दृष्टिकोण

नेपालको राजनैतिक, पेशागत र व्यावसायिक आचरणको संक्षिप्त शैद्धान्तिक विवेचना

पृष्ठभूमिः कोभिड-१९ ले मूलतः स्वास्थ्य क्षेत्रमा कार्यरत पेशाकर्मी/व्यवसायीहरुमा पेशागत/व्यावसायिक दवाव सृजना गरेको छ। कोरोना भाइरस आफुमा सर्नसक्ने जोखिम अर्थात् आफ्नो ज्यान जोखिममा राखेर पनि संक्रमितहरुको सेवा गर्नु पर्ने पेशागत दायित्व निर्वाह गर्नका लागि अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने अवस्थामा अहिले चिकित्सक, स्वास्थ्य प्राविधिक, नर्स आदि छन् र उनीहरुले त्यस्तो सेवा प्रदान गरिरहेका छन्। यस्तै २०७२ बैशाखको महाभूकम्पको बेलामा भूकम्पबाट प्रभावित संरचनाहरुको अवस्था अध्ययन गर्नका लागि भूकम्पबाट प्रभावित जोखिमयुक्त संरचनाभित्र पस्नु इञ्जिनियरहरुको… पुरा पढौ

कोरोनाबिरुद्धको खोप र नेपालमा क्लिनिकल ट्र्याल

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसार रुसको गेमेलियाले निर्माण गरेको खोप, अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको तथा एस्ट्राजेनेकाले निर्माण गरेको खोप तथा चीनको हङ सी कम्पनीले बिकास गरेको खोपलाई तेस्रो चरणको क्लिनिकल ट्र्यालको लागि इच्छा देखाएको बताएको छ |कर्तब्यनिष्ठ नागरिक तथा जनस्वास्थ्यकर्मी भएको नाताले मैले चीन, भारत, बेलायत, अमेरिका, रुस तथा युरोपियन युनियन अन्तर्गतका महामहिम राजदुतलाई नेपालमा तेस्रो चरणको क्लिनिकल ट्र्यालको लागि तथा नेपालमा ३ करोड खोप आबश्यकता रहेकोबारे अनुरोध गरेको थिएँ… पुरा पढौ

महिनावारी पाप होइन

महिनावारी हुनु सृष्टिको शुरुवात हो। प्रजनन अङ्गको बिकासलाइ पापको नाम दिएर प्रकृति र बिज्ञान बिरोधी काम हुँदै आएको छ। महिनावारी हुँदा कतै छोएर गरेको पाप पखाल्न आज ऋषि पन्चमिको पुजा हुदैछ। हिजो अशिक्षा र अन्धबिश्वासले आमा ,हजुरआमाहरुले यो सस्कार मान्न बाध्य हुनु भो। आजको शिक्षित आधुनिक युबा पुस्तासमेत महिनावारीलाई पाप मानेर पन्चमी पुजामा मरिहत्ते गरेको देखेर अचम्म लागेर आउँछ। सुदुर पश्चिममा छाउपडी गोठ भत्काउन सजिलो छ तर समाजका बौद्धिक कहलाइएकाहरुको… पुरा पढौ

औपचारिकता निभाउंदा संक्रमण बढेको छ

औपचारिकता निभाउँदा र अरुले के भन्लान् भनेर अनिच्छापूर्वक सामाजिक गतिविधिमा सहभागी हुने हाम्रो बानीले कोरोना संक्रमण बढिरहेको पाटोलाई हामीले बिर्सिनुहुँदैन |- चाडपर्वमा आफन्त नबोलाउँदा वा आफन्तको घरमा नजाँदा के भन्लान् ? के सोंचलान् ? पीर मान्ने हुन् कि ? भनेर हामी आफ्नो इच्छाविपरित चाडपर्व मनाउने गरेका छौं | यो सोंच महामारीको समयमा आत्मघाती सोंच हो | तीजको दर खान बोलाएका ब्यक्ति नै संक्रमित रहेको हामीले संचारमाध्यमार्फत सुनेका छौं | -… पुरा पढौ

यस कारण तीजको औचित्य बाँकी रहेन

१. अहिले नेपालमा प्रायः गाउँ गाउँमा मोटरबाटो पुगेको र अधिकांशको हात–हातमा मोवाइल पुगेको छ भने बालविवाह कतै कतै अपवादबाहेक अन्त भएको छ । शिक्षा र चेतनाको विकास अनि नारी हक–अधिकार बारे सचेतता बढ्रदै गएको अवस्था छ । यसैले पहिलेझैं तीजमा माइत आउन अब भौगोलिक अप्ठेरो, सञ्चारको असुविधा र सासूको बुहार्तन खेप्नु पर्दैन र बर्षको एक दिन आउने तीजै कुर्नु पर्दैन, इच्छा र आवश्यकता अनुसार जहिलेसुकै माइत आउन र फोनबाटै कुराकानी… पुरा पढौ

माधव घिमिरेप्रति कम्युनिस्टको असीम श्रृद्धा किन ?

मैले बुझ्न सकिनं ।राजा ज्ञानेन्द्र शाहीले प्रदान गरेको ‘राष्ट्र कवि’ को पगरीलाई शानका साथ लाएर हिँडेका कवि माधव घिमिरेको निधन भएको छ । कोही पनि मानवको मृत्युमा श्रद्धाञ्जली अर्पण गर्नु शोभनीय नै होला । तर, प्रस्तुतिको स्तर र शैलीले भावी पुस्तालाई हामी केही सन्देश दिइरहेका हुन्छौं । उनीप्रति असिम भावको श्रद्धाञ्जली व्यक्त गर्नाले भावी पुस्तालाई ‘मार्क्सवादी’ र ‘कम्युनिस्ट’ हरुले के सन्देश दिन खोजेका हुन्, केही बुझ्न सकिनं । मार्क्सवादले के… पुरा पढौ

तीज र कुशे औंशीले संक्रमण बढाउन सक्छ

अहिले हामी कोरोना संक्रमणको महामारीमा छौं | हाम्रो ठाउँमा पनि संक्रमित धेरै छन् | को संक्रमित हो तथा को होइन भनेर परीक्षण नगरि थाहा हुँदैन | तसर्थ यसपटकको तीजमा दिदीबहिनी जम्मा हुने, नाचगान गर्ने तथा दर खाने गतिबिधि नगर्नुहुन हार्दिक अनुरोध गर्दछु | त्यस्तै दर खाने नाममा अपच हुनेगरि गरिष्ठ भोजन सेवन गरेमा अम्लपित्त बढेर तथा झाडावान्ता भएर अस्पताल जानुपर्यो भने अर्को जोखिम हुनेछ हल्का र सधैझैँ सामान्य खाना खाने… पुरा पढौ

बालुवाटारको नाटक र प्रचण्डको बडी ल्याङ्वेज

यतिबेला नेपाली राजनीतिक रङ्गमञ्चमा यो डायलग खुब चर्चित छ– बैठकबाट डराउने नेता र पानीसँग डराउने किसानको काम छैन । चालु नाटकमा कोरोना, बाढी पहिरो, जीर्ण अर्थतन्त्र, अथाह बेरोजगारीका कारण तीव्र बनेको डिप्रेषण एवम् त्यसको कारणबाट जनता भटाभट आत्महत्या गर्न विवश बनिरहेको सन्दर्भ छैन । छ त केवल राम, रामजन्मभूमि, अयोध्या र चितवनको माडीमा विशाल राममन्दिर बनाउने गुरुयोजना । छ त केवल सी, ट्रम्प र मोदीभन्दा ओली नै सर्वश्रेष्ठ विश्व राजनेता… पुरा पढौ

कहाँ पुग्यो सेतीमाथिको ग्लास ब्रिज ?

गण्डकी प्रदेश सरकारले आफ्ना योजनाहरु कार्यान्वयन गर्ने सन्दर्भमा दुई ओटा प्रणाली अपनाएको देखिन्छ । एउटा निर्माण समिति अथवा उपभोत्ता समिति गठन गरेर निर्माण कार्य अगाडी बढाउने र अर्को टेण्डरमार्फत निर्माण कार्य अगाडी बढाउने, यी दुई प्रणाली हामीले देखिराखेका छौं । हामीलाई जानकारीमा भए अनुसार यदी हेवी इक्यूपमेण्ट प्रयोग नगरेको खण्डमा, पहिला ५० लाखसम्मको लागी निर्माण समिति वा उपभोत्ता समितिद्धारा योजना अगाडी बढाउन सकिने भन्ने थियो र सोही अनुरुप हामिले आश्वासन… पुरा पढौ

हार जित

राजनीति कुनै खेल होइन, यो त बौध्दिक र आत्मिक कमाइ हो । मानिसहरू तब मात्र तिम्रो हात समाऊँछन् जब तिनीहरूलाई थाहा हुन्छ तिमी एक्लै पनि अगाडि बढ्न सक्छौ । आफ्ना बिचार बाहिर ब्यक्त नगर्नु भनेको आफू दासतामा बाच्नु हो । बदलाको भावनाले अघि बढ्नु भन्दा पहिला दुई ओटा चिहान खनेर राख । झुट सबभन्दा ठूलो हत्यारा हो , तिनीहरूले सत्यलाई मार्छन् । यदि सपना पूरा भइरहेको छैनन् भने बाटो बदल्नुहोस्… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं