दृष्टिकोण

कोरोना संक्रमण : आत्तिनु नपर्ने भयो

कोरोना संक्रमणको निदान तथा उपचारमा धेरै प्रगति भइरहेको छ |-छिमेकी देश भारतले कोरोना परीक्षण किटको सफल प्रयोगपछि ठूलो संख्यामा किट निर्माण गरिरहेको छ | १०० भन्दा धेरै कोरोना भाइरसका बिरामी भारतका अस्पतालमा उपचार पछि निको भएर घर फर्किएका छन् |.- त्यस्तै चीनमा यसको महामारी नियन्त्रणमा आइसकेको छ | चीनले ठूलो मात्रामा औषधि, उपकरण तथा टेस्ट किट निर्माण गरेर विश्वव्यापी सप्लाई गरिरहेको छ |.-कोरियामा संक्रमितको ग्राफ फ्ल्याट भएको छ | अर्थात… पुरा पढौ

संकटको पाठ : शिक्षा र स्वास्थ्य राष्ट्रियकरण

हजारौ सिध्दान्तभन्दा एक ब्यवाहारले धेरै कुरा सिकाऊदछ । नेपालमा क्रान्तिकारीहरूले शिक्षा र स्वस्थ्य राष्ट्रियकरण हुनु पर्दछ भनेर आवाज उठाउन थालेको धेरै समय भयो । हरेक राजाीतिक परिवर्तनकालागि भएका जनआन्दोलन जनक्रान्तिमा यी एजेण्डा मूख्य बन्छन् । जव राजनीतिमा पुनस् संरचनाका कुरा आऊदछन् क्रान्तिकारी भनिएकाहरू नै सत्तामा पुग्दछन् । उनीहरू नै शिक्षा र स्वस्थ्यका माफियासंग साझेदारी गर्न पुग्दछन् । यही नै वर्तमानको यथार्थ हो । हाल कोरोना भाइरसले विश्व आक्रान्त छ ।… पुरा पढौ

अर्थतन्त्रमा कोरोना प्रभाव

कोरोना भाइरस अहिले तीव्र गतिमा महामारीको रुपमा विश्वभर फैलिरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो लेख तयार पार्दाको समयसम्म विश्वका २०१ देशमा संक्रमण पुष्टी भइसकेको छ । यो महामारी भाइरसबाट ५ लाख ७५ हजार भन्दा बढीलाई लाई संक्रमण देखिएको छ जस मध्ये १ लाख ४२ हजार भन्दा बढी उपचार पछी घर फर्किसकेका छ भने २६ हजार बढीको ज्यान गइसकेको छ । यसरी नै संक्रमणको गणितीय मात्रा थपिदै जाने हो… पुरा पढौ

कोरोनाको प्रभावकारी रोकथामः नागरिक शिक्षा र चेतना

बिषय प्रवेश बुहान प्रान्तबाट सन् २०१९, डिसेम्बर ३१ तारिखका दिन कलष्टरमा थुप्रै मानिसमा भएको निमोनिया रोग जस्तै लक्षणको बारे विश्व स्वास्थ्य संगठनलाई चिनले जानकारी गराउनु भन्दा केही महिना अगाडीदेखि त्यस प्रकारको अज्ञात रोग चिनको काबु भन्दा बाहिर गईसकेको अनुमान लगाउन सकिन्छ । हजारौंमा सङ्क्रमण फैलिसकेको थियो । पङ्तीकारले यस पङ्ती लेखिरहेको समय सम्म विश्वभरी छ लाख भन्दा बढी मानिसमा संक्रमण पुष्टि भईसकेको विश्व स्वास्थ्य संगठनको रेकर्डले जनाईरहेको छ । सत्ताईस हजार… पुरा पढौ

लकडाउनमा के गर्ने, के नगर्ने ?

विश्वमा महामारीको रुपमा फैलिरहेको कारोना भाइरसबाट हालसम्म करिब ६ लाख व्यक्ति संक्रमित भइसकेको र साढे २७ हजारको मृत्यु भैसकेको व्यहोरा सर्वविदितै छ । विश्वका करिब १८९ देशमा फैलिएको यस भाइरस बाट नेपाल बच्ने कुरै भएन । हालसम्म नेपालमा समेत सो भाइरसको संक्रमण ४ जना व्यक्तिमा देखिएकोमा १ जना निको भइसकेको र अन्य ३ जना व्यक्ति उपचार गराइरहेको व्यहोरा नेपालमा सञ्चालित विभिन्न टेलिभिजन, रेडियो तथा पत्रपत्रिकाको प्रमुख समाचारको रुपमा दिनहु प्रकाशन… पुरा पढौ

रातो सलाम सिजिन पिङ्गलाई

अक्टोबर २०१७ मा चिनियाँ कम्युनिस्ट पार्टीले १९औँ नेसनल कंग्रेस (पार्टीको सर्वोच्च निकाय) मा चीनको संविधानमा नयाँ राजनीतिक सिद्धान्त ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवादमा सी जिन पिङ विचारधारा’ राख्यो । यस्तो नयाँ संवैधानिक परिवर्तन भएको पाँच महिनापछि नेसनल पिपुल्स कंग्रेसले राष्ट्रिपतिको निश्चित कार्यकाल अवधिको सीमा हटायो, जसले चीनको राजनीतिमा भुइँचालो नै ल्यायो । यस्तो व्यवस्थासँगै ६५ वर्षीय चिनियाँ राष्ट्रपति सी जिन पिङलाई सम्भवतः अझै २० वर्षसम्म राष्ट्रपतिको पद सम्हाल्ने बाटो खुलेको… पुरा पढौ

अध्ययन गर्ने केही सरल तरिका

बिधार्थी भाइबहिनीहरु, यो लेख ले खास गरि यो पल्ट मनोबैझानिक रुपमा असर परेका कक्षा १० का भाइ बहिनिको लागि सम्बोधन गर्ने कोसिस गरेको छु । हुन त अरु बिधार्थीको लागि पनि यो तरिका अबलम्बन  गर्दा शैक्षिक उपलब्धि हासिल गर्न सहज हुनेछ । कक्षा १० को परिक्षा स्थगनले पारेको पिडा म सहज महसुस गर्न सक्छु । एउटा असल शिक्षक अनि प्राचार्यको नाता ले तिमीहरुलाइ म येति मात्र भन्न सक्छु, यो एउटा… पुरा पढौ

कोरोना संक्रमण : रोगभन्दा भ्रम घातक

कोरोना संक्रमणको समाचारले गर्दा धेरै व्यक्तिहरु आत्तिएका छन् | समाजमा धेरै भ्रम तथा हल्ला उम्रिएका छन् | अहिले यस्तो स्थिति छ, मानौं कोरोना लाग्ने बित्तिकै मृत्यु भइहाल्छ | यसको मृत्युदर ०.७ देखि ३.५ % मात्र छ भन्ने वास्तविकता हामीले बिर्सिनु हुँदैन | यस आलेखमा कोरोना संक्रमणको यथार्थता प्रस्तुत गरेको छु | - विश्वका १७७ देशमा कोरोना संक्रमण पुगेको छ | यो समस्या हाम्रो मात्र हैन, संसारको समस्या हो | हामी… पुरा पढौ

देउवालाई खुलापत्र : महाधिवेशनको मुखमा अवैधानिक काम किन ?

आदरणीय श्री शेरबहादुर देउवासभापति, नेपाली कांग्रेस।                                 विषय : नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्ला नेतृत्व सम्बन्धमा। २०७६ साल फाल्गुण २३ गते तपाईद्वारा हस्ताक्षरित पत्रद्वारा नेपाली कांग्रेसको विधान,(संशोधन२०१७ सहित) को धारा २५(७) बमोजिम श्री विष्णुप्रसाद पौडेललाईनवलपरासी (वर्दघाट सुस्ता पश्चिम)को जिल्ला सभापतिले पार्टीको विधान अनुसार गर्न पाउने कार्य गर्न गराउन उक्त जिल्लाको पार्टी संगठन संचालनको जिम्मेवारी प्रदान गरिएको… पुरा पढौ

खबरदार, न १ इन्च भूमि दिन्छौ, न १ इन्च लिन्छौं !

भारत सरकारले नेपालको दार्चुला जिल्लाको कुटियाङ्दी र लिम्पियाधुरा क्षेत्र समावेश गरी भारतको नक्सा प्रकाशित गरिसकेपछि सर्वदलीय बैठकबाट नेपालको भू–भाग कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी नेपाल सरकारलाई निर्देशन गरेकोले कूटनीतिक र अन्य पहलकदमी गरी नेपालको भू–भाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन आवश्यक भएकाले भन्दै नेकपा सांसद खगराज अधिकारीले संकल्प प्रस्ताव दर्ता गर्ने प्रस्ताव प्रतिनिधि सभाको कार्यसूचीबाट आज पनि किन हट्यो, सम्माननीय सभामुखज्यू ?… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं