातावरण छ। पिपलले घेरिएको मन्दिर सुन्दर र आकर्षक देखिन्छ तर पर्यटक आकर्षणका लागि पहल हुन नसक्दा यस क्षेत्र ओझेलमा परेको हो। कालीगण्डकी… पुरा पढौ

संघीयताले देशको मेरुदण्ड भाच्न लाग्यो

यो मुलुक जति लथालिंग हुदै गरे पनि, जति आलोचित हुदै आए पनि मुलुक धानेको टिकाएको यहॉको कर्मचारीतन्त्र खासगरी दह्रो निजामति सेवाले नै हो, यसमा भ्रम नपरौं । त्यो मेरूदण्ड अबको संघीयतामा भाचिन लागेको छ । कर्मचारीतन्त्र नै यथार्थमा सरकार वा स्थायी सरकार हुन्छ र अब यो अस्थायी सरकारमा परिणत हुने भीरमा वल्ड्यांगबाजी खॉदैछ । कर्मचारीतन्त्रको भीजन दृष्टिकोण र रणनीति सुन्यमा छ र यसका भिजनरी नेता र संरक्षक कोही दृष्टिगोचर छैनन्… पुरा पढौ

लायन्स र विश्वेश्वर आचार्य

लायन मिलन सुवेदी मानिसको क्षमता जति भए पनि सामाजिक कार्य गर्नलाई उसलाई संघ-संस्थाको आवश्यकता हुन्छ, एक्लो प्रयासले ठूलो उपलब्धि हासिल हुँदैन । एक थुकी सुकी, धरैले थुकी नदी भनेझैँ समूहले गरेका काम प्रभावकारी हुने भएकाले संघसंस्थाको आवश्यकता हुन्छ । समाजले त्यस्तो व्यक्तिलाई सम्झिराख्छ जसले समाजका लागि प्रभावकारी कल्याणकारी र गौरवशाली काम गर्दछ । यस्ता भावनाबाट प्रभावित भए पनि कसरी क्रियाशील रचनात्मक र सकारात्मक सोचका साथ अगाडि बढ्न सकिन्छ । लायन्सको… पुरा पढौ

आँधीको वितन्डाबाट पाठ सिकौं

बारा-पर्सा लगायतका जिल्लामा भिषण हावाहुरीमा परि २८ जना भन्दा धेरैको मृत्यु भएको अनि ४०० बढी घाइते भएको छ । ज्यान गुमाउनु भएका सबै प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्छु । यस अत्यन्त दु:खद घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् । यस्ता बिपत प्रबिधि सम्पन्न बिकशित देसमा समेत कहिले काही हुन्छन । तर मलाइ बुझ्न मन लागेको कुरा, यति ठुलो हावा हुरी आउदै थियो भन्ने पूर्वानुमान भएको थियो कि थिएन ? उक्त… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं