दृष्टिकोण

पार्टी पुनर्निर्माणबारे नेतृत्वलाई १९ सुझाव

नेकपा (माओवादी केन्द्र) ले स्थायी समितिको बैठकबाटै निर्णय गराएर पार्टीको आगामी संगठनको नीति र संरचनाबारे नेता–कार्यकर्ता र समर्थकहरूसँग सुझाव मागेको रहेछ। पार्टीको आग्रहलाई सम्मान गर्दै संगठनबारे सामाजिक सञ्जालमार्फत् नै निम्न सुझाव पेश गर्दछु।१. मार्क्सले ३० वर्षको उमेरमा कम्युनिस्ट घोषणापत्र, लेनिनले ३३ वर्षको उमेरमा पार्टी नेतृत्व, माओले ४२ वर्षको उमेरमा पार्टी अध्यक्ष र प्रचण्डले ३२ वर्षको उमेरमा पार्टी महामन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो। जनयुद्धकालमा पार्टीको केन्द्रीय समितिमा ५०% युवाहरू थिए। अहिले माओवादी… पुरा पढौ

विदेशमा रहेका नेपालीसँग जनस्वास्थ्य विज्ञको आग्रह

बिदेशमा रहनुभएका आदरणीय दाजुभाइ तथा दिदीबहिनी,नेपालमा अहिले कोरोना माहामारीको दोस्रो लहरले अकल्पनीय स्थिति आएको यहाँहरुलाई अवगत नै छ | आगामी २ हप्ता निकै सम्बेदनशील देखिएको छ | हामीकहाँ अक्सिजनको माग र आपूर्तिको सन्तुलन नमिलेको हुँदा अस्पतालहरु निकै कठिन अवस्थामा छन् | १. अक्सिजनको अभाव –नेपालमै अक्सिजनको चर्को अभाव भएको हुँदा यहाँ अक्सिजन किन्न पैसा पठाएर त्यसको खास अर्थ छैन | तसर्थ जति सकिन्छ, दुताबास / एनआरएन आदि संस्थासंग समन्वय गरेर… पुरा पढौ

फोन र भिडियोबाट आमासँग भेट

यसपालि सामाजिक सञ्जालमा आमाको तस्बिरमात्र राखेर हुँदैन भन्ने मत झिनो सुनिनेछ शायद । बन्दाबन्दीले घरमै सिमित भएका बेला धेरैले आमासँग भौतिक रुपमा भेट्न पाउने छैनन् । कोरोनाकै कारण विदेशबाट फर्किएका र सहर बजारबाट गाउँ गएकाहरु भने आमासँगै हुने छन् । यो कहरका बीचमा पनि आमाको सम्झना र सम्मान पनि पक्कै हुनेछ । किनकी कोरोना जस्तो प्रकृतिका नभए पनि आमाले अनकौं कहर, कष्ट, दुःख सहेर सन्तानलाई हुर्काउँछिन् । यसपालि हिन्दु संस्कार… पुरा पढौ

दोस्रो संस्करणको कोरोना (कोभिड-१९) संक्रमण: नेपालको अवस्था र सरकारको भूमिका

बिश्वको कुनैपनी देशमा महामारी वा बिपत्ति पुर्व जानकारी दिएर आउदैन । प्रत्येक राष्ट्रले जुनसुकै समयमा बिपत्ति वा महामारी आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै पुर्व सावधानी र सम्भाबित जोखिम न्यूनीकरण गर्न पुर्वाधारलाई तयारी अवस्थामा राख्ने गर्दछ्न। प्राकृतिक रुपमा सम्पन्न र गर्विलो इतिहास भएको नेपाल राजनैतिक अस्थिरताको कारण सामाजिक र आर्थिक एव बिकाशको स्तरमा समकालिन देशहरुको तुलनामा वर्तमान समयमा निकै पछाडी परेको प्रति ब्यक्ती आय र सामाजिक आर्थिक जिबन स्तरलाइ हेरेर प्रमाणित… पुरा पढौ

कोभिड १९ ले उठाएको नैतिक निर्णयको विषय : के ठीक के बेठीक ?

कोभिड–१९ को महामारीको दोस्रो चरण चलिरहेको समयमा फेशबुकमा चर्चामा रहेका दुईवटा विषयहरु ूनैतिक–निर्णयू को हिसाबले चर्चा गर्नु महत्वपूर्ण देखिएको छ। पहिलो विषय हो – राजधानीको एक निजी मेडिकल कलेजले कोभिड पोजिटिभ बिरामीहरुको लागि कोभिड क्याविनको व्यवस्था गरेको र त्यसको शुल्क निम्न अनुसार राखेको सूचना सार्वजनिक ग¥यो ःकोभिड क्याविन (सिङ्गल बेड) प्रति दिन रु २०,०००।–कोभिड क्याविन (डबल बेड) प्रति दिन रु १०,०००।–कोभिड क्याविन (डिलक्स) प्रति दिन रु २५,०००।–कोभिड क्याविन (सुपर डिलक्स)… पुरा पढौ

कस्तो अवस्थामा घरमा बस्ने ? कस्तो अवस्थामा अस्पताल जाने ?

भारतमा अक्सिजनको हाहाकार, अस्पतालको चाँप, मृत्युदर तथा घाटका दृश्य देखेर हामीहरुलाई तनाब भएको छ | महामारीको समयमा यस्ता समाचार नहेर्नु उपयुक्त हुन्छ | हाल नेपालमा अक्सिजनको कमी भइसकेको छैन | सबै संक्रमितलाई अक्सिजन चाहिने पनि हैन | आइसीयु तथा भेन्टिलेटर खाली नभएका समाचारले पनि असुरक्षा महशुष गराएका छन् | सरकारले अक्सिजन बेड, आइसीयु तथा कोभिड अस्पताल थपिरहेको छ | विपत्तिको समयमा डराउने / आत्तिने हैन, कुशलतापूर्वक अघिं बढ्नुपर्दछ | अहिले… पुरा पढौ

नेपाली राजनीति : पुरानो किताब, नयाँ गाता

चुनावको बेलामा उमेद्दबार नेताले भाषण गर्दै थिए- अब यो गाउमा कसैले दु:ख पाउदैन। मैले चुनाव जिते भने गाऊमा जामुनको रुख सँगै गुलाफको बिरुवा लगाई दिने छु । जामुन र गुलाफको मेलबाट गाऊ भरी गुलाफ्-जामुन फल्नेछन। जो-जस्लाई गुलाफ-जामुन खान मन लाग्छ पेटभरी खान सक्नेछन। गुलाफ-जामुनको स्वादको कल्पनाले सबै गाऊले को मुख रसायो र नेतालाई भोट दिएर जिताए। तर झन्डै बर्ष कुर्दा समेत गुलाफ-जामुन फलेन, जामुन र गुलाफका पातहरु पहेलिदै कुहुदै झर्न… पुरा पढौ

गिद्धलाई धोका

मारेर नखाने । भोक मेटाउन मरेको जनावर ( सिनाे) को खोजी गर्ने । पाए खाने नपाए भोकै बस्ने यति सोझो प्राणी हो गिद्ध । मरेका जनावर खाएर वातावरण सफा गर्छ गिद्धले । सिनो खाएर मानिसमा रेविज, प्लेग हैजा, आउँ, झाडापखला र पशुचौपायाहरुमा एन्थेक्स, ब्रुसेलोसिस र क्षयरोग जस्ता रोगहरुको संक्रमणले निम्त्याउन सक्ने महामारीबाट बचाउँछ गिद्धले । मरेको खाने मारेर नखाने भएकोले गिद्धले आफु भोकै रहे पनि अरु जनावरलाई मार्दैन बरु आफै… पुरा पढौ

मार्क्सवाद र धर्मको फ्युजनले ल्याएको कन्फ्युजन

कसैको जन्मदिनमा “ह्याप्पी वर्थ डे”, नयाँ ब्यापार सुरु गरेमा “अल द बेस्ट”, कोही कतै यात्रामा हिडदा “शुभ यात्रा”, कसैको विवाहमा “हार्दिक बधाई र शुभकामना”, नयाँ जिम्बेबारी वा पदमा बहाल हुँदा “सफलताको शुभ-कामना” भन्ने गरिन्छ। तर नेपालका मार्क्सवादी, लेनिनवादी, भौतिकवादी कम्यूनिष्ट प्रधानमन्त्रीले राम, सीता, लक्ष्मण र हनुमानको पूजा आरती गर्दा के भनेर शुभ्-कामना दिने बिखलवन्दमा परियो। उहाले पूजा आरती पछी नमस्कार गर्नु भयो होला कि "लाल सलाम" गर्नु भयो होला? पूजा… पुरा पढौ

फेवातालको सौन्दर्य : फुट–ट्रयाक

आर्थिक वर्ष २०६४/६५ को पोखरा उपत्यका नगर विकास समितिको योजना बनाउने क्रममा पहिलो योजना के बनाउने भन्ने बारे सोच्दासोच्दै चालिसको दशकमा पटक–पटक सुनेको कुराको याद आयो । रेडियो नेपालमा विभिन्न कार्यक्रममा “पोखरा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकमध्ये करिब–करिब ९५ प्रतिशत पर्यटकहरू छोटो समयको लागि भएपनि फेवाताल (लेकसाइड) पुग्दछन्” सोहि कार्यक्रम सम्झदै लेकसाइड आसपासमा कुनै योजना बनाउने विचारले फेवाताल तर्फ लागेँ । फेवातालको किनारास्थि त बाराही घाट मन्दिर घाट) पुग्दा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं