नेकपाको घर झगडा उत्कर्षमा पुगेपछि प्रधानमन्त्री खड्ग प्रसाद ओलीले संघिय प्रतिनिधि सभा बिघटनको सिफारिस गर्नु भयो र राष्ट्रपति महोदयले उहाको सिफारिसलाई ताततातै तत्काल स्वीकृत गर्नुभयो। प्रधानमन्त्रीको यो सिफारीसलाई केही मानिसहरुले स्वागत गरेका छन् भने अधिकांस मानिस र संघ सस्थाहरुले चर्को आलोचना गरेका छन्। संसद बिघटनलाई लिएर प्रधानमन्त्रीलाई नेपाली शब्दकोषमा भएका सबै शब्दहरु खर्चिएका छन् आलोचनाहरूको बर्षा भईरहेका छन्। प्रधानमन्त्रीको यो कदमलाई असंबैधानिक, दुस्साहसपूर्ण, अहंकारपूर्ण, दुर्भाग्यपूर्ण, बहुलठ्ठीपूर्ण, निरंकुसतामुखी, स्वैच्छाचारि, सर्वसत्तावादी, अलोकतन्त्रवादी,…
पुरा पढौ