क्वारेन्टिनमै आत्महत्या

गुल्मीमा क्वारेन्टिनमा बसेका एकले आत्महत्या गरेका छन् । भारतबाट आएका उनलाई गाउँपालिकाले दिगाम आर्दश माबिको क्वारेन्टाइमा राखेको थियो ।

छत्रकोट गाउँपालिका ४ दिगामको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले गरेका हुन् । शौचालय जान निस्किएका परियार
नजिकैको रुखमा पासो लगाएको आवस्था मृत फेला परेको प्रहरीले जनाएको छ ।