दृष्टिकोण

विश्वविद्यालयलाई खण्डहर नबनाउनुहोस्

श्रीमान् कुलपतिज्यूसम्माननीय प्रधानमन्त्रीज्यू मार्फत श्रीमान् सहकुलपतिज्यूमाननीय शिक्षा मन्त्रीज्यू आज, बाध्य भएर म यो बिन्तिपत्र फेसबुकमार्फत प्रधानमन्त्रीज्यू समक्ष पु¥याउने कोशिश गर्दैछु । थाहा छैन, उहाँको आँखासम्म वा कानसम्म पुग्छ कि पुग्दैन ? तैपनी कोशीश त गर्नै प¥यो । अर्को कुनै उपाय छैन । पोखरा विश्वविद्यालयमा उपकुलपति पद रिक्त भएको ९ महिना भयो । यसै बीचमा रजिष्ट्रार, डीन, परीक्षा नियन्त्रक, लगायतका पदाधिकारीको पनि म्याद सकिएर ती पदसमेत रिक्त छन् । यसबीच दुई… पुरा पढौ

जबजको बाटोबाट समाजवाद पुगिँदैन

२१ औं शताब्दीको जनबाद र जनताको बहुदलीय जनबादमा आधारभूत भिन्नता देखिन्छ किनकी जबजले माक्र्सवाद लेनिनवाद र माओवाद सारलाई समेट्न सकेको देखिदैन । मित्रवत राजनैतिक शक्तिहरुको बीचमा प्रतिस्पर्धा र शत्रुवतलाई निषेधको राजनीतिलाई अंगीकार गरेको पाईदैन। कमरेड मदन भण्डारीले अमुर्त कुराहरुलाई जबज मा समेटिएको देखिन्छ । सर्वहाराको अधिनायाकत्य भनेको अरु कसैको अस्तित्व स्वीकार्य नगर्नु भने होईन, राष्ट्रभक्ती शक्तिहरुसँगको प्रतिस्पर्धालाई स्वीकार गर्नु हो । राष्ट्र बिरोधी, जनता बिरोधी, देश र जनतामाथी शोषण र… पुरा पढौ

करको दर बढाउने कि दायरा ?

नेपालको संविधान २०७२ ले गरेको व्यवस्था बमोजिम नेपाल सरकार २०७७÷७८ को बजेट तयारमा व्यस्त छ । संसदमा नीति तथा योजना पेश भइसकेको छ । अर्थ मन्त्रालय बजेट तयारीमा लागि रहेको छ । यस पटकको बजेटबाट आम नेपाली तथा व्यवसायीहरुले सरकारसँग धेरै अपेक्षा गरिरहेको अवस्थामा राज्यको बजेट कस्तो आउने हो सम्पूर्णमा चासोको विषय बनेको छ । विकास खर्चमा कटौती तथा अन्य अनावश्यक प्रशासनिक खर्च कटौती गरेर कोरोना प्रकोपबाट देशमा परेको असर… पुरा पढौ

मदन आश्रितको अन्तिम सभाको सम्झना

विश्व राजनीतिको शक्तिशाली मुलुक सोभियत युनियन लगायत पूर्वी यूरोपका धेरै राष्ट्रहरुमा कम्युनिस्ट शासन ब्यवस्था विघटन वा रक्षात्मक रूपमा रहेको बेलामा, दशकौंदेखिको समाजबादी ब्यवस्था,साम्यवाद ढलिरहेको बेलामा,अब साम्यवाद र कम्युनिस्ट शासन ब्यवस्था डाइनोसर झैं लोप भैरहेको प्रोपोगन्डा पश्चिमा र पूजीबादी मुलुकहरूले मच्चाइरहेको बेलामा,जनताको मुक्तिको नायक कम्युनिस्ट पार्टीलाई सङ्ग्रहालयमा थन्क्याउने वस्तुको रूपमा विश्वभरीका प्रतिक्रियावादीहरुले गोयबल्स शैलीमा कम्युनिस्ट शासन ब्यवस्थाको उपयोगिता र सान्दर्भिकता समाप्त भैसकेको चर्चा गरिरहेको बेलामा आत्मगत र वस्तुगत अवस्थाको साचो भूगोलमा… पुरा पढौ

कोरोना महामारी र नेपाली उद्यमशिता

विश्व अहिले कोरोना महामारीले ग्रसित छ । यस्तै प्रतिकूल समयलाई अनुकुल बनाउन असम्भबभित्र सम्भब खोज्ने विश्वमा थुप्रै मुलुक छन् ।दोस्रो विश्वयुद्दपछि थिलो थिलो परेको जापानको अर्थतन्त्र १९४५ – १९५६ को अन्तरालमा ७.१ प्रतिशतले आफ्नो गा्रहस्र्थ बढायो । त्यसैगरि सिमित स्रोत साधन भएका दक्षिण कोरिया र इजरेलले पनि पछिल्लो समय अर्थतन्त्रमा अग्रगामी छर्लाङ्ग हान्न सफल भएको छ ।यो सबै सम्भब भएको उद्यमशिलताले हो ।अहिलेको मूख्य प्रश्न नै के यो कोरोनाबाट मानिस… पुरा पढौ

विकास, निर्माण पछि गरौंला, अहिले बाच्न र बचाउन लागौं

चीनको बुहान प्रान्तबाट सुरुवात भएको कोरोना भाइरस आजका दिनसम्म विश्वका सबैजसो देशमा देखा परिसकेको छ। कुनै धर्म, लिङ्ग, वर्ण, पेसा, जातजाति, धनी, गरिब, ठूलो, सानो कोहिलाई पनि काखा पाखा नगर्ने यो भाइरसले मानिसको भीडलाई नरुचाउने कुरामा कुनै मत रहेन। त्यसैले सिङ्गो बिश्व समुदाय नै अत्यन्त कारुणिक चित्कारका साथ एकान्त बासको हार्दिक अपिल गरिरहेको छ। हालसम्म विश्वमा यसबाट साढे ४४ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । तीमध्ये करिब १७ लाखलाई कोरोना… पुरा पढौ

अबको विकल्प बैज्ञानिक समाजवाद

मार्क्सवाद सङ्घर्षद्वारा मात्र विकसित हुनसक्छ । यो कुरा विगतको हकमा मात्र नभई वर्तमानको हकमा र भविष्यको हकमा पनि त्यत्तिकै साँचो हो । जे कुरा सही छ त्यो सधै नै गलत कुरासंगको सङ्घर्षबाट विकसित हुन्छ । सत्य शिव र सुन्दर सधै नै असत्य अशिव र कुरूपको विरोधमा विध्यमान हुन्छन् र तिनीहरूको सङ्घर्षबाटै विकसित हुन्छन् । मानवजातिले कुनै गलत कुरालाई अस्वीकार गरेर कुनै सत्यविशेषलाई स्वीकार गर्नसाथ नयाँ सत्यहरू नयाँ असत्यहरूसंग सङ्घर्ष गर्न… पुरा पढौ

लिम्पियाधुरा जोगाउन यसो गरौं

सीमा विवादको जड् खोज्दै जने हो भने राजा महेन्द्रसम्म पुगिने रहेछ। कुनै व्यक्ती बिशेषभन्दा पनि चाहे राजसंस्था होस् , कांग्रेस होस् या कम्युनिष्ट यस् बिषयमा सबैको प्रवृत्ति निकै फितलो देखियो। ३/४ महिनामा तात्ने र फेरि सेलाउने गर्दा यस् बिषयको समाधान शायदै निस्किएला । पश्चिममा अमेरिकालाई ल्यटिन अमेरिकी मुलुकहरुसँगको सीमा बिबादमा जुन विस्तारबादी मुलुकको ट्याग लागेको छ, दक्षिण ऐसियामा भारतले सोही स्थिति कायम गरेको छ । दक्षिण यसियाका मुलुकहरुमा भारतसँग सिमा… पुरा पढौ

घर : बन्दाबन्दीका विद्यालय

स—साना मन्टेश्वरी पढ्ने बालबालिकाले विद्यालयमा त साथीका साथमा मिलेर लहै लहैमा खाने, पढ्ने, खेल्ने अनि बिभिन्न संस्कृति सिक्ने गर्दछन् । तर अहिले घरमै बसेर त्यही नियम पालना गर्दै खाने, ठूलाले भनेको मान्ने, पढ्ने, अनुशासन पालना गर्ने जस्ता काम गर्न निकै गाह्रो भएको छ । कुरा एक, दुई साताको होइन । यहाँ त कुरा लगभग दुई महिनाको छ । मण्टेश्वरीमा तालिम प्राप्त शिक्षक, जसले बालबालिकाको मनोभावना बुझ्न सक्ने हुन्छन । तर… पुरा पढौ

मजदुरको पीडा

गरिबीभन्दा ठूलो रोग, संसारमा अरु छैनखान पाउनुभन्दा ठूलो खुसी, यहाँ कुनै हुँदैनसहयोगमा भन्दा ठूलो धर्म अरु केहीमा मिल्दैन बिश्व नै आक्रमणमा भएको बेला नेपाल पनि के अछुतो रहन्थ्यो र । हुनेखानेलाई त खासै के भो र तर यसले सबै भन्दा बढी ती ब्यक्तीलाई असर पुर्‍याएको छ, जो घाम न उदाउँदै उठेर अबेर साझसम्म अरुकोमा ज्याला मजदुरी गरेर दुई छाक जुटाई परिवार पाल्थे। हाम्रो जस्तो देशमा, जति मानिस कोरोनाको कहरले त्रसित… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं