नेपाल एक भूरिवेष्ठित राष्ट्र हो । विश्वमा नेपालसहित जम्मा ४९ वटा राष्ट्रहरु भूरिवेष्ठित राष्ट्र (Land Locked) छन् । नेपालबाट समुद्रसम्मको दुरी करिब २ हजार किलोमिटर रहेको छ । एशियाली राष्ट्रहरु भुटान, अफगानिस्तान, लाओस तथा मंगोलिया जस्ता राष्ट्रहरु भूपरिवेष्ठित राष्ट्र हुन् भने युरोपेली राष्ट्रहरुमा अस्ट्रिया, हंगेरी, स्विजरल्याण्ड, स्लोभाक जस्ता जम्मा १७ राष्ट्रहरु भूपरिवेष्ठित राष्ट्र छन् । यस्तै अफ्रिकामा बोत्स्वाना, नाइजर, लेसोथो, रुगान्डा, युगान्डा, जाम्बिया, जिम्बाबे जस्ता भूपरिवेष्ठित राष्ट्रहरु छन् । साथै…
पुरा पढौ