दृष्टिकोण

पत्तै नपाइ बिग्रिन सक्छ कलेजो

वल्ड लिभर डे हरेक साल १९ अप्रिलमा मनाइन्छ । यसपालि यो दिवस वैशाख ६ गने परेको छ । कलेजो हाम्रो शरीरको दोस्रो र ठूलो महत्वपूर्ण अंग हो । यसले शरीरमा धेरै काम गर्छ । हामी जेसुकै खान्छौं, पिउँछौं, औषधिदेखि सबै कुरा हाम्रो कलेजोको माध्यमबाट पास हुन्छ । कलेजोले त्यसलाई सफा गर्ने काम गर्छ । कलेजो नभई हामी बाच्न सक्दैनौं । कलेजोले पचाउन मद्दत गर्छ । हामीले खाएका राम्रा वा नराम्रा… पुरा पढौ

गाउँमा लकडाउन : के गर्ने, के नगर्ने ?

विश्वका २१० देशमा फैलिएको कोरोना संक्रमणमा अपबादलाई छोडेर गाउँभन्दा सहर प्रभावित भएका छन् | ठूलो जनसंख्या, भीडभाड, सानादेखि ठूला उद्योग, रोजगारीको अवसर, गाउँमा भन्दा धेरै अस्पताल र स्कुल तथा भौतिक सुबिधाको कारण सहर कोलाहलमय छ | प्रदुषण, खानपिनको अशुद्धता, तनाब तथा कृत्रिम जीवनशैलीको कारण सहरमा बस्नेहरुको रोग प्रतिरोधात्मक क्षमता कम छ | बाक्लो र साँगुरो बसेको कारण सरुवा रोगको प्रकोप सहरमा बढी हुनु स्वाभाविक हो | अहिले सहरलाई हेरेर लकडाउनको… पुरा पढौ

संकटको मुकाबिला र आर्थिक आत्मनिर्भरताको बाटो

आज संसार कोरोनाको महामारीको चेपेटामा परेको छ। त्यसमा पनि विकासन्मुख मुलुकहरु आर्थिक समस्याको कारण उन्नत स्वास्थ्य उपकरणका रोग पत्ता लगाउने र तिनीहरु आवस्यक पुर्बाधार पिपिइ र ज्ञान प्राप्त विशेषग्हिज्ञत भवन अभाबको कारण ठूलो जोखिममा छौ। जनताको स्वास्थ्य चेतना स्तर न्यून भएका कारण साबुन पानीले हात धुने, मास्क लगाउने, १ मिटरको दुरिको फरक रहने सामान्य ज्ञानसम्म छैन । हामी दुई विशाल मुलुकका बिचमा छौं । चीनमा घट्दो क्रममा भए पनि कोरोना… पुरा पढौ

मजदूर नचिन्ने कस्तो सरकार, कस्ता कम्युनिष्ट ?

विषयको उठान लोककथाबाट आरम्भ गर्ने अनुमति चाहन्छु। एक दिन नवविवाहित श्रीमान–श्रीमती ससुराली हिँडेछन्। ससुराली जाने बाटोमा घना जंगल थियो। वैशाखको महिना, हावाहुरीका कारण रुखहरु यताउता हल्लिरहेका थिए। बाटो हिँडिरहेका नवदम्पत्तिलाई अकस्मात् बिपत्ति आइलाग्यो। एउटा जामुनको रुख आएर दुलाहाको शरीरमा बज्रियो। ऐय्या गर्दै उनी भूइँमा लडे। उनी ढलेको रुखबाट च्यापिएका थिए। श्रीमतीले हारगुहार गर्न थालिन्। यत्तिकैमा अरु बटुवाहरु आए। उनीहरुले गाउँले पनि बोलाए, सबै उनको उद्दारमा लागे। तर, रुखले च्यापिएका कारण… पुरा पढौ

महासंकटमा राज्य अभिभावक किन नबन्ने ?

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्र्रमणको ज्वाला नेपालमा समेत विस्तार फैलिरहेको छ । केही दिनमा नै संक्रमितको संख्या १६ पुगिसकेको छ र यो संख्या निरन्तर उकालोलाग्दो सिढीमा चढिरहेको छ । यसर्थ नेपालमा समेत कोरोनाको असरले भयाभव रुप लिने निश्चितै छ । विश्वका महाशक्ति राष्ट्रहरु समेत पिडित भइरहेको परिपेक्षमा नेपालले अहिलै नै सावधानी अपनाउने हो वा विश्वको महाशक्ति राष्ट्र अमेरिका कै बाटोमा हिड्ने हो त्यो सरकारकै नीतिमा भर पर्र्ने कुरा हो… पुरा पढौ

उनीहरु कमिसन र कालोधनको कुम्लो बोकेर भागेका होइनन्

प्रिय सरकार,सरकार जनताको अभिभावक हो | आफ्नो अभिभावकसंग गुनासो गर्न पाउने नागरिकको अधिकार हो भने आफ्ना नागरिकको गुनासो सुन्नु अभिभावकको कर्तब्य हो | यो गुनासो मेरो मात्र होइन, ३ करोड जनताको गुनासो हो | गुनासो सुन्ने र कार्यान्वयन गर्ने क्षमता सरकारसंग हुन्छ भन्ने मान्यता संसारभर भएकोले हाम्रो सरकारसंग पनि त्यो क्षमता छ भन्ने मेरो मान्यता हो | १. मेरो सरकार ! सरकार प्याज जस्तो हुनु भएन, साग जस्तो हुनुपर्यो |… पुरा पढौ

कोभिड -19, कृषिक्रान्ति र नेपालका चुनौती – निरू के.सी

अन्तर्राष्ट्रिय श्रम संगठन आइ.एल.अो.ले कोभिड-19 को कारण आर्थिक मन्दी र वेरोजगारको अवस्था भयावह हुने बताएको छ । नोवोल कोरोना भनिने कोभिड-19 रोगका कारण सन् 2020 को चौँथो महिनासम्ममा विश्वका १९ करोड भन्दा बढी व्यक्तिको रोजगार गुम्ने अनुमान सार्वजनिक गरेको छ। सामाजिक दूरी कायम गर्नकै खातिर संसारका अधिकांश राष्ट्रहरूले लकडाउन जारी राखेका छन् । उद्योग कारखाना, उत्पादन तथा विकास निर्माणका क्षेत्रमा कामकाज ठप्प प्रायः छन् । केही देशहरूले आर्थिक मन्दिलाई कम… पुरा पढौ

कार्यकर्ता र आसेपासेलाई जमिन बाड्न सुकुम्बासी आयोग

नेपालीमा एउटा उखान छः “काम कुरो एकातिर कुम्लो बोकी ठिमितिर” । सरकार अनियमितता, भ्रष्टाचार गर्न र तीनलाई संरक्षण गर्नमा त अब्वल नै साबित भएको छ । यसको अलावा देश कोरोना भाइरसका कारण आक्रान्त छ । सरकारले लकडाउन घोषण गरेर जनतालाई घरभित्र थुनेको छ, देश नै ठप्प भएको अवस्थामा कुन भूमिको समस्या समाधान गर्नका लागि “भूमि समस्या समाधान आयोग” गठन गरेको हो ? सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा बाँड्ने निहुँमा जनतालाई… पुरा पढौ

केहि समय यस्ता कुरा नगरौं : डा. रवीन्द्र पाण्डे

- कोरोना संक्रमणले गर्दा अर्थतन्त्र टाट पल्टिने भयो, पैसा अबमुल्यन हुने भयो, सेयर बजार डुब्ने भयो, आर्थिक मन्दी आउने भयो ... जस्ता तनाब दिने कुरा नगरौं | यस्ता कुरा भूकम्पको बेला पनि भएका थिए, नाकाबन्दीको बेला पनि भएका थिए | भोलि कोरोना संक्रमण नियन्त्रणमा आएपछि घाउहरु निको हुँदै जान्छन | नेपाल औद्योगिक देश हैन तसर्थ अर्थतन्त्र हामीले सोंचेजस्तो डुब्ने छैन |- भारतले सामान पठाउन बन्द गर्यो भने इन्धन, खाना र… पुरा पढौ

कोरोना : नेपाललाई मौका पनि !

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले विश्वका शक्तिशाली र सम्पन्न मुलुकको समेत टाउको दुखाईको विषय बनेको छ । विश्वका हरेक राष्ट्रहरुमा आर्थिक क्रियाकलापहरु ठप्प छन् । उद्योग कलकारखानाहरुको उत्पादन बन्द छ । व्यापार व्यवसायहरु बन्द अवस्थामा छन् मात्र स्वास्थ्यसम्बन्धी सेवाबाहेक । यसबाट नेपालसमेत अछुतो हुने कुरै भएन । हामी पनि संघर्ष गरिरहेका छौं केबल बाच्नको लागि । नेपालमा लकडाउन भएको तीन हप्ता भइसक्यो र कहिलेसम्म यो क्रम जारी हुने हो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं