Author Archive

छुट्टै कोरोना अस्पताल बनाऔं, गण्डकी अस्पतालमा यसको उपचार नगरौं

केही बर्ष अगाडि हामीले सुन्ने गरेको गण्डकी अस्पताल नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का प्रभावशाली नेता खगराज अधिकारी माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री हुनु हुँदा एम.डी.सहित अध्ययन गर्न पाउने पश्चिमाञ्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठानको रूपमा स्थापित र यससँग सम्बन्धित काम शुरु हुनु सिङ्गै गण्डकी प्रदेशका जनसमुदायको लागि निकै ठूलो उपलब्धि ,खुशी र गौरवको कुरा हो । पश्चिमाञ्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठान यस क्षेत्रका धेरै जनसमुदायको पहुँचसित जोडिएको स्वास्थ्य शिक्षाको उच्च शैक्षिक केन्द्र… पुरा पढौ

कोरोना कहर : आत्मनिर्भर र स्वाधीन बन्ने अवसर

कोरोना भाईरसको महामारीले विश्व जगत निर्मम तबरबाट आक्रान्त बनिरहेको भए पनि केबल सुरक्षाका उपाय अपनाउनु बाहेक हालसम्म यस बिरुद्धको लडाइँमा न त औषधि पत्ता लागेको छ, न भ्याक्सिन नै। बिश्वका आम मानिसमा खै कस्तो खालको रोग आयो यो भन्ने कौतुहलताका साथै डर र त्रास पनि छ । हालै नेपालमा एक सुत्केरी महिलाको कोरोनाका कारण म्रत्यु हुन पुगेको तथ्य पुष्टि हुनु तर निजको १० दिने बच्चालाई कोरोना नेगेटिभ देखिनुले खास कोरोना… पुरा पढौ

बाजुराकी बालिकाको मृत्युको कारण कोरोना, नेपालमा ज्यान गुमाउने ८ पुगे

बाजुराको अस्पतालको आइसोलेशनमा मृत्यु भएकी बालिकामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । बुढिगंगा–१ की २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको थियो । सेती प्रादेशिक प्रयोगशालमा जाँचिएको उनको स्वाबबाट कोरोना संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले यसको पुष्टि गरेको हो । मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना पुष्टि भएको छ । ती महिलालाई मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको छ । बालिकाका बुवाको रिपोर्ट भने… पुरा पढौ

अनलाइनबाट ५ दिने योगा कक्षा

जेसिआई पोखरा लेडीले आयोजना गरेको पाँच दिने अनलाईन योगा कक्षा सकिएको छ। कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगिन बिगत दुई महिनादेखि संसारका अधिकांश मुलुकमा भइरहेको लकडाउनका कारण मानिसमा बढ्दै गइरहेको शारीरिक तथा मानसिक असन्तुलन हटाएर स्वस्थ र बनाउन यस खालको प्रयास थालिएको हो । पोखरा लेडी जेसीजले लकडाउनमा बसिरहेका आफ्ना सदस्यलाई लक्षित गरी योगा कक्षा चलाएको हो । कार्यक्रममा जेसिआई पोखरा लेडीका अध्यक्ष जेसी शोभा भुजेलको अध्यक्षता, र बर्ष २०२० का… पुरा पढौ

बाबुराम कामी लेखौं न, के हुन्छ ?

file pix सजपा नेता डा बाबुराम भट्टराईले हालै रुकुममा भएको घटनाले मर्माहत बनाएको उल्लेख गरेका छन् । उनले दलितहरुमाथि भइरहेको दलन हटाउन सबैलाई थर दलित लेख्न आग्रह गरे । उनले भने, ‘बाबुराम कामी लेखौं न । कामी भनेको काम गर्ने मान्छे हो ।’ जनयुद्धको उद्गम स्थलमा भएको त्यस खालको घटनाले सबैको शिर निहुराएको उनको भनाइ छ । आइतबार प्रतिनिधिसभामा बजेटसम्बन्धी छलफलमा बोल्दै उनले विश्वका ८१ प्रतिशत श्रमिकले कोभिडाका कारण आफ्नो… पुरा पढौ

पहिरोले विस्थापितलाई पोखरा २८ को सहयोग

पहिरोले घर भत्किदा विस्थापित भएको पोखरा २८ को परिवारलाई पोखरा महानगरपालिका वडा नं २८ ले शनिबार सहयोग गरेको छ । पोखरा २८ को बेत्यानी भन्ने ठाउँमा गत जेठ ९ गते राति वर्षासँगै आएको पहिरोले घर भत्किँदा वृखबहादुर गुरुङको घर भत्केको थियो । गुरुङको परिवारलाई वडाध्यक्ष निर्मल दयालीले वडाको तर्फबाट राहतस्वरुप १५ हजार नगद गरे । दियालीले स्थानीय सरकारले नागरिकलाई तत्काल राहत दिने प्रयत्न गरेको उल्लेख गरे । वडाको विपत व्यवस्थापन… पुरा पढौ

क्‍वारेन्टाइनमा बसेर फर्किएका वृद्धको मृत्यु

सिन्धुपाल्चोकमा क्‍वारेन्टाइनमा बसेर फर्किएपछि एक वृद्धको ज्यान गएको छ। चौतारा साँगाचोकगढी नगरपालिका १३ का क्‍वारेन्टाइनमा १४ दिन बसेर फर्किएका ७० वर्षीय वृद्धाको शनिबार साँझ मृत्यु भएको हो । ती वृद्धको स्वाव परीक्षण लागि पठाएको छ । क्‍वारेन्टाइनबाट फर्किएपछि श्‍वासप्रश्वासमा कठिन भएको भन्दै उनलाई अस्पताल लैजानै गर्दा बाटैमा मृत्यु भएको छ । पुरा पढौ

गजल

मलाई जति मारे पनि मर्दैन राष्ट्रियताभाटै लगाएर झारे पनि झर्दैन राष्ट्रियता इतिहासमा न पूर्खा झुके, न हामी झुक्छौंनालापानीमा हाम्रै हो खोली तर्दैन राष्ट्रियता लिपुलेक, सुस्ता सबै हाम्रो छाती होबिदेशीले चांहदैमा सर्दैन राष्ट्रियता मात्रीभूमी रक्षाको लागि ज्यान हाजिर छगोली खाएर ढले पनि लड्दैन राष्ट्रियता पुरा पढौ

पोखरा महानगरले दियो पत्रकार महासंघलाई स्वास्थ्य सामग्री

पोखरा महानगरपालिकाले नेपाल पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । महानगरपालिकाले चीनका विभिन्न भगिनी सहरहरुबाट प्राप्त भएको स्वास्थ्य सामग्री मध्ये पत्रकार महासंघ कास्कीलाई २ हजार ५ सय सर्जिकल मास्क र २ वटा थर्मल गन प्रदान गरेको हो । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले आइतबार पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा महानगर प्रमुख मानबहादुर जिसीले कोरानासँग जुध्नुको विकल्प नभएको भन्दै… पुरा पढौ

क्वारेन्टिनमै आत्महत्या

गुल्मीमा क्वारेन्टिनमा बसेका एकले आत्महत्या गरेका छन् । भारतबाट आएका उनलाई गाउँपालिकाले दिगाम आर्दश माबिको क्वारेन्टाइमा राखेको थियो । छत्रकोट गाउँपालिका ४ दिगामको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले गरेका हुन् । शौचालय जान निस्किएका परियारनजिकैको रुखमा पासो लगाएको आवस्था मृत फेला परेको प्रहरीले जनाएको छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं