नेपालमा महिलाको संख्या कुल जनसंङ्ख्याको ५०.४ प्रतिशत छ । जसमध्ये प्रर्याप्त मात्रामा महिला राजनीतिमा होमिएका भने छैनन् । यसरी सङ्ख्यात्मक रुपमा कमी देखिनुको कारण महिलाप्रतिको परम्परागत मूल्य, मान्यता र संस्कार, दलहरुले क्षमतावान महिलालाई भन्दा आफन्त, नातेदार वा राजनीतिमा दख्खल नभएका महिलाले अवसर पाउनु हो । राजनीतिक चेतनाको कमी, अशिक्षा, अन्धविश्वास, महिलाप्रति नकरात्मक सोच हावी, पितृसत्तात्मक समाज, गरिबी, महिला घरकै चुलोचौकोमा मात्र सिमित रहनु, पारिवारिक जिम्मेवारी तथा सन्तान पाएर हुर्काउनुपर्ने बाध्यता,…
पुरा पढौ