दृष्टिकोण

सोच्दासोच्दै

कुनै कुनैमा आठ दसजना यात्रुहरु पनि होलान् नत्र भने चालक र सहचालक मात्रै भएका लामा लामा नगर बसहरु पोखराका सडकहरुमा हुँइकिरहेका देखिन्छन्। कुनै समय यस्तो थियो सीटमा कोचाकोच गरेर, गल्लिमा उभिएर, ढोकामा ठेलमठेल गरेर यात्रा गरिन्थ्यो।ट्याक्सीको अवस्था उस्तै छ, गाडी लिएर कुनै चोकमा बस्यो, घन्टौंसम्म बस्दापनि कोहि आउने होइन। आइहालेपनि भाडाको बार्गेनिङ्ग, तेलखर्च उठ्न पनि मुस्किल। तरपनि परम्परा चलेकै छ।व्यवसाय गरेर बस्नेहरुको पीडा अझै गहिरो छ। आजभन्दा बीस/ पच्चीस वर्षअगाडि… पुरा पढौ

प्रचण्डलाई ओलीको ५३ बुँदामा जवाफ (पूर्णपाठ)

प्रिय कमरेडहरु केन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट निम्त्याएको छ । त्यसले पार्टी विधान अनुसार बैठकमा प्रस्तुत गरिने प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत नराख्ने भएकाले .खासै महत्व नदिँदा पनि हुने थियो । तर त्यसमा उठाइएका सङ्गीन र भ्रमोत्पादक प्रश्नहरुलाई अनुत्तरित राखी छाड्नु पार्टी, कम्युनिष्ट आन्दोलन, देश… पुरा पढौ

अन्तर्रास्ट्रिय गैरसरकारी संस्था र डलर खेती

"उ आयो डलरको खेती गर्ने मान्छे" मलाई देखाउदै साउतीको स्वरमा एउटा साथीले अर्को साथीलाई चिनायो। अर्को साथीले आफ्नो मुख बिगार्यो मानौ मैले ठूलै अपराध गरेको छु। प्राय अन्तरास्ट्रिय गैह्र सरकारी सस्थामा काम गर्ने कर्मचारी लाई भनिने वाक्य हो- डलरको खेतीवाला। अन्तरास्ट्रिय गैह्र सरकारी सस्था र स्थानीय गैह्र सरकारी सस्था बिच "साझेदारी" हुदै गर्दा आजकल स्थानीय गैह्र सरकारी सस्थामा काम गर्ने कर्मचारीहरुलाई समेत "डलरको खेती" गर्ने शब्दले विभूषित गर्ने गरिन्छ ।… पुरा पढौ

उनको आधुनिक दैनिकी

विगत केही समय यता अाम मानिसको दैनिकी मा बृहत् परिवर्तन अाएकाे छ। दिनकाे सुरुवात सकारात्मक उर्जा प्रदान गर्ने सुर्य काे दर्शन गर्ने, तुलसीकाे माेठमा पुजा गर्ने, पिपलकाे बाेटमा पानी चढाउने, केही समय याेग अभ्यासलाई दिएर अाफ्नाे नित्यकर्ममा लाग्नु पर्नेमा यसकाे ठिक विपरीत भएकाे छ। सुचना र प्रविधिको पहुँचले मानिसलाई अल्छी त बनायाे बनायाे झनै अाफ्नाे रितिरिवाज र सस्कृति प्रति पनि नकारात्मक धारणा राख्ने बनायाे। विहानीकाे पहिलाे प्रहरमा जब अाँखा खुल्छ… पुरा पढौ

सडक दुर्घटना : दोषी चालक कि सरोकारवाला निकाय ?

मिर्मिरेमै उठ्ने, दैनिक नित्य कर्म गर्ने, केही समयकाे कसरत पश्चात् अाफुलाइ अनुकुल पर्नु सुचनाकाे माध्यममा दैनिक खबर पढ्ने, हेर्ने र सुन्ने क्रम अाज पनि जारी छ। राजनीतिक घटनाक्रम र पार्टीको कुरामा खासै ध्यान जादैनथ्याे। भारतका प्रधानमन्त्री नरेन्द्र माेदी काे अघाेषित नाकाबन्दी काे समाचार र केही महत्त्वपूर्ण जानकारी सँगै समाचार काे रफ्तार अघि बढिरहेको थियाे। दाैडिरहेकाे खबर र द्रुत गतिमा अघि बढिरहेकी समाचार बाचिकाकाे दाैडमा म केही समयका लागि राेकिए। खवर… पुरा पढौ

विकास, स्वयंसेवक र विदेशी विज्ञ

मेरो जीवनको तिन दसकभन्दा बढि समय बिभिन्न अन्तरास्ट्रिय गैह्र सरकारी सस्थाहरुमा काम गरेर हालै मात्र नियमित जागिरबाट बिश्राम लिएको छु । अलिकति मानव सेवा र दाम पनि राम्रै हुने भएकोले मैले आफ्नो उर्जाशील समयको ठूलै भाग गैह्र सरकारी विकासे सस्थामै रमाए र बिताए । बितरणमुखी विकासको मोडल देखि सशक्तिकरण, क्षमता विकास, वकालत र पैरवी हुदै रुपान्तरण सम्मका आयातित विकासे मोडलमा काम गरें । मेरो अलिकति राजनीतिक चेतना र प्राय ब्यबस्थापकीय… पुरा पढौ

नेकपाको फुटमा उत्सव मनाऔ !

मानिस कुनै पनि घटना वा परि-घटना लाई दुई तरिकाले ग्रहण, बिश्लेषण र अबधारणा निर्माण गर्दछ, पहिलो आलोचनात्मक चेत र दोस्रो आफ्नो स्वार्थ।  कुनै ब्याक्ति बिशेषको शिक्षा, संगत, अनुभव र परिवेश उसको   आलोचनात्मक चेतको अवस्थाको निर्धारण गर्दछ भने निजि स्वार्थले  कुनै घटना वा परिघटनामा आफुलाई लाभको अनुकुलनताको आधारमा व्याख्या, बिश्लेषण र पैरवी गर्ने गर्दछन। मानिस सामाजिक प्राणी भएको नाताले आफुलाई प्रत्यक्ष वा परोक्ष  प्रभाव पार्ने कुनै पनि बिषयबस्तुमा आफुलाई निरपेक्ष राख्न… पुरा पढौ

खोप निर्माणको पछिल्लो अवस्था के छ ?

अमेरिका र जर्मनीको संयुक्त प्रयासमा कोरोना भाइरसविरुद्धको खोप निर्माण गरिरहेको फाइजर र बायोंटेक कम्पनीले विश्वका ६ देशका ५३ हजार ५०० मा तेस्रो चरणको क्लिनिकल ट्र्याल गरेको थियो | यो परिक्षणमा ९० % सफलता हासिल गरेपछि अमेरिकी र जर्मनी बैज्ञानिक निकै उत्साहित बनेका छन् | अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, साउथ अफ्रिका र टर्कीमा ४३,५०० जनामा ३ हप्ताको अन्तरमा यो खोपको २ डोज लगाइएको थियो | दोस्रो खोप लगाएको ७ दिनपछि कोरोना… पुरा पढौ

अब यो नाटक धेरै दिन रहँदैन

अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको बिबाद के हो ? नेपाली जनताका समस्या हल गर्ने माध्यम के हो ? ओली को हुन् ? प्रचण्ड को हुन् ? ७१ वर्षको लामो कम्युनिष्ट आन्दोलन कसरी ओली र प्रचण्डमा केन्द्रित हुन पुग्यो ? यी प्रश्नहरूको उत्तर नखोजेसम्म अहिलेको स्थिति बुझ्न सकिँदैन । नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो । राजनीतिक हिसाबले पनि विश्वमा सार्वभौम देश जम्मा सत्तरी वटा हुँदा पनि यो एक सार्वभौम… पुरा पढौ

प्रधानपञ्च केसीसँग ‘अत’को पत्रकार हुँदाका सम्झना

तत्कालिन श्री ५ को सरकार सूचना बिभागबाट पत्रकारिताको अनुमति पत्र (लाईसेन्स) प्राप्त गरिसकेपछि साना-ठूला पन्चहरु संग मेरो भेट हुन् थाल्यो। बरिष्ट पत्रकार शक्ति लम्सालको सम्पादन र यदु गौतम (रुकुम) को क्रियासिलतामा क्रान्तिकारी कम्युनिष्ट धारको बैचारिक खुला मुखपत्रको रुपमा "योजना" साप्ताहिक प्रकाशित हुन्थ्यो र म त्यसको पश्चिमाअञ्चलको प्रतिनिधिको रुपमा कार्यरत थिए। मेरो सम्पर्क कार्यालय पोखराको बगरमा थियो र समयान्तरणमा पत्रिकाको कार्यालय पार्टीको सम्पर्क कार्यालय नै थियो जहा अहिले सत्ताको भोग र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं