दृष्टिकोण

रवीन्द्रजी, डलरको भाषा नबोल्नुस् (खुला–पत्र)

रवीन्द्रजी, नमस्कार। पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड अमेरिकी अस्पतालमा पुगेर फर्किएको विषयमा केन्द्रित रहेर यहाँले लेख्नुभएको आलोचनात्मक टिप्पणी पढ्ने अवसर मिल्यो। सर्वप्रथम यहाँको आलोचनात्मक टिप्पणीका लागि हार्दिक धन्यवाद। लेखमा यहाँले उठाउनुभएको सुशासन र समृद्धिको चिन्ताप्रति सहमत हुँदै केही विषयमा टिप्पणी गर्ने अनुमति चाहन्छु। यहाँले पत्रमा प्रचण्डले अमेरिकामा मात्र होइन, नेपालका अस्पतालमा पनि उपचार गर्ने हैसियत राख्दैनन्, उनको यत्रो पैसा कहाँबाट आयो ? भन्ने सवाल उठाउनुभएको छ। यहाँको लेख जिज्ञासामा… पुरा पढौ

कास्की २ को उपचुनावमा कांग्रेसबाट को उम्मेद्वार बन्लान् ?

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन पश्चात् जनताले नेपाल कम्युनिस्ट पार्टीलाइ रास्टृय राजनितीमा दुई तिहाइको सरकार निर्माण गर्न सक्ने तागत दिएर पठाए। समृद्धिको बाचा गर्दै जनताको सुख र गाउँगाउको बिकासको ठेक्का लिएको कम्युनिस्ट पार्टीले आज सरकारको यात्रा प्रारम्भ गर्दैगर्दा नियमविपरीतका कर्महरुलाइ प्रोत्साहन दिदै भ्रस्टाचारको बृहत्तर बिकासमा जोड दिएको छ । सरकारी यात्राको शुरूवात देखि नै निर्मला हत्याकाण्डको बलात्कारी संरक्षण, ३३ किलो सुन तस्करको संरक्षण, वाइडबडिको घोटाला प्रकरण,सिके राउत सङ्गको रास्ट्रघाती… पुरा पढौ

लग़ानी सम्मेलन : विदेशीका लागि के समस्या छन् ?

आजबाट २ दिने नेपाल लगानी सम्मेलन सुरू भएको छ । ४० मुलुकका करिब ६०० विदेशी प्रतिनिधि सहभागी हुदैछन् । करिब ३२ खर्ब लागतका ७१ वटा नेपालका प्रोजेक्टमा लगानी गर्न नांग्लोमा पसल थापिएको छ। हेरौं कुन बिदेशी लगानीकर्ताले कुन प्रोजेक्टलाई अगाल्दो रहेछ, लगानी आओस्। तर आएन भने पनि पर्यटकीय लाभ त मिलिहाल्छ । पशुपतिको यात्रा, सिद्राको ब्यापार! पनि रमाईलै हुन्छ । तर, मेला लगाएर लगानी आउछ भन्ने हुदैन , किनभने बेकामे… पुरा पढौ

विश्वको घुम्नैपर्ने उत्कृष्ट गन्तव्यमा काठमाडौं १९औँ स्थानमा

 सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौं १९औँ स्थानमा परेको छ । घुमफिर र यात्राबारे विस्तृत विवरण प्रदान गर्ने सभवतः विश्वकै सबैभन्दा ठूलो अमेरिकी ‘ट्राभल साइट’ ट्रिप एडभाइजर डटकमले नेपालको राजधानीलाई यो वर्ष भ्रमण गर्नैपर्ने १९औँ उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको हो । ट्रिप एडभाइजर डटकमले काठमाडौं उपत्यका र आसपासका धार्मिक एवं ऐतिहासिकस्थल, वास्तुकलायुक्त अनुपम भवन, सङ्ग्रहालय, मठमन्दिर, चन्द्रागिरि, नगरकोट, शिवपुरी निकुञ्ज, विभिन्न उद्यानका साथै… पुरा पढौ

जापानमा विदेशी कामदारका लागि सुविधासंगै एकपछि अर्को ऐन (भिडियोसहित)

नेपाली कामदारलाई जापानी नागरिक सरहको सुविधा, कामदारको हितमा एकपछि अर्को ऐन बन्दै लामो समयको गृहकार्यपछि जापानमा नेपाली कामदार पठाउने समझदारीमा हस्ताक्षर भएको छ ।  आफ्नो मुलुकमा कामदार अभाव भएपछि जापानले विदेशी कामदार आपूर्ति गर्न नयाँ ऐन बनाएपछि यो सम्झौता भएको हो ।लाखौं विदेशी कामदार भित्र्याउने लक्ष्य राखेको जापानले कामदारहरुको सेवा र हितका लागि अनेक कानुनहरु पनि तयार गरिरहेको छ ।  रोजगारदाता र कामदारले पालना गर्नुपर्ने त्यस्ता नियमले जापानमा अवैध बसोबास गर्नेहरुलाई… पुरा पढौ

जनकपुरको जानकी मन्दिर एक पौराणिक थलो (भिडियो)

नेपालको जनकपुरमा अवस्थित जानकी मन्दिर धार्मिक पर्यटनको एक महत्वपूर्ण स्थल हो । हिन्दु धर्मावलम्बीहरुको पवित्र र प्रख्यात तिर्थस्थल जानकी यो मन्दिर अहिले विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि प्रतिक्षारत छ । निकै महत्वपूर्ण मानिएको जानकी मन्दिर विश्व सम्पदा सूचीमा अहिलेसम्म नपर्नु आश्चर्यको विषय छ तापनि यस मन्दिरलाई नेपाल सरकारले विश्व सम्पदा क्षेत्रमा सुचिकृत गर्न प्रयास जारि राखेको छ ।मुगल शैलीमा बनाइएको मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ । हिन्दु धर्ममा लोकप्रिय… पुरा पढौ

गाईको मासु किन खानु हुदैँन ?

गाईबारे दुई शब्द- जुन मुलुकमा हिन्दू आस्थाको जनसंख्या ८० प्रतिशत भन्दा बढी छ । जहॉ गाईलाई माता मानिन्छ, जहॉ गाईपुजा गरिन्छ, जहॉ गाईलाई लक्ष्मी मानिन्छ, त्यहॉ गाईप्रति विवाद गरिन्छ । कानुनले वर्जित गरेको कुरा गरिन्छ भने त्यहॉ के कहिले शान्ति होला र ? अन्य आस्थाहरू प्रति सदा सहिष्णु/सम्मान गर्ने हिन्दूधर्म कहिले अरू धर्मका विरूद्ध हस्तक्षेप गरेन/गर्दैन । त्यसका विरूद्ध हिन्दू देवभूमि नेपालका अझ सरल र सहिष्णु जनतालाई गाईबारे विवाद झिकेर… पुरा पढौ

विश्वप्रख्यात ३० व्यक्ति :‘जो बालकमा मन्दवुद्धिका थिए, अत्यन्तै गरीब थिए’

हामीकहाँ औपचारिक शिक्षाबाट मात्रै विश्वविख्यात बनिन्छ भन्ने भ्रम रहँदै आएको छ। त्यसै कारण हामी औपचारिक र कोरा शिक्षामा जोड दिन्छौं। तर, व्यवहारमा कुनै मतलव गर्दैनौं। साधना, सङ्घर्ष र व्यवहार नै त्यस्तो शक्ति हो, जसले औपचारिक शिक्षा नलिनेहरु पनि जीवनमा अब्बल बन्न सक्छन्। विश्वका धेरै वैज्ञानिकहरु, जो औपचारिक शिक्षामा कमजोर थिए। तर, उनीहरुले ठूलठूला आविस्कार र अन्वेषणमा सफलता हासिल गरे। हामी यहाँ केही विश्वविख्यात व्यक्तिहरुको चर्चा गर्दैछौं, जो विद्यालय शिक्षामा कमजोर… पुरा पढौ

नेपाली भाषा मास्न आत्मघाती बल प्रयोग !

नेपालमा सायद १० हजार जनालाई पनि हाम्रो संस्कृति, संस्कार, अध्यात्म, प्रविधि , कर्मकाण्ड , खानपिन ,विज्ञान ,योगविज्ञान, खगोल, ज्योतिष, पर्व चाड, पुराण, वेद , उपनिषद के हो ? किन के कारणले हो भन्ने अत्तोपत्तो छैन, निरक्षर जस्ता नै छन् । तर कुरै नबुझी बिरोध गर्न भने यहॉका मुर्खहरू ३ हात उफ्रन्छन् । आफ्नो ज्ञानलाई अन्धविश्वास भन्दै अपहेलना गरेर आफ्नै आंग कन्याउछन् । हाम्रा सबै व्यवहारको जग संस्कृत भाषा र परम्परा… पुरा पढौ

क्रिया गर्ने कि नगर्ने ? गरे कति दिन गर्ने ?

कसैको मृत्यु भएपछि गरिने कर्म लाई सामान्यतया "क्रिया गर्ने" भन्ने चलन छ । अहिले यत्रतत्र चर्चा सुनिन्छ- क्रिया गर्नै पर्दैन । यदि लोकलाज का कारण गर्नै परे पनि २-४ दिन गरे पुगिहाल्छ भनेको पनि सुन्नमा आएको छ । फेरि कसैले परम्परा लाई नबिग्रने हिसाब ले ७ दिन गरे पनि हुन्छ भनेको पनि सुनिन्छ । इनै कुराहरु लाई आपस मा छलफल होस् र तत्त्वबोध होस् भन्ने मनशाय ले यहाँहरु समक्ष प्रस्तुत… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं