दृष्टिकोण

हाइपर टेन्सन साइलेन्ट किलर हो

हाम्रो मुटुले एउटा पम्प वा मोटरको रुपमा काम गरिरहेको हुन्छ । मुटुुले शरीरमा रहेको रगतलाई तानेर शरीरका हरेक अंग, भागमा पठाउने गर्छ । यही रगत सञ्चार गर्ने क्रममा मुटुमा एक प्रकारको शक्ति, बल या ऊर्जा पैदा हुन्छ । यसैलाई नै हामी रक्तचाप भन्छौं । औसतमा एउटा वयस्क मानिसको रक्तचाप १२०/८० मर्करी वा यसैको सेरोफेरोमा रहन्छ । यही यो बढ्दै गयो र १४०/९० वा सोभन्दा बढी भयो भने यसलाई हामी उच्च… पुरा पढौ

बकैनाको रुखमा रुद्राक्ष फल्दैन

सन् १९८० को दसकमा भारतीय टिभी च्यानलमा प्रसारण हुने टेलिसृखला रामायण प्रसारण हुनु अगाडि हिन्दुहरु नुहाईधुहाई गरी, चोखो बस्त्र पहिरेर टिभी सेटलाई धुपपूजा गरी फूल, माला लगाई दिने गर्दथे रे । त्यो भगवानप्रतिको अगाध आस्था, विश्वास र समर्पणको भाव थियो । उनीहरुको सोचमा कथामा आउने पात्रहरु साक्षात भगवानका रुप थिए । राम, लक्ष्मण, सीता, हनुमान आदि । रामायण अन्ततः विश्वको सबैभन्दा धेरै हेरिएको मिथकीय श्रृङ्खला हुन् पुग्यो । रामायणको प्रभावले… पुरा पढौ

समाजवादी यात्रामा फसेको नेपाल

नेपालको संविधान–२०७२ को भाग १ धारा ४ मा समाजवाद उन्मुख राज्य भनिएको छ । विश्वमा समाजवादको केहि भिन्न स्वरुपहरू पाईन्छ । नेपालमा भने समाजवादको स्वरुप कस्तो हुने भनेर किटान गरेको पाइदैन । वी.पी. कोईरालाले जमिन जोत्नेको होस्, सवैले शिक्षा पाउन, विरामी पर्दा उपचार गर्न पाउन, धनी र गरिबको असमानता कम होस् भनी समाजवादको व्याख्या लगाएको सुन्न पाईन्छ । नेपालका कम्युनिष्ट पाटीका नेताले भने कार्लमाक्सले भने जस्तो बैज्ञानिक समाजवादको पैरवी गर्दै… पुरा पढौ

फ्युजन, फेरिएका परिभाषा र पात्रहरु

माओवादी जनयुद्ध र पछि नेतृत्वबाट जनयुद्ध परित्याग गरी शान्ति प्रक्रियाको सुरुवाती चरणमा एउटा शब्द निकै प्रचलित थियो ूफ्यूजनू । सामान्य अर्थमा फ्यूजन भन्नाले दुई वा सोभन्दा बढी वस्तुहरु, जसको आफ्नै पहिचान हुन्छ ती बस्तुहरु एक अर्कामा एकाकार हुने प्रक्रियालाई बुझिन्छ । रसायन शास्त्रको सिद्दान्तमा अति तापक्रमको प्रतिक्रियाले कुनै समान वा वस्तु पग्लिन्छ र अर्को वस्तु वा सामग्रीसँग टासिन पुग्छ । अहिले पनि सत्तासिन नेकपाले फ्यूजनलाई फरक ढंगले प्रयोग गरिरहेको छ… पुरा पढौ

पदक खर्च १० करोडले गरिबलाई मास्क तथा साबुन दिए उत्तम

हाम्रो देशमा पदकलाई निकै सस्तो र अलोकप्रिय बनाइयो | पदक भनेको थोरै व्यक्तिलाई दिनुपर्छ, जसले देश र जनताको लागि त्यो बर्ष उल्लेख्य काम गरेको होस् | पदक पाउने व्यक्तिको नाम सुन्दा नागरिकको मनमा श्रद्धा उत्पन्न होस् | कुन व्यक्तिले के कारणले पदक पाएको हो ? कारण आम नागरिकलाई थाहा होस् | त्यो पदक पाएपछि पदक पाउने व्यक्तिको बढुवा होस्, सामाजिक सम्मान होस् | यस्तो भयो भने पदक स्वयम् सम्मानित हुन्छ… पुरा पढौ

संशोधन बिनाको एमसिसीबाट सर्वभौमसत्तामा प्रश्न उठ्छ

एमसिसीको स्थापना र लक्ष्यमिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसिसी) को स्थापना अमेरीकामा भएको हो । सन् २००१ मा वल्ड ट्रेड सेन्टर र पेन्टागनमा आक्रमण भएपछि अमेरिकाले युरोपियन मुलुकको बैठक मोरन्टोमा राखी आफु असुरक्षीत भएको आभास दिदा बैठकमा सहभागी अन्य देशले अमेरीकाले गरिब मुलकलाई जहिले पनि शासन लाद्न खोज्ने अनि उनीहरूलाई केही सुविधा नदिदा अमेरीकामाथि खतरा बढेको निश्कर्ष निकालेका थिए । ततपश्चात् अमेरीकाले एमसिसी परियोजनाको स्थापना सन् २००३ मा ऐन नै जारी… पुरा पढौ

विकल्प खोज्ने कि यत्तिकै बस्ने ?

नेपाल कम्युनिष्ट पार्टी नेकपमा लामो अन्तरसंघर्षको अन्त भएको छ । जीवन नै संघर्ष हो , संघर्ष नै जीवन हो । जीवनमा गति हुन्छ बिना गतिको जीवन शून्य हुन्छ र निर्जीव हुन्छ संघर्ष एउटा शास्वत सत्य हो । संघर्ष हुनुमा कुनै अनौठो मान्नु पर्ने हुदैन र थिएन पनि । समाजको अस्तित्व बनाउनमा वा अस्तित्व नष्ट गर्नमा संघर्ष भै रहन्छ । प्राचीन रितिरिवाज परम्पराहरू र ब्यवस्थाहरूको जन्म संघर्षबाटै भएका थिए । चेतनाको… पुरा पढौ

छोराछोरीलाई मुटुमा राख्ने, बाआमा वृद्धाश्रम !

८० वर्षको उमेरसम्म एक्लै चुलोचौको गरी आफ्नो धन्दा आफै गरिरहेकी हजुरआमालाई सम्झन्छु, अनि केलाउँछु आफ्नो दैनिकी । बिहान उठेदखि सानोबाबुलाई खुवाऊ, पिलाऊ, उसको कपडा धोऊ आदि, इत्यादि । ममात्र होइन, उसको पछि दौडिदा सबै हैरान छन् घरमा । बिहेपछि नै फेरिएको दिनचर्या सन्तान जन्मेपछि झनै बदलिएको छ । उसले खाना नखाए पनि पीर, पिसाव नफेरे पनि पीर, रोए, लडे पनि पीर, धेरै सुते या थोरै सुते पनि पीर। सन्तान जन्मेपछि… पुरा पढौ

कोरोना कहरमा बच्चाको योजना गर्ने कि नगर्ने ?

अहिले विश्वभर नै कोभिड १९ को महामारी फैलिएको छ । यस्तो अवस्थामा कोभिड १९ र गर्भावस्थाबारे जानकारी राख्नु अझ जरुरी हुन्छ । यसबारे धेरैमा अनेक भ्रम छन् भने मानिसमा उस्तै प्रकारका जिज्ञासा पनि छन् । कोभिड १९ एक किसिमको भाइरल इन्फेक्सन हो । यो एउटा नौलो खालको भाइरस कोरोना भाइरसका कारणले हुन्छ । कोरोना भाइरस भन्ने एउटा ग्रुप हुन्छ, त्यसमध्येको यो एउटा नयाँ खालको भाइरस हो । यसले खासगरी श्वासप्रश्वास… पुरा पढौ

आर्थ्राइटिस (Arthritis) के हो?

Arthritis मांसपेशी-कंकाल प्रणाली (musculo-skeletal system) मा दुखाइ, मानव जातीलाई असर गर्ने सामान्य रोगहरूमध्ये एक हो। मौसम, स्थान, सम्पन्नता आदी जे-जस्तो भए पनि, १३% भन्दा बढी जनसंख्या यो वा अर्को जोर्नीको पीडाले ग्रस्त छन्। जब जोर्नीमा दुखाइसँगै सूजन उत्पन्न हुन्छ र गतिको सीमितता तथा तापक्रम बढ्ने जस्ता परिवर्तनहरू देखिन्छन्, तब बिरामीहरूलाई “Arthritis” भएको मानिन्छ। Arthritis शब्द कुनै एक रोगको पर्यायवाची होइन, बरु कुनै रोगको एक लक्षणमात्र हो। Arthritis वा arthralgia (जोर्नीहरूको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं