दृष्टिकोण

आइसोलेसनको व्यथा : अवस्था देखेर धिक्कार लाग्यो

बिहान २ बजे मोबाइलमा फोन आएको रहिछ । हतारिएर क्याम्पस गए । ऋषिङ्को क्वारेन्टाइनबाट कोरोना पोजेटिभ देखिएको दुई दिन पछि राती १२ बजे क्याम्पसमा ल्याएर छडिएका भाइले पानी तिर्खा लागेर फोन गरेका रहेछ्न । च्यानल गेटमा उभिएर उनी संग कुरा गरे । क्याम्पस भित्रको आइसोलेसन भएको तल्लको खानेपानी, सौचालयको पानी र बिजुलीको स्विच अघिल्लो दिननै अफ गरिएको रहिछ । खटिएका सुरक्षा कर्मिलाइ भित्र जाने आदेश छैन । उनि भन्छन उनिहरु… पुरा पढौ

आत्महत्या : खुलेर कुरा गरौं

एकजना कलेजको विद्यार्थिको फेसबूकको वालमा से नो टु सुसाइड लेख्दै एउटा फोटो सहितको पोस्ट राखिएको छ, जसमा डोरी स्पष्ट सग झुण्डिएको छ अनी उनी त्यही डोरिलाई हेरिरहेका छन। सरसर्ती हेर्दा सन्देश सकारात्मक् देखिन्छ तर यो फोटोको प्रभाव चाँही के पर्ला त? आकर्षक तरिकाले राखिएको फोटो कलात्मक तरिकाले प्रशम्शनिय छ तर यसले दर्शकलाई कस्तो प्रभाव पार्ला त? के हामी आत्महत्याको बारेमा सान्दर्भिक र मनोबैज्ञानीक बहस गर्ने स्तरमा छौ त? कतै अहिले… पुरा पढौ

प्रतिपक्षबिनाको नेकपा सरकार बनाउने बजेट

आज हामी विनियोजन विधेयक २०७७ माथि छलफलमा जुटेका छौं । आ.व. ०७७÷०७८ को वार्षिक विकास कार्यक्रम (रातो किताब र त्यसपछि आएको सेतो किताब) अध्यन गर्दा कोरोनाको विषेष परिस्थितिमा आएको यो बजेट परम्परागत सोच र मानसिकतामामात्रै होइन, आगामी चुनावमा प्रतिपक्षी विनाको नेकपा सरकार बनाउने लक्ष्यका साथ आएको देखिन्छ । त्यस पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई सिध्याउने, नामो निसान नराख्ने गरिआएको छ । यो जनताको बजेट होइन, नेकपा पार्टीको पार्टीमुखी तथा… पुरा पढौ

नयाँ युगका कम्युनिस्ट बनौं

"नदीमा हामफाल्दैमा कसैको मृत्यु हुदैन। मृत्यु त तब हुन्छ जब  पौडिन आउदैन परिस्थिति कहिल्यै समस्या बन्दैन,समस्या त तब बन्छ। जब हामीलाई परिस्थितिसँग जुध्न आउदैन" क.मदन भण्डारीको यो महान सारगर्भित भनाई संगै कम्युनिस्टहरुको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यसको सारतत्व मार्क्सवाद लेनिनवाद माओवाद वा माअो बिचार धाराका रुपमा अभिव्यक्त हुने विस्व भरिका न्यायपूर्ण अान्दोलन हरुको समुच्च रुपहो। ढोगी र पाखण्डी कम्युनिष्टहरु दलाल पुजीपती जो दस्तावेजमा माक्र्सवादको कुरा गर्छन… पुरा पढौ

विप्लवलाई प्रश्न : वास्तविक नायक बन्न तयार हुनुहुन्छ ?

सम्झौता मान्छेका निजी इच्छाले होइन, उसका आवश्यकताले निर्धारण गर्ने हो । २०६३ यता बिप्लबजीहरु बागी यात्रामा हुनुहुन्छ । हुन त। त्यसउता पनि बागी नै हुनुहुन्थ्यो । समयका चक्रहरु सधै समान गतिमा घुम्दैन रहेछ । चुनवाङदेखि शान्ति सम्झौतासम्म क. बिप्लब कहाँ थिए ? परायाहरु आएर आफ्ना बन्दुकमा ताल्चा ठोक्दा कहाँ थिए ऊनी ? मान्छेका थुप्रै प्रश्न छन् बिप्लबसँग। एक नेता मान्नुको बिश्वास खातिर केही अपेक्षा पनि छन ऊनीसंग । रास्ट्रबादको नक्कली… पुरा पढौ

नागरिकतामा कांग्रेस अडान : सिक्किमीकरणलाई साथ !

संसदको प्रमुख प्रतिपक्ष कांग्रेसले नेपाली पुरुषसँग विवाह गरी आएका विदेशी महिलालाई सात बर्षपछि अंगीकृत नागरिकता दिने प्रस्तावित प्रावधान असंवैधानिक रहेको भन्दै नमान्ने निर्णय लिनु साच्चिकै बिडम्बनाको बिषय हो। महामानव बिपी कोइराला भन्नुहुन्छ - "दलगत स्वार्थले राष्ट्रिय स्वार्थलाई उपेक्षा गर्दछ, दलगत राजनीतिले राष्ट्रिय भावना माथि कुठाराघात गर्छ,दलगत भावना राजनीतिमा सर्वोपरि भयो भने, आपसमा दलगत स्वार्थले प्रेरित भएका बादबिबाद, झैझगडा र खिचातानीले गर्दा जनताको एकताको भावना जाग्न पाउदैन।दलगत बिभाजनमा जनता बिभाजित हुन्छन्… पुरा पढौ

नातावाद : अझै कति ?

प्रतिभाशाली भारतीय कलाकार सुशान्तस्रिह राजपुतको आत्महत्याका कारण त्यहाँको फिल्मी दुनियाँले ‘नेप्पोटिजम’ अर्थात ‘नातावाद’को चर्काे बहस सुरु भएको छ । राम्रोलाई भन्दा हाम्रोलाई स्थान दिने सिमित घराँनिया कलाकारको फन्दामा फिल्मी संसार परेको अभिनेतृ कंगना रनावत लगायतको दाबी छ । उनीहरुका अनुसार बलिउडको रंगिन दुनियाँमा क्षमता र कलाको भन्दा नातावादको व्यापार उम्दा बनेको छ । फिल्मी करियरका कास्टिङ, प्रमोसन, कदर, सम्मान सबै सिमित घरानियाँको ललिपप हुने गरेकाले देहातदेखि संघर्ष गरेका धेरै प्रतिभाशाली… पुरा पढौ

विवाहलगत्तै विदेशी बुहारीलाई नागरिकता राष्ट्रघात

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बिदेशी बुहारीलाई नेपालीसित बिहे भए लगत्तै अङ्गीकृत नागरिकता दिनुपर्ने अडान पुनः दोहोर्‍याउनुले यसको दलीय सङ्कीर्ण राजनीतिक स्वार्थ झनै उदाङ्गो भएको छ।बिदेशी बुहारीलाई नागरिकता दिन सहज बनेको अन्तरिम संविधान २०६३ कै प्रावधानलाई कायम राख्नुपर्ने अडानमा उभिनुले नेपालको राष्ट्रिय स्वाभिमानको दह्रो अडानमाथि भारतले फेरि कत्लेआम गर्न सजिलो हुने गरी काङ्ग्रेस उभिनु निश्चितरूपमा निकै खेदजनक छ। फेरि काङ्ग्रेसले आफ्नो निहित दलीय स्वार्थ र भारतबाट आयातित अङ्गीकृतहरुको अङ्क गणित… पुरा पढौ

प्रधानमन्त्रीको बेसारे भाषणबारे

गाउँले जीवन बेस कि शहरिया जीवन बेस भन्ने बादबिबादमा भाग लिने हिम्मत ,आट ,तर्क र अध्ययन नभएका कृत्रिम जीवन यापन गर्ने मबादी शहरिया बुज्रुकहरु सम्माननीय प्रधानमन्त्री केपी ओलीको भाषण त केपी फोबियाकै कारण अजकल्टो सुनिएको छ होला । वा रेडियो र टेलिभिजन च्यानलहरूमा केपी ओलीको आवाज सुन्ने बित्तिकै या तस्वीर देख्ने बित्तिकै बिरालोले रुख चिथोरे झैं ड्याम्म हिर्काएर झरप्प बन्द गरिएको छ नै होला । किनकि, त्यतिबेला केपी ओलीले मुलुकलाई… पुरा पढौ

दलालहरूले समयको गति रोक्न सक्दैनन्

आज मलाई पचास वर्षभन्दा पहिला बागलुङ् जेलमा बसेको सम्झना आयो । हामी जम्मा जम्मी १३ जना राजनैतिक बन्दिहरू थियौ । हामी सबैको एउटै मुद्दा थिएन । दुर्गाराज पन्त, पदमप्रसाद पाण्डे, अमरप्रसाद ढकाल, पदमबहादुर थापा र म दीर्घप्रसाद पाण्डेलाई राजकाजसम्बन्धि मुद्दा थियो । देबराज पन्त यामबहादुर पुन र झलनाथ खनाललाई शान्ति, सुरक्षा, मथुराप्रसाद श्रेष्ठ, माधबप्रसाद ज्ञवाली, बलबहादुर शेरचन्, तसमत गौचन, टङ्कनाथ शर्माहरूलाई संघसस्था अन्तरगत मुद्दा चलाएको थियो । हाल झलनाथ खनाल,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं