Author Archive

परिषदको लगानीमा छ वटा बैकल्पिक फुटबल मैदान तयार

पोखरा र आसपासमा छ वटा फुटबल मैदान निर्माण गरिएको छ । राष्ट्रिय खेलकुद परिषदले विभिन्न चरणमा गरी फुटबल मैदान बनाउन बजेट उपलब्ध गराउँदै आएको छ । एक अर्ब २८ करोड लागतका पोखरा फुटबल मैदान एवं प्यारापिट बाहेक परिषदले ६ वटा बैकल्पिक फुटबल मैदान बनाएको हो । तीन वर्ष यता राष्ट्रिय खेलकुद परिषदले फुटबल मैदानको पूर्वाधार बनाउन झण्डै पाँच करोड रुपैयाँ खर्चिएको छ । परिषदले पोखरा रंगशालाभित्र बैकल्पिक(प्रशिक्षण) फुटबल मैदान निर्माण… पुरा पढौ

लघुकथा : छलाङ

नवजात शिशुलाई स्तनपान गराउँदा, स्याहारसुसार गर्दा उनलाई अपूर्व आनन्दको अनुभूति भयो । धेरै दिन र महिना बित्यो, उत्राको उत्रै जस्तो लाग्यो उनलाई । उनलाई लाग्यो, उनले धेरै धैर्य गरिन्, तर अब सकिन्न । एक दिन छोरो च्यापेर उनी डाक्टरकहाँ पुगिन् ।"डाक्टर ! छोरा छिट्टै ठूलो हुनुप¥यो । परेको म बेहोर्छु ।”डाक्टर असमन्जसमा परे ।उनले भने, “ग्रोथ, आई मिन इन्क्रिजमेन्ट कन्टिन्यु प्रोसेस हो ।”"म त्यो जान्दिन । थाहा छैन भने पत्ता… पुरा पढौ

‘सक्नेले अनुदान लगे, हामीलाई कसैले सोधेन’

लमजुङमा नाममात्रका फर्म खडा गरेर प्रदेश र स्थानीय सरकारबाट पूर्व सांसद्, जनप्रतिनिधिका आफन्त, नेताका नातेदारले कृषि अनुदान पाइरहेका छन् । एक कृषक भन्छन्, “सक्नेले अनुदान लगे, हामीलाई कसैले सोधेन ।” लमजुङको दोर्दी गाउँपालिका–३ का बुद्धिराम गुरुङ २०६४ को संविधानसभा चुनावमा लमजुङ क्षेत्र नम्बर १ बाट तत्कालीन नेकपा माओवादीबाट प्रत्यक्ष निर्वाचित सांसद् हुन् । उनले आर्थिक वर्ष २०७५/७६ मा गण्डकी प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट बाख्रापालनका लागि रु.१० लाख अनुदान… पुरा पढौ

को हुन् ओशो ?

जगतमा सम्बुद्ध युगपुरुषहरुको उपस्थिति   मानव सभ्यताको शुरु कालदेखि संसारको ईतिहास हेर्ने हो भने यो जगत कहिल्यै पनि सम्बुद्ध चेतना बिहिन रहेको छैन ।  हरेक युगमा कोहि न कोहि युगपुरुषको जन्म भएकै हुन्छ, जसले देश,जाति,भाषा र लिङ्ग आदि मानिसहरुले लगाएका साघुरा घेराबाट माथि उठेर संसारभरीका मानवमात्रै होईन कि चराचर जगतका सबै प्राणीहरुको कल्याण मित्रको रुपमा कार्य गर्दछन् । बिभिन्न युगमा जन्मेका शिव, मत्सेन्द्रनाथ, गोरखनाथ, कृष्ण, महावीर, बुद्ध, जीसस, मोहम्मद, कवीर, मीरा,… पुरा पढौ

को हुन् ओशो ?

जगतमा सम्बुद्ध युगपुरुषहरुको उपस्थिति   मानव सभ्यताको शुरुकालदेखि संसारको ईतिहास हेर्ने हो भने यो जगत कहिल्यै पनि सम्बुद्ध चेतना बिहिन रहेको छैन, हरेक युगमा कोहि न कोहि युगपुरुषको जन्म भएकै हुन्छ जसले देश,जाति,भाषा र लिङ्ग आदि मानिसहरुले लगाएका साघुरा घेराबाट माथि उठेर संसारभरीका मानवमात्रै होईन कि चराचर जगतका सबै प्राणीहरुको कल्याण मित्रको रुपमा कार्य गर्दछन् । बिभिन्न युगमा जन्मेका शिव, मत्सेन्द्रनाथ, गोरखनाथ, कृष्ण, महावीर, बुद्ध, जीसस, मोहम्मद, कवीर, मीरा, रावीया, मन्सुर,… पुरा पढौ

गजल

दुश्मन आए सिमानातिर वन्दुक बोकेरअगाडि बढ्छ नेपाली वीर वन्दुक बोकेर यो मेरो देश प्रहार गर्न अनेकौ कालमाजो आए, भागे झुकाई शिर वन्दुक बोकेर देशले मागे म पनि जान तैयार सिमामाडटेर लड्न नमानी पीर वन्दुक बोकेर बैरीले सिमा मिच्दै छ भन्ने खबर के सुनेम छोडी हिडे पस्केको खीर बन्दुक बोकेर । पुरा पढौ

संक्रमित क्षेत्र सिल गरौं, अरु क्षेत्र खोलौं

पहिले एक जना संक्रमित बढ्दा असामान्य लाग्थ्यो | आज १७० जना बढेर १२१२ जना संक्रमित भएका छन् | एक जना कोरोना संक्रमितले औसत ३ जनालाई सार्न सक्छ | यो आधारमा संक्रमितको संख्या बढ्ने नै भयो | अहिले भारतबाट आएका व्यक्तिमा संक्रमण सिधै देखिएको, उनीहरु क्वारेन्टाइनमा रहेको तथा परिक्षण पश्चात आइसोलेसनमा रहेको हुँदा नेपालमा यो फर्मुला अनुसार संक्रमितको संख्या बढ्दैन |.कोरोना समुदायमा फैलिएर यो संख्या पुगेको भए बढ्ने गति तीब्र हुन्थ्यो… पुरा पढौ

कपिलवस्तुमा सात महिने बालकसहित ५२ मा कोरोना संक्रमण

कपिलवस्तुमा आज नाबालकसहित ५२ नयाँ संक्रमित थपिएका छन्। थपिएकामध्ये ३६ यशोधरा गाउँपालिकाका भएको र बाँकी चार पालिकाको रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोनो फोकल पर्सन कुमार थापाले जानकारी दिए। संक्रमितमध्ये सातमहिने नाबालक वडा नम्बर ५ को अनिरुथ माविको क्वारेन्टिनमा बसेका थिए। अन्य २२ जना वडा ६ को वासुदेव जनता माविको क्वारेन्टिनमा, चार जना वडा नम्बर ३ को तीर्थधार्मिक माविमा र सात जना वडा नम्बर ७ मा रहेको जनता माविमा रहेको… पुरा पढौ

जेठ २१ देखि निजी विद्यालयले भर्ना लिने

सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्ने भएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेस नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन–प्याब्सन), राष्ट्रिय अभिभावक महासंघ, संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) लगायतका संस्थाले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी सो जानकारी दिएका हुन्। ती संस्थाले प्रधानमन्त्री केपी… पुरा पढौ

४५ परिवारलाई राहत

पोखराका विभिन्न टोलमा बसोबास गर्ने विपन्न ४५ परिवारलाई शुक्रबार राहत वितरण गरिएको छ । उनीहरुलाई ६० हजारको चामल, दाल, नून, तेल लगायतका खाद्यान्न प्रदान गरिएको हो । पोखरा ८ नागबेली मार्गकी तिलकुमारी घमालका बाल्टीमोर, अमेरिकामा रहेका छोरीज्वाई श्रीकुमारी घमाल र रविलाल घमाल सेन्चुरी तथा कान्छीछोरी ज्वाई जुनु घमाल रामदाम र गोपाल रामदामको सहयोगमा सो रकम संकलन भएको हो । रुद्र घमाल र हरि घमाल, मिनकुमारी बुढा र तारा घमाल लगायतको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं