नेपालीमा कोरोनासंग लड्ने इम्युनिटी पावर बढी छ
१. नेपालमा घरभित्रभन्दा घरबाहिर बस्ने, खेल्ने प्रचलन धेरै छ | नेपालीहरु मौसम अनुसारको जाडो, गर्मी तथा बर्षासंग साक्षात्कार भएका हुन्छन् | घरलाई हिटिंग र कुलिंग गर्ने प्रचलन छैन | जाडोमा काम्दै हिंड्ने, गर्मीमा पसिना बगाउँदै हिंड्ने तथा बर्षामा भिज्दै हिंड्ने, हुरी चल्दा पनि हुरीसंगै हिंड्ने, धुलो/ धुँवालाई सहेर पचाउने लगायतको बानी छ |२. बिदेशमा घाँस पलाउने बेलामा, फूल फुल्ने मौसममा तथा पानी पर्ने समयमा अधिकांश मान्छेलाई घाँस, फूल, मौसम आदिको…
पुरा पढौ
कत्लेआम नछाडे न्याउरी मारी पछुतो होला (कमरेडहरुलाई पत्र)
झपट रानाभाट पोखरा प्रिय कमरेडहरु, हार्दिक अभिवादन के केका आधारमा कम्युनिस्ट पार्टीलाई यत्तिका धेरै जनसमुदायले साथ समर्थन गर्नुभयो ? गुदी र गाठी कुरा केके हुन् ? सिपाही नै निकै कम भएको बटालियनका सेनापतिहरु हुँदा कस्तो भएको थियो याद छ ? धेरै उग्र र अराजक भएर तपाईं जिम्मेवार कमरेडहरुले सामाजिक सन्जाल निकै अशिष्ट, अनुशासन र स्तरहीन अनि छरपस्ट ढ्ङ्गले, अपमानजनक वाक्यहरुको प्रयोग गरी खुइल्याउन खोज्दा, ईच्छा भए वा नभए पनि जबर्जस्त…
पुरा पढौ
लकडाउन डायरी : तलाउजस्तो जिन्दगी कहिले बग्ला !
विश्वका २ सयभन्दा बढी देश आज कोरोना भाईरसको त्राससँगै लकडाउनमा छन् । करोडौं संख्यामा मान्छे आफ्नो घरभित्रै बस्नु परेको छ अनि यो बाध्याता पनि हो। लकडाउन वाहेक अरु कुनै विकल्प नै छैन यो रोगसँग लड्नका लागि । बस छ त केबल घरभित्रै सुरक्षित बस्ने उपाय । आँखाले देख्न नसकिने यो जीवाणुसँग संसार थर्कमान भएको छ । मुसासरी मानव प्राणी दुला दुलामा लुक्न विवश छ । व्यापार, ब्यावसाय, कलकारखाना, स्कुल, कलेज,…
पुरा पढौ
सर्वहारा कविलाई पत्र : हामीले पाउने भनेकै दुःख हो !
प्रिय इन्द्र दाइ नमस्ते, अहिलेसम्म त आराम हुनुहुँदो रहेछ । फोन वार्ताबाट थाहा भयो । बिहान फोनमा अर्थोकै कुरा धेरै भयो । भाउजूलाई सोध्नै बिर्सेछु । भाउजुलाई पनि मेरो नमस्कार सुनाइदिनु होला । दाइ, लकडाउन भएको पनि आज तीस दिन कटिसक्यो ।अझै कति लम्बिने हो थाहा छैन । आजभन्दा करिब सत्र दिन अगि सरकारी राहत पाएँ, अबचाहिँ गाह्रो नपर्ला भन्नुभएको थियो । बिहान हजुरको मिसकल देखेपछि दाइलाई पक्कै अप्ठेरो भयो…
पुरा पढौ
सामुहिक बसाइ तथा सामुहिक काम गर्ने ठाउँमा सतर्कता अपनाऔं
कोरोना भाइरस घातकताको हिसाबले कमजोर भएपनि यसको सर्ने गति निकै तीब्र छ | तसर्थ जेल, प्रहरी र सैनिक ब्यारेक / गस्ती / अभ्यास, धार्मिक तथा सांस्कृतिक स्थल, अस्पताल, प्रशिक्षण केन्द्र, बृद्धाश्रम, एबम होस्टेलहरुमा उच्च स्तरको सतर्कता अपनाउन जरुरी छ | यस्तो समुहमा एकजना मात्र संक्रमित भएपनि त्यसले ठूलो संख्यामा धेरै जनालाई संक्रमित बनाउँछ | विश्व स्वास्थ्य संगठनका अनुसार ५२ देशमा २२,००० स्वास्थ्यकर्मीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् | PPE को…
पुरा पढौ
पहिले खुइल्याउने, पछि चारो छर्ने !
ओलीले राजनीतिमा उखान टुक्काको प्रयोग गरी बिरोधीलाई ठाँऊको ठाँऊ हायल कायल पार्थे ।अब कथाको पनि प्रयोग गर्न थालेको महसुस भयो । मैले कतै कुखुरा र हिट्लर भन्ने कथा पढेको थिएँ । एक दिन हिट्लर आफ्ना सहयोगीका साथ बिचार विमर्श गरिरहेका थिए । सहयोगीमध्ये एक जनाले तपाँईको अन्यले त के तपाईकै सहयोध्दाले पनि बिरोध गरिरहेका छन् । कसरी सबैलाई समेटेर युध्द गर्न सक्नु हुन्छ भनेर सङ्का ब्यक्त गरेछन् । हिट्लरले उनलाई…
पुरा पढौ
आमा भन्नुहुन्छ : कहिल्यै हार नखानू
विस २०२६ साल भाद्र २६ गते जन्मियर आज ३ सन्तानकी आमा हुन सफल मेरी प्यारी आमालाई सर्बप्रथम हार्दिक बधाई । संस्कृतमा माता शब्द अत्यन्त निकै सम्मानका साथ प्रयोग गरिन्छ । कतै लडियो वा ठक्कर लाग्यो भने हाम्रो मुखबाट सर्बप्रथम ऐया आमा भन्ने वाक्यांश निस्किहाल्छ । कुनै अप्ठ्यारो परिस्थिति आईलाग्यो भने पनि हाम्रो मुखबाट आमा शब्द नै निस्किहाल्छ । मानिसमा मात्र नभै अन्य प्राणीमा पनि आमाको भूमिका प्रशंसनीय छ। चराले किन…
पुरा पढौ
जनताको मुक्तिका लागि टुटफुट होइन, ध्रुवीकरण
प्रकृति भौतिक जगत समाज सबै परिवर्तनशील हुन्छन्। आकासमुनि भएका सबै नयाँ छैनन् भन्ने र आकासमुनि भएका सबै पुराना छैनन् भन्ने यी परस्पर बिरोधी दुई द्वन्द्ववादी भनाई हुन् । ओली प्रचण्ड दुबै पहिलो भनाइमा रहेका छन् । राष्ट्रियता, जनतन्त्र, जनजीविकाको सवालमा कुनै विवाद छैन । विवाद हो सरकारमा को जाने ? यसको लागि दुबै साम, दाम, डण्ड, भेद जे प्रयोग गर्न पनि तयार छन् । प्रचण्डको पूर्व एमाले फुटाएर सरकारको नेतृत्वमा…
पुरा पढौ
अध्यादेशमा निहीत ओलीको अन्तर्य
सरकारले राजनीतिक दल फुट्न सजिलो हुने गरी र संवैधानिक परिषदमा प्रमुख प्रतिपक्ष दलको सहमतिबिना नै निर्णय लन सक्ने गरी दुई छुट्टाछुट्टै अध्यादेश जारी गर्नुले ५ वटा सम्भावना ल्याएको छ । १. प्रधानमन्त्री लगातार आफ्नो पार्टीभित्र अल्पमतमा पर्दै गइरहेको वर्तमान स्थितिमा यदि पार्टीले पदच्यूत गर्न खोजेमा उनले संसदीय दलमा आफ्नो मत कम्तिमा ४० प्रतिशत पुर्याई पार्टी फुटाउने र अन्य पार्टीहरुसँग मिली पुनः सत्ता प्राप्त गर्न सक्ने । २. चाहेको अवस्थामा प्रधानमन्त्रीले…
पुरा पढौ
फोहोरी संसदीय खेल सुरु
राजनैतिक दलहरू फुटाउने, सांसद किनवेच गरी सरकार छिटोछिटो परिवर्तन गरिरहने संसदीय फोहरी खेललाई ओली सरकारले अध्यादेश मार्फत पुनः गणतन्त्रमा पनि भित्र्याएको छ । यसले दलाल तथा नोकरशाही पूँजीवादी व्यवस्था र त्यस वर्गमा परिवर्तन भएका नेताहरूमा विकसित भैरहेको गम्भीर संकटलाई उजागर गरेको छ । यस घटनावाट जनता र इमान्दार कार्यकर्ताहरू आत्तिनु पर्ने कुनै कारण छैन । यस अध्यादेश काण्डले दलाल तथा नोकरशाही पूँजीवादी वर्गमा रूपान्तरण भएका नेताहरूलाई थप कमजोर बनाउनेछ र…
पुरा पढौ