दृष्टिकोण

उनीहरु कमिसन र कालोधनको कुम्लो बोकेर भागेका होइनन्

प्रिय सरकार,सरकार जनताको अभिभावक हो | आफ्नो अभिभावकसंग गुनासो गर्न पाउने नागरिकको अधिकार हो भने आफ्ना नागरिकको गुनासो सुन्नु अभिभावकको कर्तब्य हो | यो गुनासो मेरो मात्र होइन, ३ करोड जनताको गुनासो हो | गुनासो सुन्ने र कार्यान्वयन गर्ने क्षमता सरकारसंग हुन्छ भन्ने मान्यता संसारभर भएकोले हाम्रो सरकारसंग पनि त्यो क्षमता छ भन्ने मेरो मान्यता हो | १. मेरो सरकार ! सरकार प्याज जस्तो हुनु भएन, साग जस्तो हुनुपर्यो |… पुरा पढौ

कोभिड -19, कृषिक्रान्ति र नेपालका चुनौती – निरू के.सी

अन्तर्राष्ट्रिय श्रम संगठन आइ.एल.अो.ले कोभिड-19 को कारण आर्थिक मन्दी र वेरोजगारको अवस्था भयावह हुने बताएको छ । नोवोल कोरोना भनिने कोभिड-19 रोगका कारण सन् 2020 को चौँथो महिनासम्ममा विश्वका १९ करोड भन्दा बढी व्यक्तिको रोजगार गुम्ने अनुमान सार्वजनिक गरेको छ। सामाजिक दूरी कायम गर्नकै खातिर संसारका अधिकांश राष्ट्रहरूले लकडाउन जारी राखेका छन् । उद्योग कारखाना, उत्पादन तथा विकास निर्माणका क्षेत्रमा कामकाज ठप्प प्रायः छन् । केही देशहरूले आर्थिक मन्दिलाई कम… पुरा पढौ

कार्यकर्ता र आसेपासेलाई जमिन बाड्न सुकुम्बासी आयोग

नेपालीमा एउटा उखान छः “काम कुरो एकातिर कुम्लो बोकी ठिमितिर” । सरकार अनियमितता, भ्रष्टाचार गर्न र तीनलाई संरक्षण गर्नमा त अब्वल नै साबित भएको छ । यसको अलावा देश कोरोना भाइरसका कारण आक्रान्त छ । सरकारले लकडाउन घोषण गरेर जनतालाई घरभित्र थुनेको छ, देश नै ठप्प भएको अवस्थामा कुन भूमिको समस्या समाधान गर्नका लागि “भूमि समस्या समाधान आयोग” गठन गरेको हो ? सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा बाँड्ने निहुँमा जनतालाई… पुरा पढौ

केहि समय यस्ता कुरा नगरौं : डा. रवीन्द्र पाण्डे

- कोरोना संक्रमणले गर्दा अर्थतन्त्र टाट पल्टिने भयो, पैसा अबमुल्यन हुने भयो, सेयर बजार डुब्ने भयो, आर्थिक मन्दी आउने भयो ... जस्ता तनाब दिने कुरा नगरौं | यस्ता कुरा भूकम्पको बेला पनि भएका थिए, नाकाबन्दीको बेला पनि भएका थिए | भोलि कोरोना संक्रमण नियन्त्रणमा आएपछि घाउहरु निको हुँदै जान्छन | नेपाल औद्योगिक देश हैन तसर्थ अर्थतन्त्र हामीले सोंचेजस्तो डुब्ने छैन |- भारतले सामान पठाउन बन्द गर्यो भने इन्धन, खाना र… पुरा पढौ

कोरोना : नेपाललाई मौका पनि !

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले विश्वका शक्तिशाली र सम्पन्न मुलुकको समेत टाउको दुखाईको विषय बनेको छ । विश्वका हरेक राष्ट्रहरुमा आर्थिक क्रियाकलापहरु ठप्प छन् । उद्योग कलकारखानाहरुको उत्पादन बन्द छ । व्यापार व्यवसायहरु बन्द अवस्थामा छन् मात्र स्वास्थ्यसम्बन्धी सेवाबाहेक । यसबाट नेपालसमेत अछुतो हुने कुरै भएन । हामी पनि संघर्ष गरिरहेका छौं केबल बाच्नको लागि । नेपालमा लकडाउन भएको तीन हप्ता भइसक्यो र कहिलेसम्म यो क्रम जारी हुने हो… पुरा पढौ

नेपालमा कोरोनाको अवस्था: सरकार र नागरिकको भुमिका

चिनको हुवेई प्रान्तको वुहान शहरको एउटा सामुन्द्रीक खाद्यान्न बिक्रीकेन्द्रमा सन 2019 डिसेम्बर 23 मा पहिलोपटक एक महिलामा देखिएको यो भाइरस समुहको "कोरोना" आजको मितिसम्म आइपुग्दा अपबादका केही देश बाहेक बिश्वका सम्पूर्ण देशहरुमा यसको संक्रमण देखिएको छ! कोरोना भाइरस आफैमा जैविकतत्व नभएपनि र भाइरस परिवारको सबैभन्दा कमजोर भाइरस भएपनी यसले आफुलाइ वातानुकुलित वातावरणमा परिवर्तन गर्नसक्यो भने मानवीय जिबनलाई कति घातक बनाउदोरहेछ भन्ने कुरा बिश्वब्यापीरूपमा यस भाइरसको संक्रमणको दरलाई हेर्ने हो पनि… पुरा पढौ

महासंकटमा जिम्मेवार नागरिक कसरी बन्ने ?

विश्वव्यापी महामारीको रुपमा फैलिएका कोरोना संक्रमणबाट नेपाल पनि अछुतो रहेको छैन । २०१९ को डिसेम्बर महिनामा चीनको वुहान शहरबाट सुरु भएको कोरोनाले विश्व भ्रमण गरिसकेको छ । विश्वका शक्तिशाली देश तथा स्वास्थ्य व्यवस्था उत्कृष्ट भएका मुलुकसमेत कोरोनाले ग्रस्त छन् । नेपालमा ६ हजार २ सय ९९ परीक्षण भएकोमा १६ जनामा पोजेटिभ देखिएको छ । पहिलो पटक माघ १० गते चीनबाट आएका ३२ वर्षिय पुरुषमा संक्रमण देखिएको थियो हो । उनलाई… पुरा पढौ

माक्सकी सहधर्मिनी जेनी : व्यक्ति एक, व्यक्तित्व अनेक

आफ्नो निजी जीवनमा कार्लमाक्स जतिसुकै धेरै समस्याबाट गुज्रिएता पनि केही कुरामा उनी धेरै भाग्यमानी थिए । उनलाई एक समर्पित पत्नी ,वास्तवमै उनी सम्पूर्ण रुपले सहधर्मिनी थिइन् । जेनी माक्र्सकि दिदीकी साथी र माक्र्स भन्दा जेठी पनि थिइन् । उनी साच्चिकै गम्भीर ,सुरुचि सम्पन्न र शान्त स्त्री । जेनीलाई राम्रा र सु-सम्पन्न ठाउँहरुबाट पनि बिबाहको प्रस्ताव आइरहेको थियो । ती ठाउँहरु मध्ये जेनीले आफ्नोे लागि कुनै एक ठाउँ छनौट गरेकी भए… पुरा पढौ

कोरोनाको खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्कन सक्दैन : बिल गेट्स

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सले कोरोनाको खोप विकास नभएसम्म विश्व पहिलेको अवस्थामा फर्कन नसक्ने बताएका छन । कोरोना खोपको विकास मात्र संसार सुरक्षित हुने एक मात्र उपाय भएकोले अनुसन्धान, परीक्षण र विकासमा विश्वका मुख्य शक्तिशाली देशहरूले योगदान दिनुपर्ने उनको भनाइ छ । विभिन्न समयमा रोगको महामारीले मानव सभ्यतालाई चुनौती दिएको र अहिले पनि विभिन्न दशकमा महामारी देखिएकोमा निदानका लागि आवश्यक स्वास्थ्य सामग्री निर्माणमा विश्वका प्रमुख शक्तिहरूले लगानी नगरेकोमा उनले दु:ख… पुरा पढौ

महामारी समाप्त नभएसम्म मेरो सम्पूर्ण पारिश्रमिक राहत कोषमाः प्रधानमन्त्री

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, सर्बप्रथम म यहाँहरु सबैलाई नयाँ वर्ष विक्रम संवत् २०७७ को हार्दिक शुभकामना व्यक्त गर्दछु । पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमंगको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ संकल्पको अवसर हुनुपर्ने थियो । तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं । सिंगो विश्व समुदाय आज कोरोना संक्रमणको महामारीबाट आक्रान्त छ । यस महामारीले हामी नेपालीहरुलाई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं