दृष्टिकोण

कोरोनाको खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्कन सक्दैन : बिल गेट्स

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सले कोरोनाको खोप विकास नभएसम्म विश्व पहिलेको अवस्थामा फर्कन नसक्ने बताएका छन । कोरोना खोपको विकास मात्र संसार सुरक्षित हुने एक मात्र उपाय भएकोले अनुसन्धान, परीक्षण र विकासमा विश्वका मुख्य शक्तिशाली देशहरूले योगदान दिनुपर्ने उनको भनाइ छ । विभिन्न समयमा रोगको महामारीले मानव सभ्यतालाई चुनौती दिएको र अहिले पनि विभिन्न दशकमा महामारी देखिएकोमा निदानका लागि आवश्यक स्वास्थ्य सामग्री निर्माणमा विश्वका प्रमुख शक्तिहरूले लगानी नगरेकोमा उनले दु:ख… पुरा पढौ

महामारी समाप्त नभएसम्म मेरो सम्पूर्ण पारिश्रमिक राहत कोषमाः प्रधानमन्त्री

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, सर्बप्रथम म यहाँहरु सबैलाई नयाँ वर्ष विक्रम संवत् २०७७ को हार्दिक शुभकामना व्यक्त गर्दछु । पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमंगको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ संकल्पको अवसर हुनुपर्ने थियो । तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं । सिंगो विश्व समुदाय आज कोरोना संक्रमणको महामारीबाट आक्रान्त छ । यस महामारीले हामी नेपालीहरुलाई… पुरा पढौ

भोकमरीबाट बच्न कृषि क्रान्ति सुरु गरौँ

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणले एक लाखभन्दा धेरैको मृत्यु भएको छ भने १७ लाखभन्दा धेरै संक्रमित भएका छन् | नेपाल सरकारले यो रोगसँग लड्नको लागि लक डाउन गरेको ३ हप्ता हुँदैछ | लक डाउन तथा कोरोना संक्रमणको आयु जति लामो हुन्छ, खाद्य सामग्रीको अभाव त्यति बढ्दै जानेछ | कोरोना भाइरसले त ३ – ४ % को मात्र ज्यान जाला तर भोकमरीले जोखिम प्रतिशत निकै माथि हुनेछ | तसर्थ केन्द्रिय… पुरा पढौ

विज्ञको मत : रोकथाम र लड्ने क्षमता हाम्रो हातमा छ

- कोरोना संक्रमणबाट बच्ने सबैभन्दा उत्तम उपाय १०० % घरभित्र बस्ने हो | सरकारले लक डाउन गर्ला वा नगर्ला, कडा गर्ला वा लचिलो गर्ला – हामी १ महिना घरभित्र बस्यौं भने ठूलो खड्को काट्नेछौं |- अमेरिका, युरोप, कोरिया, जापान, इरान लगायतका देशमा नयाँ संक्रमण अब तीब्र गतिमा घट्छ | यो १ महिना घरभित्र बस्दा यी देशहरु सुरक्षित हुनेछन | अस्ट्रेलिया, भारत, खाडी मुलुक तथा अफ्रिकामा कडा लक डाउन र ब्यापक… पुरा पढौ

महामारी सिर्जित मानसिक समस्या: CBT हुनसक्छ समाधानको विधि

यसभन्दा अगाडिको लेखमा हामीले सिबिटी लाई एक प्रकारको साइकोथेरापी अर्थात मनोबैज्ञानीक उपचार बिधिको रूपमा परिचय गर्यौ। आज हामी सिबिटिमा हामीले कस्ता प्रकारका नकारात्मक बिचार  र विश्वाशको कारण आफुलाई बिभिन्न खाले मानसिक समस्या निम्त्याउन सक्छौ भनी उल्लेख गर्नेछौ। एकपटक हामी फेरी सिबिटिमा प्रयोग हुने ए.बि.सि फ्रेमवर्कलाई दोहोर्याउ र विश्वस्त हौ कि हाम्रा कुनै पनि मानसिक समस्याको कारण हाम्रा आफ्नै नकारात्मक बिचार  र विश्वास हुन। जब कुनै पनि घटना हाम्रो जिबनमा घट्छ… पुरा पढौ

उच्चस्तरीय राजनीतिक संयन्त्र किन ?

बिहीबार साँझ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा महामारीको सम्भावित जोखिमविरुद्ध लड्न उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनु उपयुक्त हुने मत अघि सारे। शुक्रबार सत्तारुढ दलकै नेता एवं प्रधानमन्त्रीका निकटस्थ एक पूर्वमन्त्रीले राजनीतिक संयन्त्र सिधै खारेज गर्नुपर्ने मत सार्वजनिक गरेका छन्। प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका सत्ताबाहिर रहेका दलहरुसमेत महामारीसँग लड्न उच्चस्तरीय संयन्त्र एउटा बलियो हतियार हुनसक्ने मत राख्न थालेका छन्। नेपाल कोभिड–१९… पुरा पढौ

महासंकट मुकाबिला गर्ने योजना कहिले ?

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले आज पूरा विश्व आक्रान्त बनेको छ । सारा विश्व ठप्प छ । विश्वमा शक्तिशालि र उदयमान राष्ट्रहरु समेत आफ्ना नागरिकहरुले अनाहकमा जीवन गुमाइरहेको हेर्न बाध्य छन् । विश्वमा आर्थिक क्रियाकलापहरु ठप्प भएका छन् । यसले गर्दा कोरोनाको समस्या त केही समयमा हल होला तर यसबाट आर्थिक तथा वित्तीय क्षेत्रमा पर्न सक्ने प्रभावहरु भयाभव बन्दै गइरहेको छ र आर्थिक क्षेत्रमा यसको असर दीर्घकाल समेत देखिन… पुरा पढौ

विज्ञको सुझाव : कोरोनाबाट बाच्ने घरेलु उपायहरु

कोरोना भाइरस नाक, मुख, आँखाबाट शरीरमा प्रवेश गरेपछि घांटी – श्वासनली हुँदै फोक्सोमा पुग्दछ | फोक्सोको कोषमा पुगेपछि भाइरस गुणा हुँदै ठूलो संख्यामा रहन्छ | उक्त भाइरसलाई शरीरले बाहिर निकाल्नको लागि प्रयन्त गर्दा फोक्सोमा कोष सुन्निन्छन | त्यो विजातीय भाइरसलाई शरीर बाहिर निकाल्नको लागि बिरामीलाई खोकी लागिरहन्छ | सुन्निएका कोषहरुलाई भाइरसले क्षति गर्दै जान्छ | ती सुन्निएका तथा संक्रमित कोषको समुह Alveoli मा संक्रमण भएपछि फोसोमा पानी तथा पीप भरिदै… पुरा पढौ

म किन विरोध गर्छु ?

प्रिय कमरेडहरु, मुलूक १५ दिन लामो लकडाउनको त्रासदीपूर्ण परिस्थितिबाट गुज्रिरहेको छ। सम्भवतः मानव जातिकै इतिहासमा पहिलोपल्ट सारा विश्व नै बन्द कोठाभित्र छ। विश्वका सबै सरकार र नागरिक मानव जातिविरुद्ध देखिएको महामारीको विषम परिस्थितिबाट मुक्तिका लागि सम्पूर्ण रुपमा बल गरिरहेका छन्। तर, संघर्षअनुरुप सफलता भने प्राप्त भइसकेको छैन। नेपालमा कोभिड–१९ को महामारी नदेखिए पनि आंशिक रुपमा मानिसहरु प्रभावित छन्। तर, महामारीको सन्त्रास एकपछि अर्को भयानक रुपमा बढिरहेको छ। विश्वका विभिन्न देशमा… पुरा पढौ

संसद विकास कोषलाई कोरोना कोषमा रुपान्तरण गरौं

मानव समाजको लागि अत्यन्तै चुनौतिका साथ पैदा भइरेकोको कोरोनाका कारणले लाखौँ लाख संक्रमित तथा हजारौ हजारको मृत्यु भैरहेको अवस्थामा नेपाल पनि यसको उच्च जोखिम बन्दै गैरहेको छ । यसको नियन्त्रणको सबैभन्दा उत्तम बिकल्पको रुपमा सरकारले लकडाउनलाई लिएको छ । सामाजिक दुरी कायम गर्नु नै कोरोना संक्रमणको कम सम्भावित उपाय हो तर नेपालमा यसको मारमा लाखौं लाख मजदुर वर्ग परिरहेका छन् । दिनभरि काम गरी हातमुख जोहो गर्ने परिवारको स्पस्ट पहिचान… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं