दृष्टिकोण

सफल सरकार, असफल जनता !

हिन्दू पुरातन परम्परा अनुसार मानिसको मृत्युपछी मृतकको आत्मालाई बैतरणी नदी पार गराई मुक्ती दिन र् पितृसँग भेटघाट र एकाकार गराउन मान्छे मरेको दिनदेखि तेह्र दिनसम्म पारलौकिक क्रिया-कर्म गर्ने गरिन्छ । यसरी क्रिया-कर्म गर्दा प्रतेक दिन मृतकको आत्मलाई भोजन पानीको रुपमा पिण्ड तर्पण दिने चलन हुन्छ। पिण्ड पकाउनका लागि तीनव टा सुद्ध ढुङ्गाबाट चुलो बनाईन्छ र त्यसैमा मृतकको खाना (पिण्ड) पकाउने गरिन्छ। क्रिया-कर्मको समाप्ति पछि ति तिन वटै ढुङ्गा फेरी भविस्यमा… पुरा पढौ

बालबालिकालाई संस्कारी बनाउन संयुक्त परिवार

सायद, परिवारको आवश्यकता हुदैनथ्यो भने मानिस अझै पनि ढुङ्गे युगमै हुन्थ्यो । सबै मानिसका लागि माया, ममता, दुखसुख, आवश्यकता, इच्छा, चाहना प्राप्त हुने स्रोत भनेकै परिवार हो । जुनसुकै मानिसको सफलता र असफलताका पछाडि परिवारको ठूलो हात हुन्छ । एउटै चुल्होमा पकाएर खाने, एउटै छानामुनि बस्ने ब्यक्तिहरुको समूह परिवार हो । बाबुआमा र छोराछोरी मात्र भएको परिवारलाई एकल र हजुरबा, हजुरआमा लगायत काकाकाकी, ठूलाबा, ठूलीआमा अनि उनीहरुका छोराछोरी समेतको परिवार… पुरा पढौ

प्रचण्डलाई खुला-पत्र

प्रिय पुष्पकमल दाहाल (प्रचण्ड) ज्यू,तपाईलाई एउटा पत्र लेख्ने हुट-हुटिले बिगत लामो समय देखि घच-घचाई रहदा पनि लेख्न सकिन। जब म लेख्न सुरु गर्दछु तव तपाईलाई "पुष्पकमल दाहाल" कि "प्रचण्ड" के नामले सम्बोधन गरौ सुरुमै अड्किन्थे। प्रचण्डको नाममा सम्बोधन गरौ भने तपाई जनताले बिगतमा चिनेको, बुझेको र भरोसा गरेको प्रचण्ड रहनु भएन र पुष्पकमल दाहालको नाममा सम्बोधन गरौ त्यो पत्र तपाईलाई नै लेखिएको हो भनेर कसरी थाहा पाउनु हुन्छ किनकी नेपालमा… पुरा पढौ

राजनीतिमा जातीय प्रश्न

नेपालमा अहिले जातीय राष्ट्रियताको प्रश्नलाई जातका रूपमा उठाउने क्रम बढेको छ ।प्रतिक्रियावादी दलाल नोकरशाहहरू र दलालपुँजीवादीहरूको लागि त यो प्रश्न जनतालाई भ्रम दिएर फुटाउ र राज्य गर भन्ने सिध्दान्तकै रूपमा ठिक होला । तर आफुलाई क्रान्तिकारी मार्क्सवादी बताउनेहरूले पनि जातका आधारमा सङ्गठनहरू बनाएको पाइन्छ । यसले गर्दा बर्गीय सङ्घर्ष कम र जातीय सङ्घर्ष बढी भएको देखिन्छ । नेपालमा हालसम्म रहेका आर्थिक, राजनैतिक, सामजिक, धार्मिक समस्याहरूलाई गन्जागोल तरिकाले जातका आधारमा भएका… पुरा पढौ

दसै, जनता र सरकार

दसैप्रा:य दसै बिदेसिएका परदेशी नेपालीहरु आफ्नो जन्मभूमि फर्कने पुनर्मिलनको समय हो / दसै आफु जन्मि हुर्केको घर-आगन, बृद्ध आमा, बा, छर-छिमेक, ईष्ट-मित्र, दौतरीसंगको भेट-घाट गर्ने, मिठो मसिनो खाने र रमाइलो गर्ने अवसर पनि हो/ बाध्यता र विवसताले बिदेशमा रहदा हर राति सपनीमा देखिने आफ्नो जन्मथलो, आफु हिडेको बाटो, भज्याङ्ग चौतारी, बन-पाखो, उकाली-ओराली, कुवा -पधेरो सबै सबै आफ्नो लाग्ने ठाउमा पुग्न आतुर बिदेसियका नेपालीहरुको चाहना हुन्छ/ अझ दसैको समयमा आगनको छेउमा… पुरा पढौ

सरकार, राजनीतिक पार्टी कि जनता नालायक ?

नेपालि सब्दकोष अनुसार "नालायक" को अर्थ कुनै पनि काम वा पदका निम्ति उपयुक्त नभएको; लायक नभएको, अयोग्य, योग्यता, गुण आदिका दृष्टिले तल्लो श्रेणीको; क्षुद्र, तुच्छ, नीच, अधम हो। के वर्तमान सरकार, सरकारलाई नेतृत्व गर्ने राजनीतिक पार्टी र त्यसको नेतृत्व साच्चै नालायक भएकै हुनु? हामिलाई सासन गर्ने शासक र राजनीतिक नेतृत्वको बारेमा एउटा स्वतन्त्र जनताको आखाले हेर्दा कस्तो देखिन्छ समिक्षा गर्ने बेला भैसकेको छ। वर्तमान सरकारका कार्यकारी प्रमुख खडग प्रसाद ओली … पुरा पढौ

दशैंमा जेष्ठ नागरिक र दीर्घबिरामीलाई बचाऔं

काठमाडौं उपत्याका लगायत देशका प्रमुख सहरमा कोरोना संक्रमण निकै फैलिएको छ | दशैंमा मान्यजनसंग टिका, जमरा लगाउने तथा आशिर्बाद ग्रहण गर्ने हाम्रो परम्परा रहेको छ | यसपटक हामी विषम परिस्थितिमा छौं | कोरोना संक्रमण भयो भने कसलाई कुन रुपमा असर गर्छ भन्ने यकिन छैन | देशैभरका अस्पतालका बेड, आइसीयु, भेन्टिलेटर संक्रमितले भरिएका छन् | यहि अवस्था रहेमा उपचार नपाएर मृत्यु हुने सम्भावना बढेको छ | तसर्थ निम्न लिखित उपाय अबलम्बन… पुरा पढौ

बौद्धिक संस्थाहरुलाई नेकपाको भातृ संगठन नबनाइयोस्

गण्डकी प्रदेश अन्तर्गतका स्थानिय तथा प्रदेश स्तरमा गठन हुन लागेको, विभिन्न प्रतिष्ठान एवं विकास वोर्ड सम्बन्धि अवधारणा, प्रकृया र पुराना नजिरहरुका विषयमा यस सम्मानित सभामा केही विषय राख्ने अनुमति चाहन्छु । साँस्कृतिक क्षेत्र, साहित्यिक क्षेत्र तथा प्राज्ञिक क्षेत्रलाई संरक्षण र पर्वद्धन गर्ने उदेश्यनुरुप प्रतिष्ठान तथा वोर्ड गर्ने अवधारणा रहेको छ । यसै क्रममा प्रदेश सभाबाट विधयक बनेर गठनको क्रममा रहेको गण्डकी प्रज्ञा प्रतिष्ठान र चलचित्र विकास वोर्ड, गण्डकी प्रदेश गठनको… पुरा पढौ

हाइपर टेन्सन साइलेन्ट किलर हो

हाम्रो मुटुले एउटा पम्प वा मोटरको रुपमा काम गरिरहेको हुन्छ । मुटुुले शरीरमा रहेको रगतलाई तानेर शरीरका हरेक अंग, भागमा पठाउने गर्छ । यही रगत सञ्चार गर्ने क्रममा मुटुमा एक प्रकारको शक्ति, बल या ऊर्जा पैदा हुन्छ । यसैलाई नै हामी रक्तचाप भन्छौं । औसतमा एउटा वयस्क मानिसको रक्तचाप १२०/८० मर्करी वा यसैको सेरोफेरोमा रहन्छ । यही यो बढ्दै गयो र १४०/९० वा सोभन्दा बढी भयो भने यसलाई हामी उच्च… पुरा पढौ

बकैनाको रुखमा रुद्राक्ष फल्दैन

सन् १९८० को दसकमा भारतीय टिभी च्यानलमा प्रसारण हुने टेलिसृखला रामायण प्रसारण हुनु अगाडि हिन्दुहरु नुहाईधुहाई गरी, चोखो बस्त्र पहिरेर टिभी सेटलाई धुपपूजा गरी फूल, माला लगाई दिने गर्दथे रे । त्यो भगवानप्रतिको अगाध आस्था, विश्वास र समर्पणको भाव थियो । उनीहरुको सोचमा कथामा आउने पात्रहरु साक्षात भगवानका रुप थिए । राम, लक्ष्मण, सीता, हनुमान आदि । रामायण अन्ततः विश्वको सबैभन्दा धेरै हेरिएको मिथकीय श्रृङ्खला हुन् पुग्यो । रामायणको प्रभावले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं