दृष्टिकोण

सुरक्षित मातृ-शिशु स्वास्थ्य ! जिम्मेवार बन्ने को ?

 भूकम्पको बेला होस् वा कोभिड १९ को संक्रमित अवस्था, प्रकृतिमा जन्मने र मर्ने प्रक्रिया चलिरहन्छ । विश्व स्वास्थ्य संगठन एवं  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको मातृशिशु स्वास्थ्यलाई संवेदनशील क्षेत्रको रुपमा राखेको छ । कोभिड १९ ले गर्भवती,सुत्केरी तथा नवजात शिशुलाई छिटो आक्रमण गर्छ भन्ने आधार छैन तर कोभिडको कारण उनीहरूले पाउने स्वास्थ्य सेवामा भने नराम्रो असर परेको छ । लकडाउनको ७०अौँ दिनसम्ममा ५६ जना गर्भवती तथा सुत्केरीको ज्यान गइसकेको छ… पुरा पढौ

कांग्रेस इतिहासमा किन सधै चुक्यो ?

२००७ साल कार्तिक २३ गते तत्कालीन राजा त्रिभुवन दिल्ली गए, हुन त कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल लगायत अग्रज क्रान्तिकारी नेता एकदेव आले,चित्रबहादुर गुरुङ्ग डिल्लीरमण रेग्मीको नेपाली राष्ट्रिय काङ्ग्रेसमा हुनुहुन्थ्यो । नेपाली राष्ट्रिय काङ्ग्रेसको २००४ सालमा बनारसमा भएको सम्मेलनले कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल कार्यालय सचिवमा नियुक्त हुनुभएको थियो। त्यही सम्मेलनले जेलमा भएका बिपी कोइराला र टङ्कप्रसाद आचार्यलाई नेतृत्वबाट हटाएको थियो। जुन कुरामा बिपी सहमत हुनुहुन्थेन र जेलबाट छुटेपछि आफ्नो… पुरा पढौ

रूकुम आम नरसंहारलाई हेर्ने दृष्टिकोण

रूकुम जाजरकोटमा जुन नरसंहारको अपराधिक घटना भयो यसले सबैलाई लल्जित बनाएको छ । जङ्गलि जनावर लगायत भुसिया कुकुर मार्दा बरू खोजखवर हुन्छ याहाँ दलितलाई मार्दा त्यो आवस्यक छैन । किनकी याहाँ अझै जङ्गबहादुरको मुलुकी ऐन यथावत छ । समय समयमा टाल टुल पार्दै आए पनि कुनै पनि परिवर्तनले पुरानो ऐन पूर्ण रूपमा विस्थापित गरेको छैन । जात पात वारे जे जति कानुन बनेका छन् यी कल्पना र तर्कमा रहेका छन्… पुरा पढौ

कर्मकाण्डीय कोरोना

आज कोरोना भइरस पृथ्वीभरिका मानिसहरुको लागि चिन्ताको विषय भएको छ । यसले मानिसले सिर्जना गरेका धेरै पक्षहरुमा प्रत्यक्ष र परोक्ष असर पुयाईरहेको छ । संसारमा फाइदै पाइदा र बेफाइदै बेफाइदा कुनै चीजमा हुदैन । सबैको सापेक्ष रुपमा लेखाजोखा गर्नु पर्दछ । तुलनात्मक रुपमा यस माहामारिका नकारात्मक पक्षहरु नै वढी देखिन्छ । संसारमा विभिन्न काल खण्डमा फैलिएको माहामारी र मानव मानववीचको स्वार्थ अन्याय अत्याचारबाट वा आकस्मिक रुपमा सानो पक्षबाट सुरु भएको… पुरा पढौ

इन्डो प्यसिपिक स्ट्राटेजीको अंग एमसिसीलाई फिर्ता पठाऊ

बिस्बब्यापी गरिबिसग जुध्न विभिन्न मुलुक हरुलाई आर्थिक अनुदान उपलब्ध गराउने उदेश्य अनुरुप संविधानबाट २००४ मा गठन भएको अमेरिकी वैदेशिक सहायत एजेन्सी हो मिलेनियम च्यालेन्ज कर्पोरेसन। यस्ले हालसम्म ूकम्पायक्ट एण्ड थ्रेसहोल्डू कार्यक्रम अन्तरगर्त कृषि ,शुशासन,शिक्षा ,उर्जा, उधमशिलता बिकाश, स्वास्थ, भुमिसुधार, यातायात पुर्बधारा, खानेपानी तथा सरसफाई लगाएतमा बिश्वभर सहयोग गर्ने उदेश्यले गठन गरिएको हो । आजको दिन सम्ममा बिश्वभर ४६ देशहरुमा १३ बिलियन अमेरिकी डलर भन्दा बढी सहयोग गरिसकेको छ । अमेरिकी… पुरा पढौ

नीति तथा कार्यक्रम झूठको पुलिन्दा

माननीय सभामुख महोदय,माननिय प्रदेश प्रमुख ज्यूबाट प्रस्तुत आ.व. २०७७÷७८ को गण्डकी प्रदेशको नीति तथा कार्यक्रम उपर हामी छलफलमा जुटेका छौं । नीति तथा कार्यक्रम विगत वर्षहरुमा जस्तै यसपाली पनि थुप्रै लोकप्रीय नाराहरु लिएर जनताहरुलाई भ्रममा पार्ने, झुक्याउने, अल्मल्याउने र कार्यान्वयन नगर्ने प्रयासको पुलिन्दा पेस गरिएको छ । जस्तो कि व्यवसाय जीवन रक्षा कोष, गण्डकी प्रदेश विकास प्रधिकरण, प्रदेश स्तरीय आयोजना बैंक, भष्ट्राचार विरुद्धको शुन्य सहनशिलताको नीति अवलम्वन गरि सार्वजानिक प्रशासनमा… पुरा पढौ

जातिय बिभेदका सवालमा तपाईंको अडान के हो ?

जब प्रश्न तपाईतिर सोझिन्छ तब एकाएक तपाई अद्भुत क्रान्तिकारी जस्तो देखिनुहुन्छ । वास्तबमा यो तपाईंको खोक्रो आडम्बर मात्र हो । म कम्युनिष्ट होइन । मेरो टोलमा कम्युनिष्टको बाहुल्य छ । कम्युनिष्ट दलित बस्तीमा पनि छन र गैर दलित बस्तीमा पनि । जब संगठन- बिचारको कुरा हुन्छ त्यो बेला मार्क्सवादी आदर्शको कुरा गैर दलितले सुन्दर तवरले ब्याख्या गर्छन । कम्युनिष्टको थेगो नै छ - दुनियाँमा जम्मा दुईटा जात हुन्छ । तर… पुरा पढौ

छुट्टै कोरोना अस्पताल बनाऔं, गण्डकी अस्पतालमा यसको उपचार नगरौं

केही बर्ष अगाडि हामीले सुन्ने गरेको गण्डकी अस्पताल नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का प्रभावशाली नेता खगराज अधिकारी माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री हुनु हुँदा एम.डी.सहित अध्ययन गर्न पाउने पश्चिमाञ्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठानको रूपमा स्थापित र यससँग सम्बन्धित काम शुरु हुनु सिङ्गै गण्डकी प्रदेशका जनसमुदायको लागि निकै ठूलो उपलब्धि ,खुशी र गौरवको कुरा हो । पश्चिमाञ्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठान यस क्षेत्रका धेरै जनसमुदायको पहुँचसित जोडिएको स्वास्थ्य शिक्षाको उच्च शैक्षिक केन्द्र… पुरा पढौ

कोरोना कहर : आत्मनिर्भर र स्वाधीन बन्ने अवसर

कोरोना भाईरसको महामारीले विश्व जगत निर्मम तबरबाट आक्रान्त बनिरहेको भए पनि केबल सुरक्षाका उपाय अपनाउनु बाहेक हालसम्म यस बिरुद्धको लडाइँमा न त औषधि पत्ता लागेको छ, न भ्याक्सिन नै। बिश्वका आम मानिसमा खै कस्तो खालको रोग आयो यो भन्ने कौतुहलताका साथै डर र त्रास पनि छ । हालै नेपालमा एक सुत्केरी महिलाको कोरोनाका कारण म्रत्यु हुन पुगेको तथ्य पुष्टि हुनु तर निजको १० दिने बच्चालाई कोरोना नेगेटिभ देखिनुले खास कोरोना… पुरा पढौ

रुकुम चौरजहारी घटना : मानव सभ्यतामा कालो धब्बा

मानव सभ्यताको उदय र विकास सङ्गसङ्गै शिक्षाको उदय र विकास भएको हुनु पर्दछ। मानिसको पूर्ण बिकास नै शिक्षा हुनुपर्ने हो। समानतामूलक,समतामूलक र बिभेदरहित समाजको निर्माणको मुख्य आधारको रूपमा रहेको शिक्षाले समाजमा रहेका सामाजिक विकृतिबिसङ्गतिहरु, कुरीति ,कु( संस्कार,अन्धबिश्वास र रुढीबादीका विरुद्ध जेहाद छेड्नुपर्ने हो । तर शिक्षा सहितका प्रायः सबै उत्पादनका साधनहरुमा केही मुठ्ठीभर मानिसहरूले हैकम जमाएका कारण करीब ३७ सय बर्ष भन्दा अघिदेखि सकारात्मक वा नकारात्मक जे ध्येय राखेर जाति… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं