दृष्टिकोण

निषेधाज्ञा खुलेपछि सुरक्षित भएर काम गरौँ

सरकारले काठमाडौं उपत्याकामा भोलिदेखि लागु हुने गरि निषेधाज्ञा खुकुलो बनाएको छ | यो निर्णय आम जनताको पक्षमा छ | हामीले बुझ्नुपर्छ कि निषेधाज्ञा खुकुलो बनाएको कोरोना संक्रमण घटेर होइन | आम जनतालाई आर्थिक, सामाजिक तथा मनोबैज्ञानिक भार परेको कारण निषेधाज्ञा खुकुलो भएको हो |सरकारले बल हाम्रो हातमा दिएको छ |अब हामी सबैले निम्न कार्यहरु अबलम्बन गरौँ - बालबालिका, जेष्ठ नागरिक तथा दीर्घरोग भएका व्यक्तिहरु घरभित्र बस्ने | सकभर घरभित्र पनि… पुरा पढौ

समाजवादी चरित्र हराएको समाजवाद

सबभन्दा पहिला बैज्ञानिक समाजवाद शब्द मार्क्सले प्रयोग गरेका थिए । यो शब्दका बिरूध्द संसारभरका प्रतिक्रियावादीहरू लागे । जब यो शब्द सत्य प्रमाणित भयो पुँजीपन्थीहरूले पनि प्रयोग गर्न थाले । मार्क्सले मानवजाातिले बैज्ञानिक समाजवादमा पुग्न बर्ग सङ्घर्ष, राज्य सत्तामा जनताको अधिनाएकत्वको आवस्यक भएको बताएका थिए । राज्य सत्ता स्थापना भए देखि हाल सम्म पनि मानव समाजलाई पाँच प्रतिसदले आफ्नो अधिनमा राखेको छ । चाहे दास कालमा होस् चाहे सामन्तकालमा होस् चाहे… पुरा पढौ

लकडाउन तथा निषेधाज्ञा खोलेर जनजीवन सुचारु गरौँ :

बिगत ६ महिनादेखि हामीले कुनै न कुनै किसिमको लकडाउन भोगेका छौं | लकडाउन जहिले पनि २ देखि ३ हप्ता गर्दा पुग्थ्यो | त्यो समयमा रोग नियन्त्रण, राहत तथा आफ्नो पेशाबाट बिस्थापित तथा बेरोजगारलाई पुनर्स्थापना गर्ने गृहकार्य हुनुपर्ने थियो | साथै लकडाउन वा निषेधाज्ञाको अबधिमा नागरिकलाई राहत दिने, हरेक टोल, बस्ती तथा गल्लीमा ब्यापक अनुगमन, निगरानी र जनचेतनाका काम गर्नु पर्थ्यो | मुख्य सडक र ठूला बजारमा मात्र सरकारको उपस्थिति सिमित… पुरा पढौ

कोरोना अन्तर्राष्ट्रिय भ्रमको खेती हो

कोरोना जनतामा डर आतंक फैलाउने अन्तर्राष्ट्रिय भ्रमको खेती हो । कोरोना अन्तर्राष्ट्रिय मेडिकल माफियाद्वारा जनताको पैसा लुटने र दिमाख भुटने षडयन्त्रको लुटेरा सन्जाल मात्र हो । यो षडयन्त्रमा सरकार र ठुला मिडियाहरुकोको हातेमालो छ । हाम्रो गाउँ अछामको कालिमाटी हो । यो गाउँ अछाम जिल्लाभरीको गाउँ मध्येको शिक्षित गाउँ पनि हो । यो गाउँ चैत्र महिना देखी कोरोना आतंकमा पर्यो । जबदेखी धनगढी (कैलाली) मा अमृत शाहीलाई कोरोना भयो भनेर… पुरा पढौ

कोरोना हाउगुजी : पुॅजीपतिहरू मस्त कमाउने, गरिबहरू मर्ने

कोरोनाको हाउगुजी पुॅजीपतिहरूले मस्त कमाउने र गरिबहरू मर्नेभन्दा अरू केही होइन । सुरुवाती महिनामा हल्का टाउको दुख्ने, शरीर थाकेको जस्तो हुने, मलाई त कोरोना लागिसक्यो कि भनेर एक्लै मन डराउने लक्षण मलाई र मेरा धेरै साथीहरूलाई देखिएको थियो । तपाईंलाई पनि यस्तै लक्षण देखिएमा डराउनुपर्दैन; यो मनोवैज्ञानिक त्रास मात्र हो । विश्वमा प्रत्येक वर्ष रुघाखोकीका कारणले सरदर ६ लाख मान्छे मर्ने गरेका छन् । यो पनि एक प्रकारको रुघाखोकी हो… पुरा पढौ

नेपालमा रोजगारी र अर्थतन्त्रमा कोरोना प्रभाव

२०१९ डिसेम्बर २३ मा चीनको वुहान शहरबाट फैलिएको भनिएको कोभिड-१९ (कोरोना भाइरस) को संक्रमणले वर्तमान समयमा सम्पूर्ण बिश्वमा मानवीय स्वास्थ सुरक्षामा गम्भीर चुनौती थपिएको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ६१ लाख ९८ हजार ९५ पुगेको छ। यस लेख प्रकाशित हुँदासम्ममा बिश्वमा कोरोना संक्रमणबाट ८ लाख ६६ हजार ५ सय ९८ जनाको मृत्यु भइसकेको छ। १ करोड ७४ लाख ७ हजार २ सय ८०… पुरा पढौ

कहाँ गए ती दिनहरु ?

अब बा’ हुनुहुन्न , गोबर र गहुँत खोज्न भौंतारिने, बित्तल परे घुँडा फुक्लने गरी काठे गाइको लात खाने दिन पनि बा’ सँगै गएको छ । पुरोहितहरु पनि सजिला छन ,प्रचण्ड , सुजातालाइ झै लोकल नखोजी मुर्रा भैंसीको पुजा आरती गराएर ,अडकम पडकम तेलको धुप गरी दिन्छन् । गोठभरी गाइ नअटाएर बाहिर खोर बनाएर गाइबस्तु पालिन्थ्यो । गाइबस्तुको प्रयोजन दूधदहीका लागि कम, मल र गोरुका लागि बढी हुन्थ्यो । दुहुनामात्रै लगभग… पुरा पढौ

कोभिड संक्रमण र सामाजिक आतंक

मानव सभ्यताको २१ औँ शताब्दी आइपुग्दासम्म धेरै वैज्ञानिक चमत्कार भए । मानव सभ्यता सँगसँगै धेरै खोजको विकास भयो । जसको फलस्वरुप अहिलेको अवस्थासम्म आइपुग्दा हाम्रो जीवनशैलीमा जमीन आकाशको फरक भएको छ । पहिले दैनिक जीवनयापनसँग जोडिएको हाम्रो जीवन अहिले खोजमूलक, सभ्यतामूलक, सुविधायुक्त जीवनशैली र भविष्यसँग जोडिएर जिउने क्रमको विकास अगाडि बढेको पाइन्छ । जति जति विकासको क्रम अगाडि बढ्छ, त्यससँगै विनास पनि हामीले देखेका, भोगेका र सुनेका छौं । बेला… पुरा पढौ

प्रतिरक्षा प्रणाली, स्वतः प्रतिरोध क्षमता तथा जोर्नी रोग

हामी एकदम प्रतिकूल वातावरणमा बाँचिरहेका छौं, जुन धूलो, रसायन तथा सूक्ष्मजीवहरू जस्तै, भाइरस, ब्याक्टेरिया र ढुसीहरुले भरिएको छ। तिनीहरूले हामीलाई आक्रमण गर्छन् र हानीपुर्‍याउँछन्। हाम्रो शरीरले लगातार यी आक्रमण र चोट विरुद्ध आँफुलाई बचाऊँछ। यो कार्य प्रतिरक्षा प्रणाली (Immune system) द्वारा प्रभावकारीरूपमा गरिएको हुन्छ। रक्षाको अतिरिक्त, प्रतिरक्षा प्रणालीले अन्य धेरै नियामक कार्यमा पनि भाग लिन्छ। प्रतिरक्षा प्रणाली, कोषहरू, लिम्फोइड अंगहरू र थुप्रै प्रोटिन तथा गैर-प्रोटीनहरू मिलेर बनेको हुन्छ। श्वेत रक्त-कोषिकाहरु… पुरा पढौ

नेकपा प्रतिवेदन : व्यक्तिवादी चिन्तन र अराजनीतिक गुट विरुद्ध मौन

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र चुलिदै गएको आन्तरिक बिबाद, आरोप र प्रत्यारोपले गर्दा पार्टी नै फुटको संघारमा पुगेको जस्तो देखिएको अबस्थामा पार्टीका दुई अध्यक्ष केपि शर्मा ओलि र पुष्पकमल दाहालले आन्तरिक बिबादलाई निकास दिने उद्देश्यले बिष्णु पौडेलको सयोजकत्मा, शकर पोख्रेल ,जनार्दन शर्मा, फम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे रहने गरि छ सदस्य कार्यदल गठन गरि जिम्मा दिने निर्णय गरियो । उक्त कार्यदलले सात दिन लगाएर १७ पाना लामो प्रतिबेदन दुबै… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं