ताजा समाचार

जेठ १७ गते २०७६

यसकारण केपी ओली राजनेता

आज सम्म उहालाई भेटेको पनि छैन ,अबका दिनहरु मा पनि ब्यक्तिगत कामले भेट्न नपरोस् । म केपी ओलीलाई राज नेता मान्छु किन कि देशमा जनताको स्वतन्त्रताको लागि देखि लिएर राजनीतिक परिवर्तनमा उहाको योगदान ठुलो छ, आज स्वाभिमान र रास्ट्रीयताको ध्वास दिदै ओलि बिरुद्द समाजिक सन्जालका भित्तामा उफृने स्वाभिमानिहरु हेक्का छ कि छैन?? हिजो भारतले नेपालको संविधान माथी असहमति जनाउदै नकाबन्दी गरिरहेको बेला भारत सङ नझुकी तिनिहरुलाइ स्वाभिमान र रास्ट्रीयताको पाठ सिकाउने तिनै केपि ओलि हुन ,देशमा रेलको नाम नै नसुकेको पाटिलाई नेपालमा रेल चल्छ भनेर सिकाउने पछि ओलि नै हुन ।

हाम्रो देश पनि युरोपको जस्तै बिकास हुन्छ भनेर हामिलाई सपना देखाउने पनि ओलि नै हुन,देशमा कम्युनिस्ट पाटि एकतामा पनि उहाको ठुलै योगदान रहेको छ।। अाज नेपालमा बसेर यत्ति लेख्ने स्वतन्त्रता पाउनुमा पनि धेरै वा थोरै केपि पनि योगदान छ। केपि ओलि पञ्चायत बिरुद्ध,राजतन्त्र बिरुद्ध लड्नु कुनै रहर थिएन् होला बस् देश परिवर्तनका सपना देखेर नै त ज्यानको बाजि लगाएर निरङकुष्ता बिरुद्ध लडे….. अरू धेरै नसाेच् यत्ति मात्र साेच यदि देशमा गणतन्त्र आउनुमा केपि ओलिको पनि योगदान छ,अनि अर्को कुरा बुझ् यत्रो देशको नेतृत्व गर्दा केही कमि कमजोरी त हुन्छ नै तर ती कमजोर ओलाएर होइन गल्ति सच्याउन सहयोग गरेर साथ दिउ ।

जसले जे भने पनि केपि जस्ता युग पुरुष आज सम्म जन्मिएका छैन्न ।। ऊनमा त्यो क्षमता छ जुन नेपालबाट पि.एच.डि उपादि प्राप्त गरेका संग पनि छैन, अहिलेको परिवेशमा केपी ओली बराबरको नेता नेपाली राजनीतिमा मैले चाहिं अरू देखेको छैन । उनले भोलि के गर्लान् के नगर्लान् त्यो अर्को कुरा भयो ।तर उनले गरेका केही कुराहरूबाट म प्रभावित छु ।

जस्तो : १. जातियताको विरूद्दको आवाज केपीको जति बलियो कसैको सुनिएन

२.नाकाबन्दीका हिरो

३.सडकबाट भारतको विरोध गर्ने धेरै छन् तर ऊनी प्रधानमन्त्री छँदै भारतको ज़्यादती विरूद्द बोले

४.ईयुको विरूद्द पहिले नाकाबन्दीमा पनि बोले र अहिलेको ताजा प्रतिवेदनमा पनि बोले

५.निराश भएको डिप्रेसनको रोगी देशलाई सपना देख्न सिकाए ।

७.कम्युनिष्टहरूलाई मिलाउन प्रयत्नरत छन् । अतिबादी कम्युनिस्ट सोचबाट मुक्त छन् । कम्युनिस्ट भएर पनि नेपाली कांग्रेस जस्तो प्रजातन्त्रिक पार्टिलाई समेत डेमोक्रेसी पढाइरहेका छन् ।

८.आठै कक्षा पढेका भनिएका भए पनि अक्सफोर्डमा पढेका भनिएकाहरूको भन्दा राम्रो अंग्रेजी बोलेका मात्र छैनन् उस्तै तार्किक विचार पनि राखेका छन् । एकदमै राम्रो सेन्स अफ ह्युमर भएका, जटिल प्रश्नको पनि सर्बसाधरणले पनि बुझ्न सक्ने सरल उत्तर दिनसक्ने वाक् क्षमता भएका नेता हुन् केपी ओली ।

९. रेल पानिजहाजको नाम मै नसुनेका बिकास भन्ने कुरा नै थाहा नहुनेलाई बिकासको सपना देखाएर जनतामा आसा जगाउने पनि ओलि नै हुन ।

१०.देशमा रेलको नाम नै नसुकेको पाटिलाई नेपालमा रेल चल्छ भनेर सिकाउने पछि ओलि नै हुन,हाम्रो देश पनि युरोपको जस्तै बिकास हुन्छ भनेर हामिलाई सपना देखाउने पनि ओलि नै हुन, त्यसैले ओलि राजनेता हुन र उहालाई राजनेता मान्छु ।। अर्को कुरा अाजकाे मितिसम्म मैले उनीबाट केही फाईदा पनि लिएकाे छैन् र लिन पनि नपराेस् । दु:ख गरेरै अाफ्नै पाैरखमा बाँचेकाे छु र यसै गरि बाच्ने छु ।।