दृष्टिकोण

निबन्ध : झरेर पनि फूलौं र मरेर पनि बाचौं !

देश, मुलुक हो, राष्ट्र हो । देश नागरिकहरुको साझा घर पनि हो । भौगोलिक रुपमा सीमाबद्ध परिधि हो देश । विकास उन्नति, प्रगतिको पर्याय हो । युवा देशका संवाहक हुन् भने उद्यमशीलताले कुनै पेसा व्यवसायलाई सङ्केत गर्दछ । १८–४० वर्ष उमेर समूहका व्यक्ति युवा अन्तर्गत पर्दछन् । राष्ट्रका अमूल्य सम्पत्ति,वर्तमानका साझेदार युवा भविष्यका भरोसा समेत हुन् । मनभरी साहस, आँट, धैर्यता, चेतना, पुरुषार्थ रहेका युवाशक्ति नै देश निर्माणका बलिया आधार… पुरा पढौ

सुगौली सन्धि नमान्ने भए टिष्टा, काङ्गडा नेपाललाई फिर्ता गर

घरको साध वा आठो जोडिएको छिमेकीसित सबैभन्दा नजिकैको सम्बन्ध हुन्छ नै। आठो-किल्लो जोडिएको छिमेकी नै हरहमेसा काम लाग्ने हो,टाढाकाले खासखास बेलामा मात्र सहयोग र सहानुभूति दिन सक्छन् । यस्ता छिमेकीसितको सम्बन्धमा समस्याहरु पनि सृजना हुन सक्छन् ।साध जोडिएका छिमेकीहरुका बीचमा उचित सम्बन्ध हुन दुबै पक्ष जिम्मेवार र सहनशील हुनु पर्दछ र अर्को पक्षको सम्वेदनशीलतालाई उत्तिकै ख्याल् गर्नु पर्दछ। एउटा पक्ष मात्र सम्वेदनशील ,जिम्मेवार र सहनशील हुने तर अर्को पक्षले समस्या… पुरा पढौ

चे : सधै बलिरहने क्रान्तिको मसाल

गुरिल्ला योद्धा चे ग्वेभाराको जन्म इस १४ जुन १९२८ मा पिता अर्नेस्टो ग्वेभारा लिन्च र माता सेलिया डेला सेर्नाको कोखबाट अर्जेन्टिनाको रोजारियामा भयो । उनी मध्यम वर्गीय शिक्षित परिवारमा जन्मे । उनका बाबु अर्जेन्टिनाका निरङ्कुश शाषक पेरोका विरोधी थिए । उनी भूमिगत लडाइँ लड्ने सङ्गठनसँग आबद्ध थिए । आमा पेरो विरोधी प्रदर्शनमा भाग लिँदा दुई पटक गिरफ्तारीमा परेकी थिइन् । चे सानैदेखि चिकित्सक बन्ने आकांक्षा बोकेर हिडेका थिए । उनी… पुरा पढौ

अब काममा फकौं

संसार केहि महिना देखि कोरोना नाम बाटै पनि डराई रहेको छ । यसको हाहाकार ले आकास छोएको छ । अहिले यस्तो लाग्दैछ कि, यस स्वासप्रस्वासको समस्यालाई कोरोना अर्थात कोभिड १९, नाम दिएको डव्लुयचओले यस रोगबाट जोगाउन संसारका सबै मानिसको ठेक्का लिएको छ । उसले भनेको मान्ने हो भने संसारका सबै मानिस अजर अमर हुनेछन् केवल जन्मिनेछन् कोहि मर्ने छैनन् । यस सामान्य रुघाखोकीको लक्षण रहेको मौसमी फ्लू जस्तो समस्यालाई महामारीको… पुरा पढौ

झुल्के घाम जस्ता युवाले कर्तव्यबोध गर्नुपर्छ

माओत्सेतुङ भन्नुहुन्छ -"वास्तवमा पृथ्वी शेष नागको टाउकोमा अडिएको हैन,पृथ्वी त संसारका नव जवान युवाहरूको काधमा अडिएको छ । युवाहरू बिहानको झूल्के घाम जस्तै हुन् ,जसरी बिहानको उदाउँदो झूल्के घामले दिउँसोको सङ्केत गर्दछ, त्यसरी नै आलोचनात्मक चेतलेयुक्त युवाहरूको भूमिकाले कुनैपनि मुलुकको सुदूर भविष्य निर्धारण गर्दछ।" यस कारण युवाहरूमा कुनै पनि घट्नालाई हेर्ने आलोचनात्मक चेत हुनु पर्दछ । घट्नालाई विश्लेषण गर्न सक्ने द्वन्द्वात्मक भौतिकबादी दृष्टिकोण हुनु पर्दछ। हामी युवाले चेतना र पदार्थको… पुरा पढौ

आन्दोलनकारीलाई जनस्वास्थ्य विज्ञको अनुरोध

केहि दिन यता देशका बिभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ | कोरोनाको नाममा १० अरब खर्च भएको, स्वास्थ्य मन्त्रालयले बिज्ञको सुझाब बिपरित रोग पत्ता लगाउन उपयोगी नहुने RDT Kit को ब्यापक दुरुपयोग गरेको तथा केहि मन्त्रीको कारण कोरोना नियन्त्रण एबम आर्थिक शुशाशन कायम नभएको, क्वारेन्टाइन रोग सार्ने केन्द्र बनेको, स्वास्थ्यमन्त्रीले एकपटक पनि सिमाबर्ती क्षेत्रका क्वारेन्टाइन अवलोकन एबम अनुगमन नगरेको, जनतालाई ठोस राहत एबम सामाजिक सुरक्षाको योजना नल्याएको लगायत धेरै बिषयमा हामी… पुरा पढौ

बाबुराम कमजोर छैनन्

भनिन्छ हावा नचलेसम्म पात हल्लिदैन । नेपालमा कान्तिकारी कम्युनिष्टहरू मिलि नेपाल कम्युनिष्ट पार्टी एकता केन्द्र बन्दै थियो । त्यसको जन्मदाता तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मशाल थियो । मसाल र मशाल दुई पार्टी एउटै पार्टी बिभाजनबाट बनेका थिए । पहिला दुबैमा दम्भ थियो । एकले अर्कोलाई सक्दो खुइल्याउने क्रम थियो । परिस्थितिले गर्दा २०४६ सालमा सम्युक्त कार्क्रममा जुटेका थियौ । त्यस समयमा बाबुराम शितल कुमारको नेतृत्वमा एकता केन्द्रमा आउँदै थिए ।… पुरा पढौ

फेल, पास वा डिस्टिङसन जनताले छुट्याउँछन्

वर्षौ सरकार चलाएर फेलियर भएर महान जनसमुदायबाट द्ण्डित भएकाहरु, ठीक्कको भूगोलमा समेत जम्मा ५ अङ्कको डिजिटले पराजित हुने र चुनावमा जमाना जफत भएकाहरु वा ३ अङ्कको सबैभन्दा सानो डिजिटको भोट ल्याउने भुरेटाकुरे पार्टीहरुसङ्गै बसेर फेल भएको प्रमाणपत्र दिए रे । क्या, अचम्म ,आठौं आश्चर्य । निर्वाचनमा पत्तासाफ भएको तीन बर्ष भैसक्यो । सत्तामा टासिन नपाएको र पराजयको कुण्ठाले फेल पासको प्रमाणपत्र दिने ? चुनाव आइसक्यो, प्रतिस्पर्धाका लागि तयार हुनुस् ।… पुरा पढौ

लासको बाटो छेक्ने जनप्रतिनिधिहरुको नाममा

पृथ्वीमा सवै चीजहरु नाशवान छन् ,नाशवान शरीरबाट आर्जेका सबै चीजहरु नाशवान हुन्छन् नै किन कि,मानव शरीर लगायत सबै जीव र बनस्पतिहरु नाशवान र मरणशील छन् । जीवन र मृत्यु सङ्गसङ्गै आउने प्रक्रियाहरु हुन् ।जसरी कालो सङ्गै सेतो,उकालो सङ्गै ओरालो ,गाह्रो सङ्गै सजिलो आउँछ। यी द्वन्द्वात्मक भौतिकबादका सामान्य उदाहरणहरु हुन् । स्वस्थ शरीर बिनाको स्वस्थ मस्तिष्क असम्भव प्रायः हुन्छ। मानव अधिकारको रूपमा रहेको ठूलो जनसंख्यासित सम्बन्धित स्वास्थ्यको समवेदनशीलता ,कोरोना महामारीको शुरूवातको… पुरा पढौ

समयको माग क्रान्तिकारीहरूले पूरा गरौं

नेपालमा संसदीय ब्यवस्था सुरू भएको सत्तरी बर्ष भयो । नेताकै नालाएकीले गर्दा तीस बर्ष राजाले पञ्चायतको नाममा प्रत्यक्ष शासन गर्न पाए । अहिले जुन संविधान सभाद्वारा स्थापित लोक तान्त्रिक गणतन्त्र छ यो कुनै नयाँ ब्यवस्था होइन । यदि नेपालमा जननेता भएको भए यस्तो लोकतान्त्रिक संसदीय गणतन्त्र २००७ सालमै हुने थियो । स्वएम् राजा त्रिभुनले २००७ सात सालमा अब नेपालको शासन ब्यवस्था संविधान सभाद्वारा जनताले बनाएको संविधान अनुसार गणतन्त्रात्मक संसदीय ब्यवस्था… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं