दृष्टिकोण

आयुर्वेद क्षेत्रका ‘पाँडेहरु’ कै कारण बदनाम आयुर्वेद

चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनी’ को यही असोज महिनाको पहिलो साता प्रशारित भाग ३५ मा एउटा आयुर्वेदसँग सम्बन्धित सामग्री देखाइएको छ । सिरियलका एक पात्र ‘पाँडे’ ले काठमाडौँमा ‘पाँडे आयुर्वेदिक फर्मा’ खोल्छन् । जहाँ गाउँबाट बाख्राको बड्कौला र फर्निचर उद्योगबाट काठको धुलो झिकाइन्छ, प्याकेजिङ गरेर बेचेको देखाइन्छ । सो बड्कौला र काठको धुलोलाई दुईवटा छुट्टाछुट्टै बट्टामा हालेर ३२ वटा जडिबुटी मिसिएको आयुर्वेदिक औषधि भनेर विरामीलाई बेचिन्छ । त्यसको मूल्य तोकिएको हुन्छ… पुरा पढौ

पुरेतका गाई र बुर्जुवा कम्युनिष्ट

यात्रुहरुले बस कोचम -कोच थियो। चोक पार गरेपछी बसले घ्याच्च ब्रेक लाग्यो। लामो प्रतिक्षा पछी बस आएको हुँदा यात्रुहरु ठेलम-ठेल गरेर बस भित्र चडे। बसले बिस्तारै आफ्नो गती लियो। यतिकैमा भर्खरै बस भित्र चडेका एक जना यात्रुको मोबाईलको घन्टी बज्यो। आक्रोशित र हतार जस्ता देखिने ति यात्रुले फोन उठाए र भने - म अहिले बस भित्र मान्छेहरुको भिड्मा छु। धेरै कुरा गर्न मिल्दैन। भन के भयो? फोन गर्ने मानिसले के… पुरा पढौ

एमसीसी पास गर्नुपर्छ (अन्तर्वार्ता)

जसपाका संघिय परिषद अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई राजनीतिक शक्ति र परिचर्चाको केन्द्रका पात्र हुन्।जनचोर्माबाट राजनितीक यात्रा शुरु गरेका भट्टराई माओवादी, नयाँशक्ति, संघीय समाजवादी हुँदै अहिले जसपामा रहेर राजनिती गरिरहेका छन् ।कुनै समय थियो, उनलाई नेपाली राजनितीका दुरदर्शी, पढेका, बुझेकानेता मान्नेहरुको जमात बाक्लै थियो । तर, पछिल्लो समय माओवादीबाट छुट्टीएरछोटो समयमा नै दलवदल गरिरहेपछिधेरैले लख काट्छन्, —‘भट्टराईको राजनीतिक भविष्य संकटमा र्पयो। उनले अस्थिर राजनिती गरे ।’ तर, भट्टराई भनेआम… पुरा पढौ

नेपाली काँग्रेसमा मेरो सहभागिता र प्रतिबद्धता

नेपालको भूबनोट र भौगोलिक स्थितिले नेपालीहरूलाई प्राचीनकालदेखि हालसम्म जनजीविकाकै सन्दर्भमा पनि अनौठो रूपले प्रभाव पारिरहेको छ । उत्तरी भागको हिमशृङ्खलाको अवस्थितिले लाखौँलाख वर्ष पहिलेको भौगोलिक इतिहासको सन्दर्भमा स्मरण गराउँछ । यही शृङ्खलामा सर्वोच्च शिखर सगरमाथाको अवस्थितिले विश्वका सम्पूर्ण मानवजातिसँग हाम्रो देश परिचित छ । गोरखाका राजा पृथ्वीनारायण शाहबाट स–साना भागमा सीमित राज्य–रजौटाहरूको एकीकरण गराएपश्चात् नेपालले विश्वस्तरमा एक सबल राज्यको चिनारी प्राप्त गरेको हो भन्ने कुरा पनि हामीले सदाकाल मनन गरिरहनुपर्दछ… पुरा पढौ

नेपाली कांग्रेसको चौधौ महाधिवेशन, नागरिक र देशको अपेक्षा

राजनैतिक पार्टीहरू मध्ये मुलुकको सबैभन्दा पुरानो र प्रजातान्त्रिक प्रणालीलाई आफ्नो प्राण मान्ने दल, मुलुकको हरेक प्रजातान्त्रिक आन्दोलनमा नेतृत्व गरेको र मुलुकलाई अगाडि बढाउने महत्त्वपूर्ण जिम्मेवारी लिएको नेपाली काँग्रेसले गर्ने आन्तरिक लोकतान्त्रिक अभ्यासले राष्ट्रिय राजनीतिमा छुटै महत्त्व राख्छ । पार्टीले विभिन्न बाधा अड्चन र कोभिड-१९ को महामारीको बिचमा पनि नेपाली काँग्रेसले आफ्नो चौधौँ नियमित महाधिवेशन सम्पन्न गरी व्यवहारमै लोकतन्त्र आत्मसात् गर्ने दलका रूपमा आफूलाई उभ्याउदैछ । राजनैतिक पार्टी सम्बन्धी कानुन एवम्… पुरा पढौ

नागरिक अधिकार र कर्तव्य

कुनै पनि राष्ट्रको विधानअनुसार सामाजिक,राजनीति आदि अधिकार पाएको र तदनुसार निश्चित कर्तव्यमा रहनुपर्ने व्यक्ति नै नागरिक हो।कानुनी,परम्परागत वा नैतिक रूपमा प्राप्त न्यायोचित स्वत्वको उपयोग गदै उसको कुल परम्परा ,नीति नियम ता सामाजिक अनावश्यकताअनुसार आफ्ना क्रियाकलाप सञ्चालन गर्ने गर्दछ ।सर्वसाधारण नागरिकले देशप्रतिको कर्तव्य पूर्ण गरेबापत तिनीहरूलाई पनि देशले सुख सुविधाको मुहान बर्साउनु स्वाभाविक कुरा हो।काम गर्नेले माम पनि पाउनपर्दछ।माम खानेले पनि काम त  गर्ने पार्‍यो ।उल्फाको धन फुपूको श्राद्ध गरेर गर्जो… पुरा पढौ

राजनीतिमा उरन्ठेउला बिचौलिया

झगडीया दुबै पक्षको बिचमा बसेर आफ्नो स्वार्थ वा लाभको लागि चल-खेल गरी दुबै पक्ष  मिलाईदिन्छु भनी बिचमा लेनदेन गर्ने व्यक्ती बिचौलिया हुन। चलन चल्तिको भाषामा यीनिहरुलाई "दलाल वा दले" भनिन्छ। नेपाली बृहत शब्दकोश अनुसार कुनै बस्तु किनबेच गर्दा किन्ने र बेच्नेको बिचमा कुरा मिलाई नाफा खाने व्यक्ती दलाल हो।  बिचौलिया वा दलालको काम दुबै पक्षसँग साख्य बनी उनिहरुको हित र कल्याण हुने गरी कुरो मिलाउदछु भनी चोचो-मोचो मिलाउने, एक पक्ष… पुरा पढौ

अवसरमा चर्का कुरा गर्ने, समस्यामा नेतृत्वलाई छाड्ने ?

प्रिय हिजो माधव नेपाल पक्षका भनिएका स्थायी कमिटिका कमरेडहरु, हार्दिक अभिवादन ! पछिल्लो समय जव नेकपा एमालेको आन्तरिक जीवनमा विचारका, दर्शनका अवाजहरु उठ्थे सबैभन्दा अग्रपङ्तीमा तपाईहरुलाई सुन्न नेता कार्यकर्ताहरु बढी भरोसाका साथ तयार हुन्थे, प्रतीक्षा गर्थे। माक्शवादका, प्रगतिशील समाजवादका, अग्रगामी परिवर्तनका पक्षमा खरो उभ्याउदै यथास्थितिवादका, अधिनायकवादका, प्रतिगमनका विरुद्धमा तपाईहरुका धारणाले अबको वैचारिक नेतृतव तपाईहरुले नै गर्नेमा ठूलो तप्कामा विश्वास थियो । निसन्देह धेरै कार्यकर्ता नेकपा एमाले एकीकरणकाे पक्षमा थिए र… पुरा पढौ

अफगानिस्तान: लाचार अमेरिका, निरीह सत्ताले शिकाएको पाठ

तालिवान शब्द पास्तो भाषाबाट बनेको हो जसको अर्थ धार्मिक बिद्यार्थी हो। सन १९९४ मा औपचारिक रुपमा स्थापना भएको तालिवानको प्रमुख कार्य सुन्नी समुदायका धार्मिक मान्यताहरु पढाउने सस्थाको रुपमा परीचित थियो। हुन त सन १९८९ फेब्रुवरीमा सोभियत संघले द्स बर्ष लामो अफगानिस्तानको बसाईबाट बाहिरिए पछी सोभियत संघ समर्थित वामपन्थी जनवादी प्रजातान्त्रिक पार्टी अफगानिस्तान (पिडिपिए) कमजोर बन्यो। सन् १९९२ पिडिपिएका राष्ट्रपति महोमद नाजिबुल्ला अपदस्त भए मुजाहिदिनहरुले काबुल कब्जा गरे।मुजाहिदिनभित्रै  विभिन्न गुटहरु बने,… पुरा पढौ

२०७८ सालको तीज गीतको कोशेली प्रवासमा चेली

गण्डकी अञ्चल कास्की जिल्लामा जन्मेर पोखरालाई स्रष्टा अम्बिका भण्डारीको लय तथा स्वर अनि अमेरिकको भर्जिनियमा रहेर नेपाली गीत सङ्गीत र साहित्यको क्षेत्रमा महत्वपुर्ण योगदान प्रदान गरिरहनु भएकी विमला निरौला ढुङ्गानाको शब्द सङ्कलन, साहिल गायकको सङ्गीत संयोजन शिवराज भुर्तेलको निर्देशन तथा सम्पादन, सुरेश भुर्तेलको छायाङ्कन, करुणा भण्डारी, भावना पन्त सुवेदी, इन्दिरा शर्माको नृत्य, सुनिता अधिकारीको सृङ्गार र निर्माता मोहन निरौला रहनु भएको “फेरी तिज आयो, एकै ठाउँमा बसेर नाच्ने गाउने र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं